दिवालियापन ऐन / Insolvency Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. अदालतको आदेश बिना दामासाहीसम्बन्धी कारबाही प्रारम्भ गर्न नहुने
  4. ४. दामासाहीको कारबाही गराउन निवेदन दिनु पर्ने
  5. ५. ऋण चुक्ता गर्न सूचना दिनु पर्ने
  6. ६. ऋण चुक्ता गर्न जारी गरेको सूचना निष्क्रिय गर्न निवेदन गर्न सकिने
  7. ७. कम्पनी दामासाहीमा परेको मानिने
  8. ८. दामासाहीको कारबाहीका लागि निवेदन गर्न नसकिने
  9. ९. निवेदनउपर कारबाही गर्नुपर्ने
  10. १०. सुनुवाई जारी गरी निर्णय गर्नुपर्ने
  11. ११. अन्तरिम आदेश जारी गर्न सक्ने
  12. १२. निवेदन फिर्ता लिन नहुने
  13. १३. दामासाहीसम्बन्धी कारबाहीको जाँचबुझ गर्नुपर्ने
  14. १४. दामासाहीसम्बन्धी कारबाहीको जाँचबुझ अवधि बढाउन सकिने
  15. १५. जाँचबुझ अवधिमा कम्पनीको व्यवस्थापन
  16. १६. सञ्चालकले प्रतिवेदन दिनु पर्ने
  17. १७. ऋण लिन सक्ने
  18. १८. जाँचबुझ अधिकारीले प्रतिवेदन पेश गर्नु पर्ने
  19. १९. स्वत
  20. २०. अत्यावश्यक सेवा कटौती गर्न नहुने
  21. २०क. करार भङ्ग गर्न सक्ने
  22. २१. साहूको सभा बोलाउनु पर्ने
  23. २२. अदालतले आदेश दिन सक्ने
  24. २३. पुनर्संरचना कार्यक्रम तयार गर्नुपर्ने
  25. २४. साहूहरूको सभा बोलाउनु पर्ने
  26. २५. पुनर्संरचना व्यवस्थापकले प्रतिवेदन पेश गर्नु पर्ने
  27. २६. पुनर्संरचना कार्यक्रमको विवरण पेश गर्न नसकिने भएमा जानकारी गराउनु पर्ने
  28. २७. स्वीकृत पुनर्संरचना कार्यक्रमउपर दाबी विरोध गर्न सकिने
  29. २८. पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणाम
  30. २९. सुरक्षित साहूहरूको हकमा असर नपर्ने
  31. ३०. कुनै सम्पत्तिको मालिक वा सम्पत्ति पट्टामा दिने व्यक्तिको हकमा असर नपर्ने
  32. ३१. पुनर्संरचना व्यवस्थापकले कम्पनी सञ्चालन गर्ने
  33. ३२. पुनर्संरचना व्यवस्थापकले ऋण लिन सक्ने
  34. ३३. कम्पनीको ऋण मिन्हा हुने हद
  35. ३४. पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने
  36. ३५. पुनर्संरचना कार्यक्रम हेरफेर तथा परिवर्तन हुन सक्ने
  37. ३६. पुनर्संरचना कार्यक्रमको अन्त्य हुने
  38. ३७. कम्पनी खारेज हुने आदेश भएकोमा खारेज गर्नुपर्ने
  39. ३८. कम्पनी खारेजीको काम कारबाही प्रारम्भ भएमा हुने परिणाम
  40. ३९. कम्पनीको खारेजीलाई पुनर्संरचना कार्यक्रममा परिणत गर्न सकिने
  41. ४०. लिक्विडेटरको काम, कर्तव्य र अधिकार
  42. ४१. साहूले रकम दिन सक्ने
  43. ४२. लिक्विडेटरले प्रतिवेदन पेश गर्नु पर्ने
  44. ४३. साहूको सभा बोलाउनु पर्ने
  45. ४४. साहूहरूको समिति गठन हुन सक्ने
  46. ४५. ऋण दाबी पेश गर्न म्याद दिनु पर्ने
  47. ४६. कम्पनी खारेजका सम्बन्धमा अदालतले आदेश दिन सक्ने
  48. ४७. कम्पनीको दर्ता खारेज गर्ने
  49. ४८. साहूले दाबी पेश गर्नु पर्ने
  50. ४९. ब्याजको दाबी लिन सकिने
  51. ५०. निर्धारण भै नसकेको वा भैपरी आउने दायित्वको दाबी
  52. ५१. परिपक्व भई नसकेको दाबी
  53. ५२. विदेशी मुद्राको दाबी
  54. ५३. ऋणको समायोजन गर्ने
  55. ५४. सुरक्षित साहूले दाबी गर्न सक्ने
  56. ५५. शेयरधनीको दाबी
  57. ५६. ऋण स्वीकार भएमा साहू मानिने
  58. ५७. दायित्वको भुक्तानी क्रम
  59. ५८. दायित्व फछ्र्यौट गर्ने तरीका
  60. ५९. बदर हुने कारोबारहरू
  61. ६०. बदर हुने कारोबारमा प्रतिरक्षा गर्न सकिने
  62. ६१. बदर हुने कारोबारका सम्बन्धमा अदालतको अधिकार
  63. ६२. अग्राधिकारयुक्त कारोबारबापत भुक्तानी गरिएको रकम दाबी गर्न सकिने
  64. ६३. इजाजतपत्र प्राप्त नगरी दामासाहीसम्बन्धी व्यवसाय गर्न नहुने
  65. ६४. इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
  66. ६५. दामासाही प्रशासन कार्यालय स्थापना हुने
  67. ६६. इजाजतपत्र निलम्बन वा बदर गर्न सकिने
  68. ६७. पद रिक्त भएमा अदालतले पूर्ति गर्ने
  69. ६८. पारिश्रमिक
  70. ६९. छुट्टै खाता खडा गर्नु पर्ने
  71. ७०. अदालतको आदेशबाट हटाउन सकिने
  72. ७१. सूचना वा जानकारी दिनु पर्ने
  73. ७२. कसूर र सजाय
  74. ७३. मुद्दा दायर गर्न सकिने
  75. ७४. खर्च तथा क्षतिपूर्ति भराउन सक्ने
  76. ७५. नियम बनाउन सक्ने
  77. ७६. निर्देशिका बनाउन सक्ने
  78. ७७. दामासाहीसम्बन्धी अध्यादेश, निष्क्रिय भएपछि त्यसको परिणाम