मालपोत ऐन / Land Revenue Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. मालपोत कार्यालयको स्थापना
  4. ४. भूमि प्रशासनको काम भूमिसुधार अधिकारी तथा मालपोत कार्यालयमा सर्ने
  5. ५. अन्य नेपाल कानूनबमोजिम माल अड्डा, कोष तथा तहसील कार्यालय वा भूमि प्रशासन कार्यालयले गर्ने काम मालपोत कार्यालयले गर्ने
  6. ६. जग्गाको दर्ता
  7. ७. जग्गाको दर्तासम्बन्धी विशेष व्यवस्था
  8. ८. रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज र लगत कट्टा गर्ने काम
  9. ८क. नापी नक्सा अद्यावधिक गर्ने
  10. ८ख. घर जग्गा रोक्का वा फुकुवा गर्ने
  11. ९. मालपोत असूल गर्ने अधिकार
  12. १०. मालपोत बुझाउनु पर्ने
  13. १०क. मालपोत दर निर्धारण गर्ने
  14. ११. मालपोत बुझाउने म्याद
  15. १२. मालपोतमा छुट दिने
  16. १३. मालपोत नबुझाएमा लाग्ने शुल्क
  17. १४. मालपोत असूल हुन बाँकी जग्गाको फाँटवारी
  18. १५. मालपोत बाँकी भएको जग्गा रोक्का गर्न सकिने
  19. १६. जग्गा लिलाम गर्ने
  20. १७. मालपोत बुझाउने म्याद बढाउन सकिने
  21. १८. रसीद दिने
  22. १९. हदबन्दीभन्दा बढी जग्गाको मालपोत असूल गर्ने सम्बन्धमा
  23. २०. नदीकाट, बालुबुर्ज भएमा वा पहिरो गएमा मालपोत मिन्हा दिने
  24. २१. सुक्खा वा अन्य दैवी प्रकोपले बाली हुन नसकेमा मालपोत मिन्हा हुने
  25. २२. यस ऐन बमोजिमको अधिकार प्रयोग गर्न सक्ने
  26. २३. हानी नोक्सानीको बिगो व्यहोर्नु पर्ने
  27. २४. सरकारी, सार्वजनिक वा समुदायिक जग्गा दर्ता गर्न वा आवाद गर्न नहुने
  28. २५. दर्ता नभएको जग्गा आवाद गर्न नहुने
  29. २६. स्वीकृति लिई दर्ता नभएको जग्गा आवाद गर्ने
  30. २६क. घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनु पर्ने
  31. २६ख. इजाजतपत्रको लागि निवेदन दिनु पर्ने
  32. २६ग. निरीक्षण तथा सुपरिवेक्षण गर्ने
  33. २६घ. इजाजतपत्र खारेज गर्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र जारी गर्ने अधिकारीले देहायको अवस्थामा जुनसुकै बखत इजाजतपत्र खारेज गर्न सक्नेछ
  34. २६ङ. सजाय
  35. २६च. नेपाल सरकार वादी भई मुद्दा दायर गरिने
  36. २७. जिमिदारसंगको बक्यौता असूल गर्ने
  37. २८. मालपोत असूल तहसील गर्ने काममा बाधा विरोध गर्नेलाई सजाय
  38. २९. सरकारी वा सार्वजनिक जग्गा दर्ता वा आबाद गरेमा हुने सजाय
  39. २९क. झुट्टा विवरण पेश गरेमा हुने सजाय
  40. ३०. स्वीकृति बिना जग्गा आवाद गर्नेलाई सजाय
  41. ३१. पुनरावेदन
  42. ३२. अदालतलाई भए सरहको अधिकार हुने
  43. ३२क. विभागीय कारवाई हुने
  44. ३२ख. काम कारबाही बदर गर्न सक्ने
  45. ३३. नियम बनाउने अधिकार
  46. ३४. बाधा अड्काउ फुकाउने अधिकार
  47. ३५. निष्कृय तथा खारेज हुने