आयकर ऐन / Income Tax Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ९५क.
  4. ३. कर लगाउने
  5. ३क.
  6. ४. करको गणना र करको दर
  7. ५. करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
  8. ६. निर्धारण योग्य आय
  9. ७. व्यवसायबाट भएको आयको गणना
  10. ८. रोजगारीबाट भएको आयको गणना
  11. ९. लगानीबाट भएको आयको गणना
  12. १०. छुट हुने रकमहरु
  13. ११. व्यावसायिक छुट तथा सुविधाहरु
  14. ११क. पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने कर
  15. ११ख.
  16. ११ग.
  17. १२. कर छुट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहार
  18. १२क. सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्च
  19. १२ख.
  20. १२ग. स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजी
  21. १२घ. व्यावसायिक सामाजिक जिम्मेवारीमा गरेको खर्च
  22. १३. सामान्य कट्टी
  23. १४. ब्याज कट्टी
  24. १५. व्यापार मौज्दातको लागतको खर्च कट्टी
  25. १६. मर्मत तथा सुधार खर्च
  26. १७. प्रदूषण नियन्त्रण खर्च
  27. १८. अनुसन्धान र विकास खर्च
  28. १९. ह्रासकट्टी खर्च
  29. २०. व्यवसाय वा लगानीबाट नोक्सानी
  30. २१. कट्टी गर्न नपाउने खर्च
  31. २२. कर लेखाङ्कन गर्ने तरिका
  32. २३. नगद आधारको लेखाङ्कन
  33. २४. एक्रुयल आधारको लेखाङ्कन
  34. २५. डुबेको ऋण लगायतका रकमहरुको रिभर्स
  35. २६. दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिका
  36. २७. रकमहरुको परिमाणीकरण
  37. २८. रुपैयाँमा परिवर्तन
  38. २९. अप्रत्यक्ष भुक्तानी
  39. ३०. संयुक्त स्वामित्वमा रहेको लगानी
  40. ३१. क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण
  41. ३२. वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरण
  42. ३३. सम्बद्ध व्यक्तिहरु बीच हस्तान्तरण मूल्य (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरु
  43. ३३क. सेफ हार्बर रुल सम्बन्धी विशेष व्यवस्था
  44. ३३ख. अग्रीम मुल्य निर्धारण सम्झौता गर्न सक्ने
  45. ३४. आयको खण्डीकरण
  46. ३५. कर मुक्ति विरुद्धको सामान्य नियम
  47. ३६. सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभः (१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको नि
  48. ३७. सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानीः (१) कुनै सम्पत्ति वा दायित्वको नि
  49. ३८. सम्पत्ति र दायित्वहरु बापतको खर्च र खुद खर्च
  50. ३९. सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानी
  51. ४०. सम्पत्ति वा दायित्वको निसर्गः (१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको नि
  52. ४१. सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग
  53. ४२. किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्गः कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई नि
  54. ४३. पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरण
  55. ४४. मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरणः कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट नि
  56. ४५. सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरुः (१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति नि
  57. ४६. सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग
  58. ४७. सम्पत्ति र दायित्व गाभिई हुने निसर्ग
  59. ४७क.
  60. ४८. विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्ग
  61. ४९. खर्च तथा आम्दानीहरुको बाँडफाँटबाट हुने नि
  62. ५०. दम्पति
  63. ५१. औषधी उपचार बापत कर मिलान
  64. ५२. निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरु
  65. ५३. निकायबाट हुने वितरण
  66. ५४. लाभांशको कर
  67. ५५. निकायको विघटनः (१) कुनै निकायको विघटनको क्रममा हितहरुको नि
  68. ५६. निकाय र हिताधिकारी बीचको कारोबारः (१) दफा ४५ को अधीनमा रही कुनै निकाय तथा सो निकायको हिताधिकारी बीच एक अर्कामा वितरणको कुनै तरिका वा अन्य कुनै किसिमले सम्पत्तिको स्वामित्वको हस्तान्तरणबाट सम्पत्ति नि
  69. ५७. नियन्त्रणमा परिवर्तन
  70. ५८. लाभांश कर घटाउन नदिने व्यवस्था
  71. ५९. बैंकिङ्ग व्यवसाय
  72. ६०. सामान्य बीमा व्यवसाय
  73. ६१. लगानी बीमा व्यवसाय
  74. ६२. बीमाबाट प्राप्त रकम
  75. ६३. अवकाश कोष
  76. ६४. अवकाश कोषमा कर
  77. ६५. अवकाश भुक्तानीहरु
  78. ६६.
  79. ६७. आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानी
  80. ६८. विदेशी स्थायी संस्थापनहरु
  81. ६९. नियन्त्रित विदेशी निकायहरु
  82. ७०. नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दालाई लाग्ने कर
  83. ७१. वैदेशिक कर मिलान
  84. ७२. विभाग
  85. ७३. अन्तर्राष् ट्रिय सम्झौताहरु
  86. ७४. करदाताको अधिकार
  87. ७५. सार्वजनिक परिपत्र
  88. ७६. पूर्वादेश
  89. ७७. कागजातको ढाँचा
  90. ७८. स्थायी लेखा नम्बर
  91. ७८क. स्थायी लेखा नम्बर स्थगन
  92. ७९. कागजातको तामेली
  93. ८०. त्रुटिपूर्ण कागजात
  94. ८१. कागजातको अभिलेख राख्ने
  95. ८१क. व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
  96. ८२. विभागले जानकारी प्राप्त गर्न सक्ने
  97. ८२क. सूचना वा विवरण प्राप्त गर्न सक्ने
  98. ८३. सूचना दिई जानकारी प्राप्त गर्न सक्ने
  99. ८४. सरकारी गोप्यता
  100. ८५. करको भुक्तानीको समय, स्थान र तरिका
  101. ८६. बुझाउनुपर्ने करको प्रमाण
  102. ८७. रोजगारदाताबाट कर कट्टी
  103. ८८. लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
  104. ८८क. आकस्मिक लाभमा करकट्टी
  105. ८९. ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टी
  106. ९०. कट्टी गरिएको करको विवरण र भुक्तानी
  107. ९१. कर कट्टी प्रमाणपत्र
  108. ९२. अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी
  109. ९३. अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेश
  110. ९४. किस्ताबन्दीमा कर दाखिला
  111. ९५. दाखिल गर्नुपर्ने अनुमानित करको विवरण
  112. ९५क. अग्रिम कर असुल गर्ने
  113. ९६. आय विवरण
  114. ९७. आय विवरण दाखिला गर्न नपर्नेः (१) दफा ९६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै पनि व्यक्तिले आय विवरण पेश गर्नु पर्ने छैन
  115. ९८. आय विवरण दाखिला गर्ने म्याद थप
  116. ९९. कर निर्धारण
  117. १००. संशय कर निर्धारण
  118. १०१. संशोधित कर निर्धारण
  119. १०१क. स्रोत नखुलेको सम्पत्तिको कर निर्धारण
  120. १०२. कर निर्धारणको सूचना
  121. १०३. कट्टी गरी बुझाउनुपर्ने कर बापतको सुरक्षण
  122. १०४. सम्पत्ति माथिको दाबी
  123. १०५. दाबी गरेको सम्पत्तिको लिलाम बिक्री
  124. १०६. नेपाल … बाहिर जान रोक लगाइने
  125. १०७. निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइने
  126. १०८. प्रापकबाट करको असुली
  127. १०९. रकम बुझाउनुपर्ने व्यक्तिबाट कर असुल उपर गर्ने
  128. ११०. गैरबासिन्दा व्यक्तिको एजेन्टबाट कर असुल उपर गर्ने
  129. ११०क. किस्ताबन्दीमा बक्यौता कर असुली
  130. ११०ख. संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी
  131. ११०ग. वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुने
  132. १११. कर नतिरेमा मुद्दा चलाउने
  133. ११२. मिनाहा
  134. ११३. कर फिर्ता र हिसाब मिलान
  135. ११४. प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णयहरु तथा कार्यविधि
  136. ११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
  137. ११६. राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
  138. ११७. कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्ने
  139. ११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने
  140. ११९. कर नबुझाएमा ब्याज लाग्ने
  141. ११९क. शुल्क लाग्ने
  142. १२०. झुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्ने
  143. १२१. मतियारलाई शुल्क लाग्ने
  144. १२२. शुल्क तथा ब्याजको निर्धारण
  145. १२३. कर दाखिला नगर्नेलाई हुने सजाय
  146. १२४. झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजाय
  147. १२५. कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय
  148. १२६. अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय
  149. १२७. मतियारलाई हुने सजाय
  150. १२८. ऐनको पालना नगर्नेलाई हुने सजाय
  151. १२९. विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
  152. १३०. नेपाल सरकार बादी हुने
  153. १३१. मुद्दाको तहकिकात र दायरी
  154. १३२. विशेषज्ञको सेवा लिन सक्ने
  155. १३३. विभागीय कारबाही गरिने
  156. १३४. अधिकृतको परिचयपत्र
  157. १३५. अदालतलाई भए सरहको अधिकार हुने
  158. १३६. असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
  159. १३६क. पुरस्कार र सुराकी खर्चको व्यवस्था
  160. १३७. नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने
  161. १३८. नियम बनाउने अधिकार
  162. १३९. निर्देशिका बनाई जारी गर्न सक्ने
  163. १४०. अनुसूचीमा थपघट तथा हेरफेर