बीमा ऐन / Insurance Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. प्राधिकरणको स्थापना
- ४. प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने
- ५. प्राधिकरणको काम, कर्तव्य र अधिकार
- ६. समितिको गठन
- ७. अध्यक्ष वा सदस्यको नियुक्ति
- ८. अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता
- ९. अध्यक्ष र सदस्यको पदावधि
- १०. अध्यक्ष र सदस्यको सेवाका शर्त
- ११. सपथ लिनु पर्ने
- १२. अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था
- १३. अध्यक्षको काम, कर्तव्य र अधिकार
- १४. प्राधिकरणलाई जानकारी गराउनु पर्ने
- १५. नियमनकारी अवसरको दुरुपयोग गर्न नहुने
- १६. समितिको बैठक
- १७. स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज
- १८. समिति तथा उपसमिति गठन गर्न सक्ने
- १९. कर्मचारी सम्बन्धी व्यवस्था
- २०. प्राधिकरणको कोष
- २१. आय व्ययको लेखा
- २२. लेखापरीक्षण
- २३. लेखापरीक्षण समिति
- २४. इजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुने
- २५. बीमा कम्पनीको संस्थापना
- २६. पूर्वस्वीकृति लिनु पर्ने
- २७. पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने
- २८. निवेदन दिनु पर्ने
- २९. इजाजतपत्र दिने
- ३०. बीमा व्यवसाय प्रारम्भ गर्नु पर्ने
- ३१. पूर्वस्वीकृति वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्ने
- ३२. शाखा कार्यालय खोल्न सक्ने
- ३३. सम्पर्क कार्यालय खोल्न सक्ने
- ३४. इजाजत खारेज गर्न सकिने
- ३५. सूची प्रकाशन गर्नु पर्ने
- ३६. चुक्ता पूँजी कायम गर्नु पर्ने
- ३७. पूँजी घटाउन आदेश दिन सक्ने
- ३८. बीमा कोष
- ३९. अनिवार्य जगेडा कोष
- ४०. महाविपत्ति कोष राख्नु पर्ने
- ४१. दाबी भुक्तानी कोष तथा जगेडा कोष
- ४२. दायित्वभन्दा सम्पत्ति बढी हुनु पर्ने
- ४३. लाभांश वितरण गर्नमा बन्देज
- ४४. शेयरको बाँडफाँट
- ४५. विवरणपत्र तथा शेयर निष्काशन
- ४६. शेयर बिक्री गर्न, धितोबन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाउने
- ४७. सञ्चालक समितिको गठन
- ४८. सञ्चालकको पदावधि
- ४९. सञ्चालकको योग्यता
- ५०. सञ्चालकको अयोग्यता
- ५१. सञ्चालक आफ्नो पदमा बहाल नरहने अवस्था
- ५२. सञ्चालक समितिको बैठक
- ५३. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- ५४. समिति वा उपसमिति गठन गर्न सक्ने
- ५५. अधिकार प्रत्यायोजन
- ५६. बीमकको व्यवस्थापन
- ५७. कार्यकारी प्रमुखको नियुक्ति
- ५८. कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
- ५९. व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता
- ६०. खबरदारी नीति (ह्विसल ब्लोइङ पोलिसी) बनाउन सक्ने
- ६१. बीमा व्यवसायको किसिम
- ६२. बीमा करार
- ६३. बीमालेख
- ६४. बीमाशुल्क
- ६५. सामूहिक बीमा कोष
- ६६. बीमा गर्न नहुने
- ६७. साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने
- ६८. सम्पत्तिको भोगचलन गर्न नहुने
- ६९. बीमकले गर्न नहुने काम
- ७०. परिपालन अधिकृत नियुक्त गर्नु पर्ने
- ७१. बचतको बाँडफाँट गर्नु पर्ने
- ७२. खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्ने
- ७३. सहायक कम्पनीमा लगानी
- ७४. सम्पत्ति बेचबिखन गर्दा स्वीकृति लिनु पर्ने
- ७५. लघुबीमा गर्नु पर्ने
- ७६. लघुबीमा मात्र गर्ने प्रयोजनको लागि बीमा कम्पनी खोल्न सकिने
- ७७. करार गर्नु पर्ने
- ७८. लघुबीमा दाबी
- ७९. लघुबीमा नियमन शुल्क
- ८०. पुनर्बीमा गराउनु पर्ने
- ८१. पुनर्बीमा व्यवसाय
- ८२. पुनर्बीमा करार सम्बन्धी व्यवस्था
- ८३. हिसाब किताब दुरुस्त राख्नु पर्ने
- ८४. वित्तीय विवरण तयार गर्नु पर्ने
- ८५. बीमकको लेखापरीक्षण समिति
- ८६. बीमकको लेखापरीक्षकको नियुक्ति
- ८७. बीमकको लेखापरीक्षण
- ८८. लेखापरीक्षण सम्बन्धमा आदेश दिन सक्ने
- ८९. कारबाहीको सिफारिस गर्ने
- ९०. इजाजतपत्र नलिई काम गर्न नहुने
- ९१. बीमा मध्यस्थकर्ताको इजाजत
- ९२. बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता
- ९३. बीमा मध्यस्थकर्ताको दायित्व
- ९४. इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
- ९५. इजाजतपत्र खारेज हुने
- ९६. नवीकरण नहुने
- ९७. काममा लगाउन नहुने
- ९८. नियमन, निरीक्षण तथा अनुगमन गर्ने
- ९९. विदेशी बीमा कम्पनीले प्राधिकरणलाई जानकारी गराउनु पर्ने
- १००. नियमन शुल्क
- १०१. बीमक समस्याग्रस्त भएको मानिने
- १०२. समस्याग्रस्त बीमकको सुधारका उपायहरु
- १०३. विशेष व्यवस्थापन समूह
- १०४. विशेष व्यवस्थापन समूहको काम, कर्तव्य र अधिकार
- १०५. पदाधिकारी निलम्बन हुने
- १०६. सूचना दिनु पर्ने
- १०७. नयाँ वित्तीय विवरण तयार गर्नु पर्ने
- १०८. बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्था
- १०९. बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्था
- ११०. बीमकको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने
- १११. बीमकको विशेष व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था
- ११२. अन्तिम प्रतिवेदन पेश गर्नु पर्ने
- ११३. बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने
- ११४. बीमक गाभ्न वा गाभिन सक्ने
- ११५. प्राधिकरणले गाभ्न वा गाभिन निर्देशन दिन सक्ने
- ११६. बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने
- ११७. बीमकको खारेजी
- ११८. बीमक खारेजी सम्बन्धी शर्तहरु
- ११९. प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने
- १२०. लिक्विडेटरको नियुक्ति
- १२१. बीमक खारेज हुँदा दायित्वको भुक्तानीमा प्राथमिकता
- १२२. विदेशी बीमा कम्पनीको नेपालमा रहेको शाखा कार्यालयको दामासाही
- १२३. बीमा दाबी फर्स्यौट गर्नु पर्ने
- १२४. पुनर्बीमाको दाबी भुक्तानी
- १२५. सानो रकमको दाबी फर्स्यौट
- १२६. स्पष्ट क्षति वा हानि नोक्सानी
- १२७. भुक्तानी पाउने व्यक्ति
- १२८. दाबी भुक्तानी सम्बन्धी उजुरी
- १२९. हानि नोक्सानी सम्बन्धी उजुरी
- १३०. बीमा मध्यस्थता
- १३१. प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
- १३२. विवरण उपलब्ध गराउनु पर्ने
- १३३. प्रतिवेदन पेश गर्नु पर्ने
- १३४. नियमनको कारबाही
- १३५. बीमा भुक्तानी रोक्का राख्न वा खारेजी गर्न निर्देशन दिन सक्ने
- १३६. इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने
- १३७. बीमकको इजाजतपत्र खारेज गर्न सक्ने
- १३८. जरिबाना गर्न सक्ने
- १३९. कारबाहीको कार्यविधि
- १४०. कसुर
- १४१. दण्ड सजाय
- १४२. बीमा व्यवसाय सम्बन्धी कार्य गर्न नपाउने
- १४३. बीमित सम्बन्धी विशेष व्यवस्था
- १४४. बाधा बिरोध गर्नेलाई सजाय
- १४५. उजुरी दिने हदम्याद
- १४६. नेपाल सरकार वादी हुने