खोप ऐन / Immunization Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. लक्षित वर्गका व्यक्तिलाई खोप पाउने अधिकार हुने
- ४. अनिवार्य रुपमा खोप लगाउनु पर्ने
- ५. संरक्षक वा अभिभावकको दायित्व
- ६. खोप दिन नहुने
- ७. खोपका विषयमा जानकारी गराउनु पर्ने
- ८. खोप मापदण्ड बमोजिम हुनु पर्ने
- ९. चिकित्सक तथा स्वास्थ्यकर्मी जिम्मेवारी हुने
- १०. खोप कार्यक्रम सञ्चालनमा अवरोध गर्न नहुने
- ११. अनुमतिपत्र लिनु पर्ने
- १२. खोप सेवाको अभिलेख राख्नु पर्ने
- १३. दर्ता भएको खोप आपूर्ति गर्नु पर्ने
- १४. खोपको ढुवानी, भण्डारण र वितरण
- १५. समिति
- १६. समितिको काम, कर्तव्य र अधिकार
- १७. समितिको बैठक र निर्णय
- १८. सल्लाहकार समिति
- १९. अनुसन्धान समिति
- २०. सुझाव कार्यन्वयन गर्न निर्देशन दिन सक्ने
- २१. कोष
- २२. कोषको प्रयोग
- २३. कोषको रकम अन्य काममा खर्च गर्न नपाइने
- २४. रकम व्यवस्था गर्ने
- २५. कोषको लेखा र लेखापरीक्षण
- २६. सजाय
- २७. उजूरी गर्न सक्ने
- २८. उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- २९. विशेषज्ञ समिति गठन गर्न सक्ने
- ३०. पुनरावेदन
- ३१. प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
- ३२. प्रोत्साहन तथा पुरस्कार प्रदान गर्न सक्ने
- ३३. खोप कार्ड माग गर्न सक्ने
- ३४. सदभावना दूत तोक्न सक्ने
- ३५. चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
- ३६. बैठक भत्ता
- ३७. सहयोग गर्नु पर्ने
- ३८. अधिकार प्रत्यायोजन
- ३९. वार्षिक प्रतिवेदन पेश गर्ने
- ४०. निर्देशन दिन सक्ने
- ४१. निर्देशिका बनाउन सक्ने
- ४२. नियम बनाउने अधिकार
- ४३. खारेजी र बचाउ