भूमि सम्बन्धी ऐन / Lands Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. जिमीदारी उन्मूलन
- ३क. किपट सम्बन्धी व्यवस्था
- ४. जिमीदारी सम्बन्धी कागजपत्र
- ५. मालपोत असुल तहसील गर्ने बारे अन्तरिम व्यवस्था
- ६. दण्ड सजाय
- ७. जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद
- ८.
- ९. अरू कुनै नाउँबाट भोगेको जग्गा सम्बन्धी व्यवस्था
- १०. जग्गा प्राप्त गर्नमा प्रतिबन्ध
- ११. दण्ड सजाय
- १२. अधिकतम हदबन्दीमा छुट पाउने
- १२क. हदबन्दी छूटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था
- १२ख. प्रयोग गर्नु पर्ने
- १२ग. बिक्री वितरण गर्न वा सट्टापट्टा गर्न नहुने
- १२घ. लिज वा भाडामा दिनु नहुने
- १२ङ. अनुगमन तथा निरीक्षण समिति
- १२च. सकार गरेको जग्गा बेचबिखन गर्नु पर्ने
- १२छ. स्वीकृत गराउनु पर्ने
- १३. जग्गाको फाँटवारी दाखिल गर्ने
- १४. फाँटवारी तयार गर्ने
- १४क. उजूर गर्न सक्ने
- १५. अधिकतम हद भन्दा बढी जग्गा प्राप्त गर्ने
- १६. अधिकतम हदभन्दा बढी जग्गा प्राप्त हुन आएमा गर्ने
- १७. बन्धकी साहूको थैली कपाली हुने
- १८. दण्ड सजाय
- १९. क्षतिपूर्ति दिइने
- २०. भोग वा दृष्टि बन्धकीको जग्गाको क्षतिपूर्ति
- २१. जग्गाको विक्री वितरण
- २१क.
- २१ख. जग्गाको दर्ता किताब राख्ने
- २२. जग्गाको मोल लिने
- २३. जग्गा बेचबिखन गर्नमा प्रतिबन्ध
- २४. दण्ड सजाय
- २४क. झुट्टा व्यहोरा देखाई वा नियम विरुद्ध प्राप्त गरेको जग्गा जफत हुने
- २५. मोहीको हक प्राप्त हुने अवस्था
- २५क.
- २६. मोहीको हक र दायित्व
- २६क. मोहीयानी हक खरीद बिक्री नहुने
- २६ख. जग्गावाला र मोहीलाई जग्गा बाँडफाँड गर्न सक्ने
- २६घ.
- २६ग. जग्गावाला र मोहीले संयुक्त निवेदन दिन सक्ने
- २६घ. जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गर्नु पर्ने
- २६ङ. जग्गावाला र मोही मध्ये एकजनाको नाउँमा मात्र जग्गाको हक कायम गर्न सक्ने
- २६च. पुनरावेदन नलाग्ने
- २६ग.
- २६छ. दाखिल खारेज तथा श्रेस्ता मिलानको लागि पठाउनु पर्ने
- २६ज. मूल्य निर्धारण समिति गठन हुने
- २६झ. नेपाल सरकारले रकमको व्यवस्था गर्न सक्ने
- २६ञ. संयुक्त जग्गाधनी कायम गर्ने
- २७.
- २८.
- २९. मोहीयानी हकको समाप्ति
- २९क. मोहीलाई निष्काशन गर्ने हद म्याद
- ३०. जग्गा, जग्गावाला र मोहीको लगत खडा गर्ने
- ३१.
- ३१क. मोहीयानीहकको प्राप्ति वा तेरो मेरो सम्बन्धी मुद्दा
- ३२. दण्ड सजाय
- २६क.
- ३३. कूतको व्यवस्था
- ३४.
- ३५. कूत मिन्हा दिने बारे
- ३६. कूत बुझाउने समय र तत्सम्बन्धी अरू व्यवस्था
- ३६क. कूत भराई माग्ने हद म्याद
- ३७. अरू काम लगाउन वा रकम लिन नहुने
- ३८. दण्ड सजाय
- ३९. मोही सम्बन्धी पुरानो मुद्दाको विशेष व्यवस्था
- ५२. समितिको गठन र अधिकारीहरूको नियुक्ती
- ५२क. जमिन उपलब्ध गराउने
- ५२ख. भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने
- ५२ग. अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने
- ५२घ. दण्ड सजाय
- ५२ङ. समन्वय गर्ने
- ५२च. जग्गाको स्वामित्व र भोग सम्बन्धमा समस्या समाधान गर्ने
- ५३. अधिकार र कार्य प्रणाली
- ५४. दायरी मुद्दा मामिला सार्ने र दोहोर्याई हेर्ने
- ५५. पुनरावेदन
- ५६. घर जग्गाभित्र प्रवेश गर्ने अधिकार
- ५७. अधिकार प्रत्यायोजन गर्ने
- ५७क. कोर्ट फी र बक्सौनी नलाग्ने
- ५८. अरू दण्ड सजाय
- ५८क. झुट्ठा उजुरी गरेमा कोर्ट फी सरह जरिवाना हुने
- ५८ख. फैसलाको कार्यान्वयन
- ५८ग. फर्स्योट हुन बाँकी मिसिल सम्बन्धमा
- ५९. खेती गर्ने सम्बन्धमा नेपाल सरकारले निर्देशन दिन सक्ने
- ५९क. सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न सकिने
- ५९ख. बचत रकम फिर्ता गर्नु पर्ने
- ६०. गाउँपालिका वा नगरपालिकालाई सूचना दिनुपर्ने
- ६१. नियम बनाउने अधिकार
- ६२. बाधा अड्काउ फुकाउने अधिकार
- ६३. बाझिएमा गर्ने
- ६४. खारेजी