मालसामानको बहुविधिक ढुवानी ऐन / Multimodal Transportation of Goods Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. इजाजतपत्र नलिई बहुविधिक ढुवानी सेवा सञ्चालन गर्न नहुने
- ४. इजाजतपत्र सम्बन्धी व्यवस्था
- ५. इजाजतपत्र रद्द हुन सक्ने
- ६. पुनरावेदन गर्न सक्ने
- ७. बहुविधिक ढुवानीपत्र जारी गर्ने
- ८. बहुविधिक ढुवानीपत्रमा दस्तखत गर्नु पर्ने
- ९. बहुविधिक ढुवानीपत्रमा उल्लेख हुनु पर्ने कुराहरु
- १०. विनिमेय अधिकारयुक्त बहुविधिक ढुवानीपत्र जारी गर्ने
- ११.
- १२. बहुविधिक ढुवानीपत्रमा कैफियत जनाउन सकिने
- १३. कैफियत जनाई मालसामान बुझिलिन सक्ने
- १४. बहुविधिक ढुवानीपत्र आधारभूत प्रमाण हुने
- १५. ढुवानीपत्रमा उल्लिखित मालसामानको विवरणको प्रत्याभूति
- १६. मालसामान हस्तान्तरण विधि
- १७. बहुविधिक ढुवानी सञ् चालनकर्ताको दायित्व
- १८. बहुविधिक ढुवानी सञ् चालनकर्ताले करार गर्न सक्ने
- १९. मालसामान हस्तान्तरण गर्न ढिलाई भएको मानिने
- २०. मालसामान हराएको मानिने
- २१. दायित्वको सीमा
- २२. क्षतिको मूल्याङ्कन
- २३. प्रचलित कानून बमोजिमको दायित्व
- २४. दायित्वको सीमाको सुविधा नपाउने
- २५. खतरापूर्ण मालसामानका सम्बन्धमा विशेष व्यवस्था
- २६. मालसामान सही रुपमा हस्तान्तरण गरेको मानिने
- २७. सामान्य औसत कायम गर्न सक्ने
- २८. जरिबाना हुने
- २९. हदम्याद
- ३०. मुद्दा दायर गर्ने क्षेत्राधिकार
- ३१. नियम बनाउने अधिकार