मेलमिलाप सम्बन्धी ऐन / Mediation Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. मेलमिलापद्बारा विवादको निरुपण हुन सक्ने
- ४. मेलमिलापकर्ताको नियुक्ति
- ५. मेलमिलापकर्ताको संख्या
- ६. मेलमिलापकर्ता नियुक्त गर्न सहायता लिन सकिने
- ७. मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुक्ति हुने
- ८. विशेष परिस्थितिमा मेलमिलापकर्ताको नियुक्ति
- ९. मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिने
- १०. मेलमिलापकर्ता भई काम गर्न नचाहेमा सूचना दिनु पर्ने
- ११. मेलमिलापकर्ताले जानकारी गराउने
- १२. मेलमिलापकर्ताले पालना गर्नु पर्ने कुराहरु
- १३. मेलमिलापकर्तालाई हटाउन सकिने
- १४. मेलमिलापको कार्यविधि प्रारम्भ हुने
- १५. विवाद समाधान सम्बन्धी कार्यविधि
- १६. विवादको निरुपण
- १७. मेलमिलापको कार्यविधि अन्त्य हुने
- १८. प्रतिवेदन दिनु पर्ने
- १९. विवाद हेर्न नहुने
- २०. प्रमाणपत्रको लागि निवेदन दिनु पर्ने
- २१. प्रमाणपत्र सम्बन्धी व्यवस्था
- २२. मेलमिलापकर्ताको योग्यता
- २३. मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था सम्बन्धी व्यवस्था
- २४. मेलमिलापकर्ताको सूची कायम राख्नु पर्ने
- २५. मेलमिलाप सम्बन्धी कार्यविधि वा नियमावली स्वीकृत गराउनु पर्ने
- २६. परिषद्को गठन
- २७. परिषद्को काम, कर्तव्य र अधिकार
- २८. बैठक सम्बन्धी कार्यविधि
- २९. मेलमिलाप अनुगमन समिति
- ३०. मेलमिलाप सम्बन्धी कोष
- ३१. कोषको प्रयोग
- ३२. लेखा र लेखापरीक्षण
- ३३. समुदायमा आधारित विवाद समाधान
- ३४. सामुदायिक मेलमिलाप
- ३५. प्रशिक्षण तथा प्राविधिक सेवा उपलब्ध गराउने
- ३६. पक्षको कर्तव्य
- ३७. मेलमिलाप सम्बन्धी प्रक्रिया गोप्य राख्नु पर्ने
- ३८. प्रमाण नलाग्ने
- ३९. मेलमिलापको परिणाम बाध्यात्मक हुने
- ४०. मिलापत्रको कार्यान्वयन
- ४१. सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने
- ४२. मेलमिलापकर्ताले जानकारी प्रकट गर्न नहुने
- ४३. पारिश्रमिक
- ४४. मेलमिलापकर्ता उपर कारबाही नगरिने
- ४५. अधिकार प्रत्यायोजन
- ४६. मेलमिलापको लागि स्थानीय तह समक्ष मुद्दा पठाउन सक्ने
- ४७. आचारसंहिता बनाई लागू गर्न सक्ने
- ४८. नियम बनाउने अधिकार