विधायन ऐन / Legislation Act

  1. १. सङ्क्षिप् त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. प्राथमिकता निर्धारण गर्ने
  4. ४. सिद्धान्त स्वीकृति लिनु पर्ने
  5. ५. विधेयकको प्रारम्भिक मस्यौदा तर्जुमा
  6. ६. सरोकारवालालाई सहभागी गराउनु पर्ने
  7. ७. विषयगत समितिमा छलफल गराउनु पर्ने
  8. ८. परामर्श लिनु पर्ने
  9. ९. तर्जुमा सहमतिको लागि कानून मन्त्रालयमा पठाउने
  10. १०. नेपाल सरकारको स्वीकृतिको लागि पेस गर्ने
  11. ११. विधेयक संसदमा दर्ता गर्ने
  12. १२. अध्यादेश तर्जुमा
  13. १३. प्रत्यायोजित विधायन जारी गर्न नहुने
  14. १४. प्रत्यायोजित विधायन जारी गर्दा विचार गर्नु पर्ने विषय
  15. १५. प्रत्यायोजित विधायनमा समावेश गर्न नहुने
  16. १६. नियमावलीमा समावेश गर्न सकिने विषय
  17. १७. विनियमावलीमा समावेश गर्न सकिने विषय
  18. १८. निर्देशिकामा समावेश गर्न सकिने विषय
  19. १९. कार्यविधिमा समावेश गर्न सकिने विषय
  20. २०. मापदण्डमा समावेश गर्न सकिने विषय
  21. २१. तर्जुमा सहमति लिनु पर्ने
  22. २२. प्रत्यायोजित विधायनको स्वीकृति
  23. २३. ऐन र अध्यादेशको अभिलेख
  24. २४. प्रत्यायोजित विधायनको दर्ता
  25. २५. विधायनको प्रकाशन
  26. २६. वेबसाइटमा प्रकाशन गर्नु पर्ने
  27. २७. कानूनी मान्यता नपाउने
  28. २८. प्रमाणित प्रतिको अभिलेख गरी सुरक्षित राख्ने
  29. २९. कानून मन्त्रालयमा विवरण पठाउनु पर्ने
  30. ३०. एकीकृत विवरण तयार गर्ने
  31. ३१. समितिलाई उपलब्ध गराउनु पर्ने
  32. ३२. प्रत्यायोजित विधायनको संसदीय परीक्षण
  33. ३३. कानून मन्त्रालयलाई जानकारी गराउने
  34. ३४. प्रत्यायोजित विधायन जारी गर्ने निकायको कर्तव्य
  35. ३५. दर्ता गराई प्रकाशन गर्नु पर्ने
  36. ३६. ऐन कार्यान्वयन मापन
  37. ३७. केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ मा संशोधन