सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन / Good Governance (Management and Operation) Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विभिन्न स्तरमा कार्य सम्पादन हुने
- ३क. नेपाल सरकारबाट कार्य सम्पादन भएको मानिने
- ४. विषयगत मन्त्रालय तथा विभाग रहने
- ५. आवश्यक निकाय गठन गर्न सक्ने
- ६. प्रशासनिक कार्य सञ्चालनका आधार
- ७. नेपाल सरकारले अख्तियार गर्ने नीतिहरु
- ८. सुशासन कायम गर्नु सम्बन्धित पदाधिकारीको कर्तव्य हुने
- ९. मन्त्रीको जिम्मेवारी
- १०. मुख्य सचिव तथा निजको जिम्मेवारी
- ११. सचिवको जिम्मेवारी
- १२. विभागीय प्रमुखको जिम्मेवारी
- १३. कार्यालय प्रमुखको जिम्मेवारी
- १३क. प्रदेश र स्थानीय तहको प्रशासनिक कार्य सञ्चालन तथा जिम्मेवारी
- १४. निश्चित कार्यविधि अवलम्बन गर्नु पर्ने
- १५. निश्चित समयावधिभित्र निर्णय गर्नु पर्ने
- १६. निर्णय गर्दा पारदर्शिता कायम गर्नु पर्ने
- १७. निर्णय गर्दा आधार र कारण खुलाउनु पर्ने
- १८. स्वार्थ बाझिएमा निर्णय गर्न नहुने
- १९. कार्य सम्पादन करार गर्न सकिने
- २०. सार्वजनिक चासोको विषय कार्यान्वयन गर्दा सरोकारवाला तथा नागरिक समाजसँग परामर्श गर्न सकिने
- २१. आफ्नो जिम्मेवारी पन्छाउन नहुने
- २२. अधिकार प्रत्यायोजन गर्न सक्ने
- २३. पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था
- २४. पदीय उत्तरदायित्वको निर्वाह
- २५. नागरिक बडापत्र राख्नु पर्ने
- २६. घुम्ती सेवा सञ्चालन गर्न सकिने
- २७. न्यायोचित सेवा शुल्क निर्धारण सम्बन्धी व्यवस्था
- २८. जनताको सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था
- २९. शासकीय सुधार इकाईको स्थापना सम्बन्धी व्यवस्था
- ३०. सार्वजनिक सुनुवाइ गराउनु पर्ने
- ३१. गुनासो व्यवस्थापन
- ३२. विदेशस्थित बैङ्कमा खाता खोल्दा स्वीकृति लिनु पर्ने
- ३३. अरुको अधिकारमा हस्तक्षेप गर्न नहुने
- ३४. सल्लाहकार नियुक्त गर्न सक्ने
- ३५. प्रवक्ता तोक्नु पर्ने
- ३६. संवैधानिक निकाय तथा स्थानीय तहले ऐन पालना गर्नु पर्ने
- ३७. सूचना प्रविधिलाई व्यवहारमा ल्याउने
- ३७क. नागरिक एप बनाई प्रयोगमा ल्याउने
- ३८. अनुगमन तथा मूल्याङ्कन समिति
- ३९. सरकारी कार्य फर्छ्यौट र सरकारी कार्यलयको निरीक्षण
- ४०. सुविधा तोके बमोजिम हुने
- ४१. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
- ४२. कार्य सम्पादन सूचक
- ४३. असल नियतले गरेको कामको बचाउ
- ४४. नियम बनाउने अधिकार
- ४५. दिग्दर्शन बनाउन सक्ने
- ४६. ऐन बमोजिम हुने
- ४७. सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम