मुलुकी देवानी संहिता / Muluki Civil Code
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विशेष कानूनी व्यवस्थालाई असर नपर्ने
- ४. सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्था
- ५. कानूनको अज्ञानता क्षम्य नहुने
- ६. सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने
- ७. कानून विपरीतको काम अमान्य हुने
- ८. गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने
- ९. अरूलाई दुःख दिने गरी काम गर्न नहुने
- १०. गल्तीको फाइदा लिन नपाउने
- ११. हित विपरीतको काम अमान्य हुने
- १२. व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने
- १३. असल छिमेकीपन कायम गर्नु पर्ने
- १४. देवानी दायित्वबाट छुटकारा नपाउने
- १५. कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइने
- १६. विदेशीको हकमा पनि लागू हुने
- १७. कानूनको दृष्टिमा समान हुने
- १८. भेदभाव गर्न नपाइने
- १९. विशेष व्यवस्था भएकोमा भेदभाव गरेको नमानिने
- २०. स्वतन्त्रता र अधिकार हुने
- २१. गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने
- २२. करार गर्न पाउने
- २३. कानून बमोजिम बाहेक कर लगाउन नपाइने
- २४. इच्छा विरुद्ध काममा लगाउन नपाइने
- २५. सम्पत्ति प्राप्ति, अधिग्रहण, लिलाम वा जफत नगरिने
- २६. उजुर गर्न सक्ने
- २७. क्षतिपूर्ति भराई दिने
- २८. झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिने
- २९. हदम्याद
- ३०. व्यक्तिको मान्यता पाउने
- ३१. नामको अधिकार हुने
- ३२. सक्षमता प्राप्त गर्ने
- ३३. असक्षम मानिने
- ३४. अर्धसक्षम मानिने
- ३५. अदालतको निर्णय बमोजिम हुने
- ३६. शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न, गराउन सक्ने
- ३७. आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्ने
- ३८. शव वा अङ्ग दान दिन सक्ने
- ३९. बसोबासको ठेगाना मानिने
- ४०. मृत्यु भएको मानिने
- ४१. हदम्याद
- ४२. कानूनी व्यक्तिले सक्षमता प्राप्त गर्ने
- ४३. संस्थापना भएपछि कानूनी सक्षमता प्राप्त गर्ने
- ४४. कानूनी सक्षमता स्वतः प्राप्त गरेको मानिने
- ४५. कानूनी व्यक्ति रहने ठेगाना
- ४६. कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालन
- ४७. कानूनी व्यक्तिको कार्य सम्पादन
- ४८. कानूनी व्यक्ति गाभिएमा हक वा दायित्व सर्ने
- ४९. कानूनी व्यक्ति प्रतिनिधि हुन सक्ने
- ५०. स्वार्थ बाझिने भएमा निर्णयमा भाग लिन नहुने
- ५१. कानूनी व्यक्ति जिम्मेवार रहने
- ५२. सम्पत्ति वा दायित्व फर्छ्यौट गर्नु पर्ने
- ५३. हदम्याद
- ५४. दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने
- ५५. दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिनु पर्ने
- ५६. साहूलाई सूचना दिने
- ५७. ऋणीलाई सूचना दिनु पर्ने
- ५८. दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिने
- ५९. कारोबार स्वतः स्थगन वा वदर हुने
- ६०. ऋणको हिसाब मिलान गर्ने अवसर दिनु पर्ने
- ६१. ऋण वा दायित्व भुक्तान गर्ने प्राथमिकताक्रम
- ६२. बढी ऋण देखाउने साहूको ऋणले प्राथमिकता नपाउने
- ६३. सम्पत्ति छुट्याउनु पर्ने
- ६४. जायजेथा लुकाउन नहुने
- ६५. दामासाहीमा परेको हैसियत अन्त्य हुने
- ६६. हदम्याद
- ६७. विवाह भएको मानिने
- ६८. विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने
- ६९. विवाह गर्ने स्वतन्त्रता
- ७०. विवाह हुन सक्ने
- ७१. विवाह गर्न, गराउन नहुने
- ७२. विवाह बदर हुने
- ७३. विवाह बदर गराउन सक्ने
- ७४. शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने
- ७५. जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने
- ७६. विवाह दर्ता गर्नु पर्ने
- ७७. दर्ताद्वारा विवाह गर्न सक्ने
- ७८. विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने
- ७९. सहमतिपत्र तयार गर्नु पर्ने
- ८०. विवाह दर्ता सम्बन्धी व्यवस्था
- ८१. विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था
- ८२. वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने
- ८३. पुनः विवाह गर्न सक्ने
- ८४. हदम्याद
- ८५. पति र पत्नी मानिने
- ८६. पति र पत्नीको सम्बन्ध र दायित्व
- ८७. पतिको घर बासस्थान मानिने
- ८८. एक अर्काको प्रतिनिधि मानिने
- ८९. इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने
- ९०. सहमतिमा घर व्यवहार चलाउनु पर्ने
- ९१. पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने
- ९२. हदम्याद
- ९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने
- ९४. पतिले सम्बन्ध विच्छेद गर्न सक्ने
- ९५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने
- ९६. सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्ने
- ९७. पति पत्नीको मेलमिलाप गराउनु पर्ने
- ९८. सम्बन्ध विच्छेद गरिदिनु पर्ने
- ९९. सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्ने
- १००. एकमुष्ठ रकम वा खर्च भरार्ई दिन सक्ने
- १०१. खान लगाउने खर्च भरार्ई दिन सक्ने
- १०२. सहमति बमोजिम हुने
- १०३. अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने
- १०४. हदम्याद
- १०५. आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुने
- १०६. विवाहित पतिबाट शिशु जन्मिएको अनुमान गरिने
- १०७. पितृत्व इन्कार गर्न सक्ने
- १०८. छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्ने
- १०९. कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुने
- ११०. अदालतबाट ठहरे बमोजिम हुने
- १११. नाम र थर पाउने
- ११२. आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउने
- ११३. छोरा, छोरीको जन्म दर्ता गर्नु पर्ने
- ११४. हेरचाह र स्याहार सम्भार गर्नु पर्ने
- ११५. आमा वा बाबुको जिम्मामा रहने
- ११६. आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्ने
- ११७. भेटघाटको सुविधा पाउने
- ११८. छोरा छोरीको अधिकार कायमै रहने
- ११९. सहमति बिना भिन्न बस्न नहुने
- १२०. नाबालकले श्रमिकको रूपमा काम गर्न नहुने
- १२१. नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुने
- १२२. आमा बाबुलाई आदर, सम्मान र हेरचाह गर्नु पर्ने
- १२३. हदम्याद
- १२४. आमा बाबुको सुपरीवेक्षण र नियन्त्रण रहने
- १२५. मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रूपमा प्रयोग गर्नु पर्ने
- १२६. मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्य
- १२७. भेदभाव गर्न नहुने
- १२८. विशेष हेरचाह गर्नु पर्ने
- १२९. आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्ने
- १३०. अधिकार प्रयोग गर्न अख्तियारी दिएको मानिने
- १३१. संरक्षक वा माथवरले पनि मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न सक्ने
- १३२. मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउन सक्ने
- १३३. मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने
- १३४. हदम्याद
- १३५. संरक्षक मानिने
- १३६. संरक्षकको प्राथमिकताक्रम
- १३७. अन्य व्यक्ति संरक्षक मानिने
- १३८. संस्था संरक्षक भएको मानिने
- १३९. अदालतले संरक्षक नियुक्त गर्न सक्ने
- १४०. सुपरीवेक्षक तोक्न सक्ने
- १४१. संरक्षक हुन नसक्ने
- १४२. असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार
- १४३. सम्पत्तिको रेखदेख, संरक्षण तथा उचित व्यवस्थापन गर्नु पर्ने
- १४४. हिसाब किताब दुरुस्त राख्नु पर्ने
- १४५. कानूनी कारबाही चलाउन वा मुद्दाको प्रतिरक्षा गर्न सक्ने
- १४६. असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट काम गर्न सक्ने
- १४७. शर्त बमोजिम मात्र काम गर्न सक्ने
- १४८. संरक्षकत्वको समाप्ति
- १४९. हकवालामा संरक्षकत्व नसर्ने
- १५०. खर्च भरार्ई लिन सक्ने
- १५१. हानि, नोक्सानीको रकम भरार्ई लिन सक्ने
- १५२. हदम्याद
- १५३. नाबालकको माथवर हुने
- १५४. होस ठेगानमा नरहेको व्यक्तिको माथवर हुने
- १५५. नाबालकको माथवर आमा हुन सक्ने
- १५६. सङ्गठित संस्था माथवर हुने
- १५७. अदालतले माथवर नियुक्त गर्न सक्ने
- १५८. माथवरको योग्यता
- १५९. माथवरले सम्पत्ति जिम्मा लिनु पर्ने
- १६०. सम्पत्ति प्रयोग गर्न सक्ने
- १६१. अदालतको अनुमतिले अचल सम्पत्ति खर्च गर्न सक्ने
- १६२. विवेकपूर्ण र होसियारीपूर्वक सम्पत्तिको रेखदेख र संरक्षण गर्नु पर्ने
- १६३. हक हस्तान्तरण स्वतः बदर हुने
- १६४. माथवरी स्वतः अन्त्य हुने
- १६५. सम्पत्ति जिम्मा दिन सक्ने
- १६६. अदालतबाट प्रमाणित गराउनु पर्ने
- १६७. अन्य व्यवस्था लागू हुने
- १६८. हदम्याद
- १६९. धर्मपुत्र वा धर्मपुत्री मानिने
- १७०. बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्ने
- १७१. छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने
- १७२. धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने
- १७३. धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुने
- १७४. धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेरको फरक
- १७५. धर्मपुत्र वा धर्मपुत्री राख्दा सहमति लिनु पर्ने
- १७६. दम्पतिबाटै धर्मपुत्र वा धर्मपुत्री राखेको मानिने
- १७७. धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधि
- १७८. धर्मपुत्र वा धर्मपुत्रीको हक तथा अधिकार
- १७९. धर्मपुत्र वा धर्मपुत्रीको थर
- १८०. बाबु आमाको अंशमा दाबी गर्न नपाउने
- १८१. धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व
- १८२. धर्मपुत्र वा धर्मपुत्रीको दायित्व
- १८३. भेटघाट तथा पत्राचारको सुविधा दिनु पर्ने
- १८४. धर्मपुत्र वा धर्मपुत्री बदर हुने
- १८५. धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने
- १८६. धर्मपुत्र वा धर्मपुत्रीको अन्त्य
- १८७. हदम्याद
- १८८. अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिने
- १८९. अनुमति नलिई धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने
- १९०. धर्मपुत्र वा धर्मपुत्री दिँदा बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु पर्ने
- १९१. धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने बालबालिका
- १९२. धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशी
- १९३. अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्बन्धी व्यवस्था
- १९४. धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्ने
- १९५. छनौट समिति सम्बन्धी व्यवस्था
- १९६. नाबालक लिने व्यक्ति तथा बालबालिका छनौट गरी सिफारिस गर्नु पर्ने
- १९७. धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिने
- १९८. विशेष हेरचाहको आवश्यकता भएका नाबालकको लागि परिवारको छनौट सम्बन्धी विशेष व्यवस्था
- १९९. धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्था
- २००. विवरण पठाउनु पर्ने
- २०१. अनुगमन गर्ने
- २०२. मुद्दा दायर गर्न सक्ने
- २०३. संहिताको व्यवस्था लागू हुने
- २०४. हदम्याद
- २०५. अंशियार मानिने
- २०६. अंशको समान हकदार हुने
- २०७. वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मेका छोरा, छोरीले अंश पाउने
- २०८. आमाबाट अंश पाउने
- २०९. बाबु वा पतिको भागबाट अंश पाउने
- २१०. पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट अंश पाउने
- २११. अंश लिन सक्ने
- २१२. जहिलेसुकै भिन्न हुन सक्ने
- २१३. पति वा पत्नीले अंश लिई भिन्न हुन सक्ने
- २१४. विधवाले अंश लिई भिन्न हुन सक्ने
- २१५. अंश छोडपत्र गर्न सक्ने
- २१६. अंशबण्डा गर्नु पर्ने
- २१७. अंशबण्डाको लिखतमा खुलाउनु पर्ने कुराहरू
- २१८. अंशबण्डाको लिखत पारित गर्नु पर्ने
- २१९. अंशबण्डा नगरी सम्पत्ति दिन नपाउने
- २२०. सम्पत्तिको फाँटबारी खुलाई नालिस गर्नु पर्ने
- २२१. फाँटबारीमा खुलाउनु पर्ने
- २२२. फाँटबारी लिई अंशबण्डा गरी दिनु पर्ने
- २२३. प्राप्त फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्ने
- २२४. ताला खोली सम्पत्तिको फाँटबारी लिन सक्ने
- २२५. फाँटवारी ल्याएका बखत अंशबण्डा गरी दिने
- २२६. सम्पत्ति लुकाउन छिपाउन नपाउने
- २२७. अंश शोधभर्ना गर्नु पर्ने
- २२८. अंश सट्टा पट्टा गर्न नपाउने
- २२९. धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्ने
- २३०. अंशबण्डा नभएसम्म सम्पत्ति वा आयस्ता रोक्का राख्न सक्ने
- २३१. बाटो वा निकासको व्यवस्था हुने गरी बण्डा गर्नु पर्ने
- २३२. साहूको मञ्जुरी नलिई अंश बण्डामा ऋणी तोक्न नहुने
- २३३. अंश नपाउनेले नालिस गरेमा क्षतिपूर्ति दिनु पर्ने
- २३४. अंश, रकम वा खर्च भरार्ई दिन सक्ने
- २३५. हदम्याद
- २३६. अंश भएको मानिने
- २३७. अपुताली परेको मानिने
- २३८. हकवालाले अपुताली पाउने
- २३९. अपुताली पाउने हकवालाको प्राथमिकताक्रम
- २४०. टाढाको हकवालाले अपुताली पाउने
- २४१. स्याहारसम्भार गर्ने हकवालाले अपुताली पाउने
- २४२. भिन्न भएको हकवालाले अपुताली पाउने
- २४३. स्याहार सम्भार गर्ने व्यक्तिले अपुताली पाउने
- २४४. अपुताली स्वीकार गर्न कर नलाग्ने
- २४५. अपुताली नपाउने
- २४६. अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकार
- २४७. साहूले ऋण भरार्ई लिन सक्ने
- २४८. अपुतालीको सम्पत्ति स्थानीय तहको हुने
- २४९. नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुताली
- २५०. हदम्याद
- २५१. सम्पत्ति मानिने
- २५२. सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिने
- २५३. अचल सम्पत्ति मानिने
- २५४. चल सम्पत्ति मानिने
- २५५. स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरण
- २५६. निजी सम्पत्ति मानिने
- २५७. सगोलको सम्पत्ति मानिने
- २५८. संयुक्त सम्पत्ति मानिने
- २५९. सीमानामा रहेको रुख, विरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिने
- २६०. संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार
- २६१. सहमति बिना संयुक्त सम्पत्ति फेरबदल गर्न नसकिने
- २६२. संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले कानूनी कारबाही वा प्रतिरक्षा गर्न सक्ने
- २६३. संयुक्त सम्पत्तिबाट आफ्नो भाग छुट्याई लिन सक्ने
- २६४. सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति सम्बन्धी व्यवस्था
- २६५. हदम्याद
- २६६. स्वामित्व रहेको मानिने
- २६७. स्वामित्ववालाको अधिकार हुने
- २६८. भोगाधिकार रहेको मानिने
- २६९. भोगाधिकार प्राप्त गर्न सकिने अवस्था
- २७०. भोगाधिकार प्राप्त गर्न सक्ने व्यक्ति
- २७१. भोगाधिकारवालाको अधिकार
- २७२. भोगाधिकार समाप्त हुने अवस्था
- २७३. प्रतिकूल भोगाधिकार रहेको मानिने
- २७४. क्षतिपूर्ति तिर्नु पर्ने
- २७५. हदम्याद
- २७६. अन्य व्यक्तिको सम्पत्ति उपभोग, बिगार्न वा प्राप्त गर्न नपाउने
- २७७. सम्पत्ति अनतिक्रम्य हुने
- २७८. सुरक्षात्मक उपाय अपनाउनु पर्ने
- २७९. सहमति नलिई अर्काको जग्गामा घर बनाउन नहुने
- २८०. झ्याल राख्दा जग्गा छ्ोड्नु पर्ने
- २८१. घर वा बलेसीको पानी झार्न नपाउने
- २८२. सँघियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन नहुने
- २८३. इनार वा कुवा खन्दा जग्गा छोड्नु पर्ने
- २८४. असर पर्ने गरी रुख बिरुवा लगाउन नहुने
- २८५. क्षतिपूर्ति भराई लिन सक्ने
- २८६. हदम्याद
- २८७. अर्काको जग्गा भोगचलन गर्न नहुने
- २८८. कुलो बनाउन दिनु पर्ने
- २८९. नदी वा खोलाको सबै पानी प्रयोग गर्न नसक्ने
- २९०. सिंचित खेतलाई असर पर्ने गरी नयाँ कुलो बनाउन नसक्ने
- २९१. कुलोको पानीको उपयोग र बाँडफाँट
- २९२. सहमति बिना कुलो बदल्न नहुने
- २९३. कुलोमा श्रम वा खर्च नगर्नेले पानी उपयोग गर्न नपाउने
- २९४. आपसी सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिने
- २९५. खोलाको साँधको जग्गा आवाद गर्ने
- २९६. दर्ता गर्न नहुने
- २९७. नामसारी दाखिल खारेज गर्नु पर्ने
- २९८. हदम्याद
- २९९. सरकारी सम्पत्ति मानिने
- ३००. सार्वजनिक सम्पत्ति मानिने
- ३०१. सामुदायिक सम्पत्ति मानिने
- ३०२. विवरण अद्यावधिक राख्नु पर्ने
- ३०३. जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराउनु पर्ने
- ३०४. सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति संरक्षण गर्ने दायित्व
- ३०५. सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न नहुने
- ३०६. सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा वा आवाद गर्न नहुने
- ३०७. संरचना बनाउन नहुने
- ३०८. सरकारी सम्पत्ति हस्तान्तरण गर्न सक्ने
- ३०९. सामुदायिक सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत हुन सक्ने
- ३१०. उजुरी गर्नेलाई पुरस्कार दिने
- ३११. कारबाही हुने
- ३१२. मुद्दा दायर गर्न वा निवेदन वा पुनरावेदन गर्न सरकारी वकिललाई अधिकार हुने
- ३१३. हदम्याद
- ३१४. गुठी स्थापना भएको मानिने
- ३१५. गुठी सार्वजनिक वा निजी हुन सक्ने
- ३१६. गुठी स्थापना गर्न निवेदन दिनु पर्ने
- ३१७. संस्थापनापत्रमा खुलाउनु पर्ने विवरण
- ३१८. गुठी दर्ता गर्नु पर्ने
- ३१९. गुठी दर्ता गर्न इन्कार गर्न सकिने
- ३२०. गुठी संस्थापना गर्न सम्पत्ति हस्तान्तरण गर्नु पर्ने
- ३२१. सम्पत्ति हस्तान्तरण नभएमा गुठी भङ्ग हुने
- ३२२. गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन संस्थापनापत्र बमोजिम हुने
- ३२३. गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्ने
- ३२४. गुठी सञ्चालक नियुक्त गर्नु पर्ने
- ३२५. गुठी सञ्चालकको अयोग्यता
- ३२६. गुठी सञ्चालकको सङ्ख्या
- ३२७. सङ्गठित संस्था गुठी सञ्चालक हुन सक्ने
- ३२८. गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्था
- ३२९. गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्ने
- ३३०. विशेष परिस्थितिमा गुठी सञ्चालकको दायित्व निर्वाह गर्नु पर्ने
- ३३१. सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्ने
- ३३२. गुठीको उद्देश्य कार्यान्वयन गर्ने
- ३३३. गुठीको सम्पत्तिको अभिलेख राख्नु पर्ने
- ३३४. गुठी सम्पत्तिको संरक्षण
- ३३५. हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुने
- ३३६. गुठी सम्पत्ति नोक्सानी हुनबाट रोक्नु पर्ने
- ३३७. गुठीको लेखा राख्नु पर्ने
- ३३८. गुठीको उल्लङ्घन
- ३३९. गुठी सम्पत्तिको लिखत गुठी सञ्चालकसँग रहने
- ३४०. गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउने
- ३४१. अन्य अधिकार, कर्तव्य र दायित्व गुठी सञ्चालकमा रहेको मानिने
- ३४२. गुठी सञ्चालकले गर्न नहुने
- ३४३. गुठी सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिने
- ३४४. गुठी सम्पत्तिको लाभ त्याग गर्न सक्ने
- ३४५. गुठी सम्पत्तिको स्वामित्व कायम गर्नु पर्ने
- ३४६. गुठीको उद्देश्यमा हेरफेर हुन सक्ने
- ३४७. गुठी सम्पत्ति गणना नहुने
- ३४८. गुठी बदर भएमा त्यसको परिणाम
- ३४९. पुनरावेदन गर्न सक्ने
- ३५०. अन्य गुठी सम्बन्धी व्यवस्था
- ३५१. हदम्याद
- ३५२. फलोपभोग (युजुफ्रुक्ट) को व्यवस्था भएको मानिने
- ३५३. फलोपभोग प्रभावकारी हुने
- ३५४. लिखत गर्नु पर्ने
- ३५५. फलोपभोगीले आफ्नै सम्पत्ति सरह प्रयोग गर्न पाउने
- ३५६. फलोपभोगीले प्रयोग गर्न नसक्ने सम्पत्ति
- ३५७. स्वीकृति बिना सम्पत्तिको संरचना हेरफेर गर्न नपाउने
- ३५८. फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्ने
- ३५९. फलोपभोग अन्तर्गतको सम्पत्ति मर्मत सम्भार तथा हेरविचार गर्नु पर्ने
- ३६०. फलोपभोग अन्तर्गत प्राप्त सम्पत्तिको हानि, नोक्सानी गर्न नहुने
- ३६१. कर वा शुल्क फलोपभोगीले व्यहोर्नु पर्ने
- ३६२. कसैले दाबी वा खिचोला गरेमा स्वामित्ववालालाई जानकारी दिनु पर्ने
- ३६३. फलोपभोगको व्यवस्था बहाल रहने अवधि
- ३६४. फलोपभोगको व्यवस्था रद्द गर्न सक्ने
- ३६५. फलोपभोगीले सम्पत्ति फिर्ता गर्न सक्ने
- ३६६. फलोपभोगको व्यवस्था अन्त्य भएको मानिने
- ३६७. हदम्याद
- ३६८. सुविधाभार (सर्भिच्यूडस्) को व्यवस्था भएको मानिने
- ३६९. सुविधाभारको व्यवस्था प्रयोग गर्न दिनु पर्ने
- ३७०. अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने
- ३७१. भोगचलन वा प्रयोग गर्न दिनु पर्ने
- ३७२. विपद् परेको बखत छिमेकीको घर वा जग्गा प्रयोग गर्न सकिने
- ३७३. बाटोको सुविधाभार प्राप्त गर्ने
- ३७४. बाटो वा निकासको व्यवस्था नगरी घर वा जग्गा हस्तान्तरण गर्न नहुने
- ३७५. आधारभूत सेवा विस्तार गर्न पाउने
- ३७६. नदी वा खोला वा नदी वा खोलाको किनार प्रयोग गर्न सक्ने
- ३७७. निकास मार्ग प्रयोग गर्न पाउने
- ३७८. प्राकृतिक रूपमा रहेको पानीको बहाव रोक्न नहुने
- ३७९. खोला, नदी वा पोखरीको पानी प्रयोग गर्न सक्ने
- ३८०. खेती गर्नको लागि बाटो वा निकास दिनु पर्ने
- ३८१. क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने
- ३८२. हदम्याद
- ३८३. बहालमा दिएको मानिने
- ३८४. असुरक्षित घर बहालमा दिन, लिन नहुने
- ३८५. घर बहालको अवधि
- ३८६. बहालमा दिँदा सम्झौता गर्नु पर्ने
- ३८७. घरको विवरण दिनु पर्ने
- ३८८. मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्ने
- ३८९. घरधनीको दायित्व
- ३९०. बहालमा लिने व्यक्तिको दायित्व
- ३९१. बहाल बुझाउने तरिका र प्रक्रिया
- ३९२. कर तथा अन्य दस्तुर बुझाउने दायित्व
- ३९३. घरको बीमा गराउनु पर्ने
- ३९४. बहालमा लिएको घरको मर्मत तथा सम्भार
- ३९५. बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्ने
- ३९६. स्वीकृति बिना संरचना हेरफेर गर्न नहुने
- ३९७. सम्झौता विपरीत घर प्रयोग गर्न नहुने
- ३९८. सम्झौता हेरफेर गर्न सक्ने
- ३९९. निरीक्षण गर्न सक्ने
- ४००. बहालमा लिएको घर छाड्न सक्ने