स्वास्थ्य बीमा ऐन / Health Insurance Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने
- ४. परिवारलाई इकाई मानिने
- ५. सेवा
- ६. स्वास्थ्य बीमा कार्यक्रममा समावेश नहुने सेवा
- ७. योगदान रकम तथा सह-भुक्तानी सम्बन्धी व्यवस्था
- ८. स्वास्थ्य बीमा सुबिधाको प्रयोग
- ९. बोर्डसँग सम्झौता गर्नु पर्ने
- १०. स्वास्थ्य सेवा लिनु पर्ने
- ११. भुक्तानी सम्बन्धी व्यवस्था
- १२. सम्झौता रद्द गर्नु पर्ने
- १३. बोर्डको गठन
- १४. बोर्ड स्वशासित संस्था हुने
- १५. बोर्डको काम, कर्तव्य र अधिकार
- १६. बोर्डको बैठक र निर्णय
- १७. उपसमिति गठन गर्न सक्ने
- १८. अध्यक्ष तथा सदस्य पदको लागि योग्यता
- १९. अध्यक्षको काम, कर्तव्य र अधिकार
- २०. कार्यकारी निर्देशक
- २१. कार्यकारी निर्देशकको पदमा नियुक्त हुनको लागि योग्यता
- २२. सिफारिस समिति
- २३. कार्यसम्पादन करार गर्ने
- २४. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- २५. पद रिक्त हुने
- २६. कर्मचारी सम्बन्धी व्यवस्था
- २७. कोष
- २८. कोषको प्रयोग
- २९. कोषको लेखा तथा लेखापरीक्षण
- ३०. रकम फ्रिज नहुने
- ३१. उजुरी दिन सक्ने
- ३२. सजाय
- ३३. पुनरावेदन गर्न सक्ने
- ३४. विवाद समाधान
- ३५. बैठक भत्ता
- ३६. नेपाल सरकारसँग सम्पर्क
- ३७. निर्देशन दिन सक्ने
- ३८. प्रचलित कानून बमोजिम हुने
- ३९. नियम बनाउन सक्ने
- ४०. विनियम बनाउन सक्ने
- ४१. निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
- ४२. खारेजी र बचाउ