खोप ऐन / Immunization Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. लक्षित वर्गका व्यक्तिलाई खोप पाउने अधिकार हुने
  4. ४. अनिवार्य रुपमा खोप लगाउनु पर्ने
  5. ५. संरक्षक वा अभिभावकको दायित्व
  6. ६. खोप दिन नहुने
  7. ७. खोपका विषयमा जानकारी गराउनु पर्ने
  8. ८. खोप मापदण्ड बमोजिम हुनु पर्ने
  9. ९. चिकित्सक तथा स्वास्थ्यकर्मी जिम्मेवारी हुने
  10. १०. खोप कार्यक्रम सञ्चालनमा अवरोध गर्न नहुने
  11. ११. अनुमतिपत्र लिनु पर्ने
  12. १२. खोप सेवाको अभिलेख राख्नु पर्ने
  13. १३. दर्ता भएको खोप आपूर्ति गर्नु पर्ने
  14. १४. खोपको ढुवानी, भण्डारण र वितरण
  15. १५. समिति
  16. १६. समितिको काम, कर्तव्य र अधिकार
  17. १७. समितिको बैठक र निर्णय
  18. १८. सल्लाहकार समिति
  19. १९. अनुसन्धान समिति
  20. २०. सुझाव कार्यन्वयन गर्न निर्देशन दिन सक्ने
  21. २१. कोष
  22. २२. कोषको प्रयोग
  23. २३. कोषको रकम अन्य काममा खर्च गर्न नपाइने
  24. २४. रकम व्यवस्था गर्ने
  25. २५. कोषको लेखा र लेखापरीक्षण
  26. २६. सजाय
  27. २७. उजूरी गर्न सक्ने
  28. २८. उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  29. २९. विशेषज्ञ समिति गठन गर्न सक्ने
  30. ३०. पुनरावेदन
  31. ३१. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  32. ३२. प्रोत्साहन तथा पुरस्कार प्रदान गर्न सक्ने
  33. ३३. खोप कार्ड माग गर्न सक्ने
  34. ३४. सदभावना दूत तोक्न सक्ने
  35. ३५. चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
  36. ३६. बैठक भत्ता
  37. ३७. सहयोग गर्नु पर्ने
  38. ३८. अधिकार प्रत्यायोजन
  39. ३९. वार्षिक प्रतिवेदन पेश गर्ने
  40. ४०. निर्देशन दिन सक्ने
  41. ४१. निर्देशिका बनाउन सक्ने
  42. ४२. नियम बनाउने अधिकार
  43. ४३. खारेजी र बचाउ