वन ऐन / Forests Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. राष्ट्रिय वनको भू-स्वामित्व
- ४. राष्ट्रिय वनको सीमा निर्धारण
- ५. जग्गा प्राप्त गर्न सक्ने
- ६. निजी जग्गाको लगत काट्ने
- ७. जग्गा दर्ता गर्न नहुने
- ८. राष्ट्रिय वनमा कुनै व्यक्तिलाई हक प्राप्त नहुने
- ९. वनक्षेत्रमा प्रवेश निषेध
- १०. राष्ट्रिय वनको भू-उपयोग योजना लागू गर्न सक्ने
- ११. राष्ट्रिय वनको व्यवस्थापन
- १२. वनक्षेत्रभित्र बसोबास वा पुनर्बास नगरिने
- १३. सिमसार क्षेत्रको व्यवस्थापन
- १४. सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापन
- १५. वन संरक्षण क्षेत्र
- १६. वन संरक्षण क्षेत्रको व्यवस्थापन
- १७. वन संरक्षण क्षेत्रमा रुपान्तरण हुने
- १८. सामुदायिक वन हस्तान्तण गर्ने
- १९. सामुदायिक वन फिर्ता लिन सकिने
- २०. सामुदायिक वन पुनः हस्तान्तरण गर्न सकिने
- २१. कार्ययोजना विपरीत काम गर्नेलाई हुने सजाय
- २२. वनको विकासको लागि खर्च गर्नु पर्ने
- २३. साझेदारी वन
- २४. साझेदारी वन उपभोक्ता समूह गठन गर्न सक्ने
- २५. साझेदारी वनको वन पैदावार उपयोग तथा बिक्री वितरण
- २६. कबुलियती वन प्रदान गर्ने
- २७. कबुलियती वन फिर्ता लिन सक्ने
- २८. धार्मिक वन
- २९. धार्मिक वनमा रहेको वन पैदावारको उपयोग
- ३०. धार्मिक वन फिर्ता लिन सकिने
- ३१. उपभोक्ता समूहको गठन
- ३२. उपभोक्ता समूह सङ्गठित संस्था हुने
- ३३. उपभोक्ता समूहको कोष
- ३४. वन उद्यम र पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्ने
- ३५. निजी वन दर्ता
- ३६. निजी वनको व्यवस्थापन
- ३७. सार्वजनिक जग्गामा वन विकास सम्बन्धी व्यवस्था
- ३८. सहरी वनको विकास र व्यवस्थापन
- ३९. बेवारिसी काठको व्यवस्थापन
- ४०. हकदाबी उपर कारबाही
- ४१. वनक्षेत्रको भू-उपयोग परिवर्तन नगरिने
- ४२.
- ४३. खनिज कार्यका लागि वनक्षेत्र प्रयोग गर्न सक्ने
- ४४. वातावरणीय सेवाको व्यवस्थापन
- ४५. वन विकास कोषको स्थापना
- ४६. सशस्त्र वन रक्षक सेवाको गठन
- ४७. विभागीय सजाय
- ४८. कैदको सजाय हुने
- ४९. कसुर
- ५०. सजाय
- ५१. हैरानी गर्ने नियतले कब्जा वा पक्राउ गर्नेलाई सजाय
- ५२. कर्तव्य पालना गर्दा बाधा अड्चन पुर् याउनेलाई सजाय
- ५३. कसुरदारलाई भाग्न सहयोग गर्नेलाई सजाय
- ५४. दुरुत्साहन दिने वा मिलेमतो गर्नेलाई सजाय
- ५५. कसुरको उद्योग गर्नेलाई सजाय
- ५६. कसुर रोक्न आवश्यक कारबाही गर्ने
- ५७. विशेष अधिकार
- ५८. पक्राउ गर्ने अधिकार
- ५९. खानतलासीको अधिकार
- ६०. वन पैदावार र तत्सम्बन्धी मालवस्तु कब्जामा लिन सक्ने
- ६१. दसी प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्था
- ६२. मुद्दाको अनुसन्धान र दायरी
- ६३. नेपाल सरकार वादी हुने
- ६४. कब्जा गरिएका मालवस्तुको व्यवस्थापन
- ६५. सडी गली जाने वन पैदावार, मालवस्तु र चौपाया लिलाम गर्न सकिने
- ६६. पूर्पक्ष सम्बन्धी व्यवस्था
- ६७. मुद्दा हेर्ने अधिकारी
- ६८. बरामद भएका मालवस्तु जफत हुने
- ६९. जफत भएका वनस्पति तथा वनस्पति स्रोतको व्यवस्थापन
- ७०. वृक्षारोपण र वन पैदावार आपूर्ति
- ७१. नाका तोक्न सक्ने
- ७२. वन पैदावारमा आधारित उद्योगले जानकारी गराउनु पर्ने
- ७३. अन्तरतह समन्वय
- ७४. अध्ययन अनुसन्धान सम्बन्धी व्यवस्था
- ७५. वन बीउ उद्यान घोषित गर्न सक्ने
- ७६. कृषि वन प्रणाली अवलम्बन गर्न सकिने
- ७७. प्रतिबन्ध लगाउन सक्ने
- ७८. असल नियतले काम गरेकोमा बचाउ
- ७९. सुराकीलाई पुरस्कार दिने
- ८०. अनुगमन तथा मूल्याङ्कन
- ८१. अधिकार प्रत्यायोजन
- ८२. प्रचलित कानून बमोजिम हुने
- ८३. नियम बनाउने अधिकार
- ८४. कार्यविधि वा निर्देशिका बनाउन सक्ने
- ८५. ऐन कार्यान्वयन मापन
- ८६. खारेजी र बचाउ
- ८७. मुद्दा सर्ने