आयकर ऐन / Income Tax Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ९५क.
- ३. कर लगाउने
- ३क.
- ४. करको गणना र करको दर
- ५. करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
- ६. निर्धारण योग्य आय
- ७. व्यवसायबाट भएको आयको गणना
- ८. रोजगारीबाट भएको आयको गणना
- ९. लगानीबाट भएको आयको गणना
- १०. छुट हुने रकमहरु
- ११. व्यावसायिक छुट तथा सुविधाहरु
- ११क. पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
- ११ख.
- ११ग.
- १२. कर छुट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
- १२क. सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च
- १२ख.
- १२ग. स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी
- १२घ. व्यावसायिक सामाजिक जिम्मेवारीमा गरेको खर्च
- १३. सामान्य कट्टी
- १४. ब्याज कट्टी
- १५. व्यापार मौज्दातको लागतको खर्च कट्टी
- १६. मर्मत तथा सुधार खर्च
- १७. प्रदूषण नियन्त्रण खर्च
- १८. अनुसन्धान र विकास खर्च
- १९. ह्रासकट्टी खर्च
- २०. व्यवसाय वा लगानीबाट नोक्सानी
- २१. कट्टी गर्न नपाउने खर्च
- २२. कर लेखाङ्कन गर्ने तरिका
- २३. नगद आधारको लेखाङ्कन
- २४. एक्रुयल आधारको लेखाङ्कन
- २५. डुबेको ऋण लगायतका रकमहरुको रिभर्स
- २६. दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
- २७. रकमहरुको परिमाणीकरण
- २८. रुपैयाँमा परिवर्तन
- २९. अप्रत्यक्ष भुक्तानी
- ३०. संयुक्त स्वामित्वमा रहेको लगानी
- ३१. क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
- ३२. वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
- ३३. सम्बद्ध व्यक्तिहरु बीच हस्तान्तरण मूल्य (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
- ३३क. सेफ हार्बर रुल सम्बन्धी विशेष व्यवस्था
- ३३ख. अग्रीम मुल्य निर्धारण सम्झौता गर्न सक्ने
- ३४. आयको खण्डीकरण
- ३५. कर मुक्ति विरुद्धको सामान्य नियम
- ३६. सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभः (१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको नि
- ३७. सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानीः (१) कुनै सम्पत्ति वा दायित्वको नि
- ३८. सम्पत्ति र दायित्वहरु बापतको खर्च र खुद खर्च
- ३९. सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी
- ४०. सम्पत्ति वा दायित्वको निसर्गः (१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको नि
- ४१. सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग
- ४२. किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्गः कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई नि
- ४३. पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
- ४४. मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरणः कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट नि
- ४५. सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरुः (१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति नि
- ४६. सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
- ४७. सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
- ४७क.
- ४८. विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
- ४९. खर्च तथा आम्दानीहरुको बाँडफाँटबाट हुने नि
- ५०. दम्पति
- ५१. औषधी उपचार बापत कर मिलान
- ५२. निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु
- ५३. निकायबाट हुने वितरण
- ५४. लाभांशको कर
- ५५. निकायको विघटनः (१) कुनै निकायको विघटनको क्रममा हितहरुको नि
- ५६. निकाय र हिताधिकारी बीचको कारोबारः (१) दफा ४५ को अधीनमा रही कुनै निकाय तथा सो निकायको हिताधिकारी बीच एक अर्कामा वितरणको कुनै तरिका वा अन्य कुनै किसिमले सम्पत्तिको स्वामित्वको हस्तान्तरणबाट सम्पत्ति नि
- ५७. नियन्त्रणमा परिवर्तन
- ५८. लाभांश कर घटाउन नदिने व्यवस्था
- ५९. बैंकिङ्ग व्यवसाय
- ६०. सामान्य बीमा व्यवसाय
- ६१. लगानी बीमा व्यवसाय
- ६२. बीमाबाट प्राप्त रकम
- ६३. अवकाश कोष
- ६४. अवकाश कोषमा कर
- ६५. अवकाश भुक्तानीहरु
- ६६.
- ६७. आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
- ६८. विदेशी स्थायी संस्थापनहरु
- ६९. नियन्त्रित विदेशी निकायहरु
- ७०. नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दालाई लाग्ने कर
- ७१. वैदेशिक कर मिलान
- ७२. विभाग
- ७३. अन्तर्राष् ट्रिय सम्झौताहरु
- ७४. करदाताको अधिकार
- ७५. सार्वजनिक परिपत्र
- ७६. पूर्वादेश
- ७७. कागजातको ढाँचा
- ७८. स्थायी लेखा नम्बर
- ७८क. स्थायी लेखा नम्बर स्थगन
- ७९. कागजातको तामेली
- ८०. त्रुटिपूर्ण कागजात
- ८१. कागजातको अभिलेख राख्ने
- ८१क. व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
- ८२. विभागले जानकारी प्राप्त गर्न सक्ने
- ८२क. सूचना वा विवरण प्राप्त गर्न सक्ने
- ८३. सूचना दिई जानकारी प्राप्त गर्न सक्ने
- ८४. सरकारी गोप्यता
- ८५. करको भुक्तानीको समय, स्थान र तरिका
- ८६. बुझाउनुपर्ने करको प्रमाण
- ८७. रोजगारदाताबाट कर कट्टी
- ८८. लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
- ८८क. आकस्मिक लाभमा करकट्टी
- ८९. ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
- ९०. कट्टी गरिएको करको विवरण र भुक्तानी
- ९१. कर कट्टी प्रमाणपत्र
- ९२. अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
- ९३. अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
- ९४. किस्ताबन्दीमा कर दाखिला
- ९५. दाखिल गर्नुपर्ने अनुमानित करको विवरण
- ९५क. अग्रिम कर असुल गर्ने
- ९६. आय विवरण
- ९७. आय विवरण दाखिला गर्न नपर्नेः (१) दफा ९६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै पनि व्यक्तिले आय विवरण पेश गर्नु पर्ने छैन
- ९८. आय विवरण दाखिला गर्ने म्याद थप
- ९९. कर निर्धारण
- १००. संशय कर निर्धारण
- १०१. संशोधित कर निर्धारण
- १०१क. स्रोत नखुलेको सम्पत्तिको कर निर्धारण
- १०२. कर निर्धारणको सूचना
- १०३. कट्टी गरी बुझाउनुपर्ने कर बापतको सुरक्षण
- १०४. सम्पत्ति माथिको दाबी
- १०५. दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
- १०६. नेपाल … बाहिर जान रोक लगाइने
- १०७. निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
- १०८. प्रापकबाट करको असुली
- १०९. रकम बुझाउनुपर्ने व्यक्तिबाट कर असुल उपर गर्ने
- ११०. गैरबासिन्दा व्यक्तिको एजेन्टबाट कर असुल उपर गर्ने
- ११०क. किस्ताबन्दीमा बक्यौता कर असुली
- ११०ख. संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी
- ११०ग. वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
- १११. कर नतिरेमा मुद्दा चलाउने
- ११२. मिनाहा
- ११३. कर फिर्ता र हिसाब मिलान
- ११४. प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णयहरु तथा कार्यविधि
- ११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
- ११६. राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- ११७. कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
- ११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
- ११९. कर नबुझाएमा ब्याज लाग्ने
- ११९क. शुल्क लाग्ने
- १२०. झुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
- १२१. मतियारलाई शुल्क लाग्ने
- १२२. शुल्क तथा ब्याजको निर्धारण
- १२३. कर दाखिला नगर्नेलाई हुने सजाय
- १२४. झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
- १२५. कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
- १२६. अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
- १२७. मतियारलाई हुने सजाय
- १२८. ऐनको पालना नगर्नेलाई हुने सजाय
- १२९. विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- १३०. नेपाल सरकार बादी हुने
- १३१. मुद्दाको तहकिकात र दायरी
- १३२. विशेषज्ञको सेवा लिन सक्ने
- १३३. विभागीय कारबाही गरिने
- १३४. अधिकृतको परिचयपत्र
- १३५. अदालतलाई भए सरहको अधिकार हुने
- १३६. असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
- १३६क. पुरस्कार र सुराकी खर्चको व्यवस्था
- १३७. नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने
- १३८. नियम बनाउने अधिकार
- १३९. निर्देशिका बनाई जारी गर्न सक्ने
- १४०. अनुसूचीमा थपघट तथा हेरफेर