गुठी संस्थान ऐन / Guthi Corporation Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. गुठी संस्थान कायम रहने
- ४.
- ५.
- ६. कर्मचारी तथा सल्लाहकारको नियुक्ति
- ७. विद्वत् समितिको गठन
- ८. विद्वत् समितिसित राय–सल्लाह लिन सकिने
- ९. समितिको गठनः (१) संस्थानको कार्य सञ्चालनको निमित्त नेपाल सरकारले देहायका सदस्यहरू भएको एक सञ्चालक समिति गठन गर्नेछ
- ९क. समितिको काम, कर्तव्य र अधिकार
- १०.
- ११. सदस्य हुन अयोग्यताः देहायको कुनै व्यक्ति समिति वा विद्वत् समितिको सदस्य हुन योग्य मानिने छैन
- १२. सदस्य कायम नरहने अवस्थाः देहायको अवस्थामा कुनै व्यक्ति समिति वा विद्वत् समितिको सदस्य कायम रहने छैन
- १२क. प्रशासकको नियुक्ति
- १३. संस्थानको कोषः (१) संस्थानको आफ्नो एउटा छुट्टै कोष हुनेछ। सो कोषमा देहायका रकम जम्मा गरिनेछन्
- १४. संस्थानको लेखा र लेखापरीक्षण
- १५. संस्थानको आर्थिक वर्ष र वार्षिक प्रतिवेदन
- १६. राजगुठीको बन्दोबस्त र सञ्चालन
- १७. संस्थानको काम, कर्तव्य तथा अधिकार
- १८. संस्थानले गर्न नहुने काम
- १९. छुट गुठीको हक दायित्व संस्थानमा सर्ने
- १९क. निजी गुठीको लगत
- २०. निजी गुठीको हक दायित्व संस्थानले लिन सक्ने
- २१. राजगुठीमा परिणत भएको छुटगुठी र निजीगुठीको विवरण जायजेथा बुझाउने
- २२. गुठी जिमीदारी उन्मूलन
- २३. जिमीदारी सम्बन्धी कागजपत्र
- २४. मालपोत असुल तहसील गर्ने अन्तरिम व्यवस्था
- २५. गुठी तैनाथी जग्गाको बन्दोबस्त
- २६. गुठी अधीनस्थ जग्गाको बन्दोबस्त
- २७. मोहियानी हक लाग्ने
- २८. गुठी जग्गामा लाग्ने कूत तिरो
- २९. कूत तिर्ने सम्बन्धी व्यवस्था
- ३०. मोहियानी हक खरीद–बिक्री गर्न सकिने विशेष व्यवस्था
- ३०क. खान्गीको जग्गा बेचबिखन गर्न नपाउने
- ३१. उकास हुन आएको जग्गाको सम्बन्धमा
- ३२. गुठी रैतान नम्बरी जग्गामा मालपोत लाग्ने
- ३३. मालपोत असुल गर्ने व्यवस्था
- ३४. बहाल र भूबहाल असुल–उपर गर्ने व्यवस्था
- ३५. दस्तूर लिई मोहियानीमा दर्ता गर्ने
- ३६.
- ३७. हदबन्दी सम्बन्धी व्यवस्था
- ३८. गुठी तैनाथी जग्गाका सम्बन्धमा विशेष व्यवस्था
- ३९. गुठी घर वा जग्गा साविक बमोजिम दर्ता हुने
- ४०. जायजेथा रोक्का राख्न पर्ने
- ४१. बाँकी बक्यौता असुल गर्ने
- ४२. नेपाल सरकारले जग्गा अधिग्रहण गरे वापत सोध भर्ना गर्ने
- ४२क. नेपाल सरकारले गुठी जग्गा लिन सक्ने
- ४३. तिर्जा व्यवस्था हटाउन सकिने
- ४४. प्राचीन मूर्ति तथा गरगहनाको सम्बन्धमा
- ४५. गहना र अन्य सम्पत्तिको व्यवस्था गर्न
- ४६. गुठी जग्गाको हाट–बजार सम्बन्धमा
- ४७. गुठी जग्गाको नाप जाँच सम्बन्धमा
- ४८. अस्थायी निस्सा दिने
- ४९. कित्ता काट्ने
- ५०. गुठी जग्गामा दर्ता गराउनु पर्ने
- ५१. गुठी तैनाथी जग्गाको चक्लाबन्दी मिलाउने
- ५२. संस्थानलाई निर्देशन दिने अधिकार
- ५३. संस्थानलाई सहयोग गर्नु पर्ने
- ५४. विवरण वा मालपोत नबुझाउनेलाई सजाय
- ५५. गुठी जग्गा रैकरमा दर्ता गराउनेलाई सजाय
- ५६. गरगहना आदि हिनामिना गर्नेलाई सजाय
- ५७. धर्मलोप गर्नेलाई सजाय
- ५८. अन्य सजाय
- ५९. सजाय गर्ने अधिकारी
- ६०. अदालतलाई भएसरहको अधिकार हुने
- ६१. अन्य नेपाल ऐनबमोजिम कारबाही गर्न सकिने
- ६२.
- ६२क.
- ६३. विशेष छुट
- ६३क. अधिकार प्रत्यायोजन गर्न सक्ने
- ६३ख. जिल्ला कार्यालयले गुठी र देवस्थलको रेखदेख गर्नु पर्ने
- ६३ग. जिल्ला गुठी सञ्चालन सहयोग समिति
- ६४. विघटन र त्यसको परिणाम
- ६५. विनियम बनाउने अधिकार
- ६६. खारेजी र बचाउ