आयोडिनयुक्त नून (उत्पादन र बिक्री वितरण) ऐन / Iodized Salt (Production and Sale and Distribution) Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. आयोडिन नभएको नून पैठारी, खरिद तथा बिक्री गर्न नहुने
- ४. आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण गर्न अनुमतिपत्र प्राप्त गर्नु पर्ने
- ५. अनुमतिपत्रको लागि दरखास्त दिने
- ६. अनुमतिपत्रको लागि जाँचबुझ
- ७. अनुमतिपत्र दिने
- ८. अनुमतिपत्रको अवधि र नवीकरण
- ९. अनुमतिपत्र नदिइने
- १०. अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नुपर्ने कुराहरु
- ११. अनुमतिपत्र खारेज गर्न सकिने
- १२. आयोडिन अभावजन्य विकार निवारण समिति
- १३. समितिको बैठक
- १४. समितिको काम, कर्तव्य र अधिकार
- १५. गुणस्तर
- १६. गुणस्तर प्रमाणीकरण
- १७. लेबल स्वीकृत गर्ने
- १८. निरीक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
- १९. आयोडिनयुक्त नून सम्बन्धी सूचना र शिक्षा
- २०. स्वास्थ्य संस्थाको दायित्व
- २१. अनुज्ञापत्र, अनुमतिपत्र वा अख्तियारी निलम्बन वा रद्द गर्न सकिने
- २२. कसूर गरेको मानिने
- २३. दण्ड सजाय
- २४. संस्थाको दायित्व
- २५. उपसमिति गठन गर्न सक्ने
- २६. अधिकार प्रत्यायोजन
- २७. सरकारवादी हुने
- २८. मुद्दाको तहकिकात र दायरी
- २९. नियम बनाउने अधिकार