सैनिक ऐन / Military Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. यस ऐनको क्षेत्राधिकार भित्र पर्ने व्यक्तिहरू
  4. ४. नेपाली सेनाको स्थापना र व्यवस्था
  5. ५.
  6. ६. राष्ट्रिय सुरक्षा परिषद्
  7. ७. सङ्गठनको स्वरूप
  8. ८. प्रधान सेनापति
  9. ९. नेपाल सरकार प्रति उत्तरदायी हुने
  10. १०. प्रधान सेनापतिको काम, कर्तव्य र अधिकार
  11. ११. उमेरको हद तथा पदावधि
  12. १२. नियुक्ति तथा पद पूर्ति
  13. १३. अयोग्यता
  14. १४. नियुक्त गर्ने अधिकारी
  15. १५. आयुक्त पद प्रदान गर्ने
  16. १६. शपथ ग्रहण गर्ने
  17. १७. सेवाको अवधि
  18. १८. सेवाबाट हटाउने तथा दर्जा घटाउने
  19. १९. संघ, संस्था खोल्न, सञ्चालन गर्न तथा भाग लिन नहुने
  20. २०. तालीम तथा प्रशिक्षण
  21. २१. बढुवा, विदा र सेवाका अन्य शर्त तथा सुविधा
  22. २२. कर्तव्य पालनको सिलसिलामा गरेको कामको बचाउ
  23. २३. पक्राउबाट उन्मुक्ति
  24. २४. रोक्का वा जफत नगरिने
  25. २५. जगेडा बलले पाउने उन्मुक्ति र सुविधा
  26. २६. मुद्दा मामिलामा प्राथमिकता
  27. २७. मर्का वा अन्याय परेको विषयमा उजुरी
  28. २८. प्रचलित कानून बमोजिम प्राप्त सुविधामा असर नपार्ने
  29. २९. कल्याणकारी कोषको स्थापना र सञ्चालन
  30. ३०. कोषको संरक्षक
  31. ३१. समितिको काम, कर्तव्य र अधिकार
  32. ३२. कोषको लेखा तथा लेखा परीक्षण
  33. ३३. वार्षिक प्रतिवेदन पेश गर्ने
  34. ३४. अधिकार प्रत्यायोजन
  35. ३५. सुविधा तथा सहुलियतबाट बञ्चित गरिने अवस्था
  36. ३६. अन्य व्यवस्था
  37. ३७. कसुर गरेको मानिने
  38. ३८. शत्रु सम्बन्धी कसुर
  39. ३९. सैनिक विद्रोह (म्युटिनी)
  40. ४०. शत्रु सम्बन्धी अन्य कसुर
  41. ४१. जङ्गी कारबाही विरुद्धको कसुर
  42. ४२. भगौडा सम्बन्धी कसुर
  43. ४३. जिम्मामा रहेकोलाई भगाएको कसुर
  44. ४४. हातपात वा धम्की सम्बन्धी कसुर
  45. ४५. अवज्ञा सम्बन्धी कसुर
  46. ४६. सम्पत्तिको हानि नोक्सानी सम्बन्धी कसुर
  47. ४७. कीर्ते र झुट्टा व्यहोरा सम्बन्धी कसुर
  48. ४८. बाधा बिरोध तथा आपराधिक बल प्रयोग सम्बन्धी कसुर
  49. ४९. सम्पत्ति सम्बन्धी कसुर
  50. ५०. ठगी तथा करकाप सम्बन्धी कसुर
  51. ५१. हतियार लगायत अन्य सरसामान लिई भागेको वा दुरूपयोग सम्बन्धी कसुर
  52. ५२. अनुशासन तथा आचरण सम्बन्धी कसुर
  53. ५३. अधूरो कागजात प्रमाणित सम्बन्धी कसुर
  54. ५४. झुट्टा बयान वा विवरण सम्बन्धी कसुर
  55. ५५. ढाँटी छली नियुक्त भएको कसुर
  56. ५६. हिरासतबाट भागेको कसुर
  57. ५७. झुट्टा आरोप सम्बन्धी कसुर
  58. ५८. गयल सम्बन्धी कसुर
  59. ५९. सैनिक अदालत सम्बन्धी कसुर
  60. ६०. गैरकानूनी तलब रोक्का सम्बन्धी कसुर
  61. ६१. अनियमित गिरफ्तार वा थुनछेकको कसुर
  62. ६२. भ्रष्टाचार, चोरी …को कसुर सम्बन्धी विशेष व्यवस्था
  63. ६३. विविध कसुर
  64. ६४. कसुरको उद्योग
  65. ६५. कसुर गर्न सुर् याउने
  66. ६७. सैनिक अदालतको गठन
  67. ६८. सैनिक अदालतको अधिकारक्षेत्र
  68. ६९. सैनिक अदालत वा अन्य अदालतमा मुद्दा चलाउने निर्णय
  69. ७०. एकै कसुरमा एकभन्दा बढी पटक कारबाही नहुने
  70. ७१. मुद्दा चलाउने हदम्याद
  71. ७२. मुद्दा चलाउन सकिने
  72. ७३. सैनिक अदालत बोलाउने अधिकार
  73. ७४. सैनिक हिरासतमा राख्ने
  74. ७५.
  75. ७६. पक्राउको लागि अनुरोध गर्न सक्ने
  76. ७७. गयल परेकोमा जाँचबुझ गर्ने
  77. ७८. सैनिक प्रहरी प्रमुख
  78. ७९. सैनिक अदालतको मुकाम तथा इजलास
  79. ८०. सैनिक अदालतको अध्यक्ष
  80. ८१. प्राड विवाकको उपस्थिति
  81. ८२. विरोध गर्न सकिने
  82. ८३. शपथ
  83. ८४. निर्णय प्रक्रिया
  84. ८५. न्यायिक जानकारीमा राख्ने
  85. ८६. समाह्वान जारी गर्ने
  86. ८७. बन्द सवाल
  87. ८८. हस्ताक्षर सम्बन्धी अनुमान
  88. ८९. प्रमाण लाग्ने लिखत
  89. ९०. सरकारी अधिकृतसँग विवरण माग गर्ने
  90. ९१. पहिलेको दण्ड सजाय र चरित्रको प्रमाण
  91. ९२. प्रमाण ऐन, २०३१ को व्यवस्था लागू हुने
  92. ९३. विक्षिप् त अभियुक्तको वचाउ
  93. ९४. विक्षिप् त अभियुक्तको मुद्दाको पुर्पक्ष
  94. ९५. विक्षिप् त अभियुक्तलाई छोड्न सक्ने
  95. ९६. विक्षिप् त अभियुक्त हकदार वा संरक्षकलाई सुम्पिन सक्ने
  96. ९७. कसुरसँग सम्बद्ध मालसामानको लिलाम विक्री तथा वन्दोवस्त
  97. ९८. सैनिक अदालतको कारबाहीको मान्यता
  98. ९९. सैनिक अदालतको स्थगन तथा विघटन
  99. १००. मिसिल पठाउने
  100. १०१. सैनिक अदालतबाट दिइने सजाय
  101. १०२. सजायमा थप घट गर्न सक्ने
  102. १०३. एक कसुरको अभियोग लागेको अभियुक्तलाई अर्को कसुरमा सजाय दिन सक्ने
  103. १०४. रणभूमि सजाय
  104. १०५. विभागीय सजाय
  105. १०६. विभागीय सजायको हद
  106. १०७. सामूहिक जरिवाना
  107. १०८. जनरल सैनिक अदालतको ठहर वा सजाय सदर गर्ने
  108. १०९. समरी जनरल सैनिक अदालतको ठहर वा सजाय सदर गर्ने
  109. ११०. डिष् ट्रिक्ट सैनिक अदालतको ठहर वा सजाय सदर गर्ने
  110. १११. मुद्दा सदर गराउँदा अपनाउनु पर्ने कार्यविधि
  111. ११२. शर्त तोक्न सक्ने
  112. ११३. सजाय घटाउन सक्ने
  113. ११४. ठहर वा सजाय दोहोर् याउने
  114. ११५. समरी सैनिक अदालतको ठहर वा सजाय
  115. ११६. ठहर वा सजाय हेरफेर गर्ने
  116. ११७. ठहर वा सदर मान्य नहुने
  117. ११८. विभागीय सजायको आदेश उपर पुनः विचार
  118. ११९. सैनिक अदालतको आदेश वा फैसला उपर पुनरावेदन
  119. १२०. कैद अवधिको गणना
  120. १२१. कैद सजायको तामेली
  121. १२२. युद्धबन्दी मान्नुपर्ने अवधि
  122. १२३. तलब भत्ता कटौती
  123. १२४. गयल वा हिरासतमा परेको समयको गणना
  124. १२५. मुद्दा पुर्पक्ष हुँदाको तलब भत्ता
  125. १२६. कटौतीको हद
  126. १२७. सञ् चयकोष, निवृत्तभरण वाहेक अरू रकमबाट कट्टा हुने
  127. १२८. सरकारी बाँकी सरह असुल उपर गरिने
  128. १२९. चाल चलन बारे जाँचबुझ हुँदासम्म युद्धबन्दीको तलब भत्ता
  129. १३०. कटौतीहरू माफी दिने
  130. १३१. माफी भएको कटौतीबाट युद्वबन्दीको आश्रितहरूको व्यवस्था
  131. १३२. नेपालबाहिर रहेको अवस्थामा सजायको कार्यान्वयन
  132. १३३. हातहतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको नियन्त्रण तथा जिम्मेवारी
  133. १३४. प्रधान सेनापतिको पारिश्रमिक तथा सुविधा
  134. १३५. जङ्गी कारबाहीमा लागेको घोषणा
  135. १३५क. उपयोग गर्न सकिने
  136. १३६. सैनिक कारागार
  137. १३७. कुनै बलमा यस ऐनको प्रयोग
  138. १३८. विशेष अवस्थामा अधिकार प्रयोग गर्ने अधिकृतहरू
  139. १३९. श्रेणी विभाजन तथा समावेश
  140. १४०. जाँचबुझ आयोग गठन गर्न सक्ने
  141. १४१. अधिकार प्रत्यायोजन गर्न सक्ने
  142. १४२. निर्देशन दिन सक्ने
  143. १४३. नियम बनाउने अधिकार
  144. १४४. खारेजी र बचाउ
  145. १४५. रूपान्तर