मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन / Madan Bhandari University of Science and Technology Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विश्वविद्यालयको स्थापना
- ४. विश्वविद्यालय स्वशासित र संगठित संस्था हुने
- ५. विश्वविद्यालयको संगठन
- ६. विश्वविद्यालयका पदाधिकारी
- ७. संरक्षक समितिको गठन
- ८. संरक्षक समितिको बैठक
- ९. संरक्षक समितिको काम, कर्तव्य र अधिकार
- १०. प्राज्ञिक परिषद्को गठन
- ११. कार्यकारी परिषद्को गठन
- १२. अध्यक्ष
- १३. अध्यक्षको नियुक्ति प्रकृया
- १४. अध्यक्षको काम, कर्तव्य र अधिकार
- १५. उपाध्यक्षहरू तथा अन्य पदाधिकारीको नियुक्ति, सेवाका शर्त र सुविधा
- १६. पदबाट हटाउने
- १७. विश्वविद्यालयको कोष
- १८. लेखा र लेखा परीक्षण
- १९. अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी सम्बन्धी व्यवस्था
- २०. प्रमाणपत्र र उपाधि तथा मान्यता दिने
- २१. नि
- २२. सम्बन्धन वा स्वीकृति दिन नसक्ने
- २३. काम कारबाही बदर नहुने
- २४. वार्षिक प्रतिवेदन
- २५. पूर्वस्वीकृति लिनु पर्ने
- २६. निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने
- २७. समिति गठन
- २८. निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने
- २९. बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
- ३०. विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
- ३१. स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने
- ३२. वाह्य मूल्याङ् कन गरिने
- ३३. अधिकार प्रत्यायोजन
- ३४. नेपाल सरकारसँग सम्पर्क
- ३५. विश्वविद्यालयको विघटन
- ३६. ऐन कार्यान्वयन मापन
- ३७. नियम बनाउने अधिकार
- ३८. खारेजी र बचाउ