मुलुकी अपराध संहिता / Muluki Criminal Code

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. संहिताको बहिर्क्षेत्रीय प्रयोग
  3. ३. परिभाषा
  4. ४. सामान्य रुपमा लागू हुने सिद्धान्त र व्यवस्थाहरु
  5. ५. विशेष ऐनको व्यवस्था लागू हुने
  6. ६. कानून बमोजिमको काम कसूर नहुने
  7. ७. कानून बमोजिम बाहेक सजाय नहुने
  8. ८. तथ्यको भ्रममा परी गरेको काम कसूर नहुने
  9. ९. एउटै कसूरमा दोहोरो सजाय नहुने
  10. १०. स्वच्छ सुनुवाईबाट वञ्चित नहुने
  11. ११. आफ्नो विरुद्ध साक्षी हुन कर नलाग्ने
  12. १२. कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने
  13. १३. बालबालिकाले गरेको काम कसूर नहुने
  14. १४. होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने
  15. १५. मञ्जुरी लिई गरेको काम कसूर नहुने
  16. १६. भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुने
  17. १७. भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुने
  18. १८. भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने
  19. १९. मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिने
  20. २०. मञ् जुरी
  21. २१. असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुने
  22. २२. डर त्रासमा परी गरेको काम कसूर नहुने
  23. २३. अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुने
  24. २४. निजी रक्षाको लागि गरेको काम कसूर नमानिने
  25. २५. निजी रक्षाको अधिकारमा बन्देज
  26. २६. ज्यान लिने अधिकार नहुने
  27. २७. मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुने
  28. २८. बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुने
  29. २९. निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुने
  30. ३०. सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने
  31. ३१. समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुने
  32. ३२. अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुने
  33. ३३. आपराधिक षड्यन्त्र गर्न नहुने
  34. ३४. कसूर गर्ने उद्योग गर्न नहुने
  35. ३५. दुरुत्साहन दिन नहुने
  36. ३६. मतियार हुन नहुने
  37. ३७. हदम्याद लागू हुने
  38. ३८. कसूरको गम्भीरता बढाउने अवस्था
  39. ३९. कसूरको गम्भीरता घटाउने अवस्था
  40. ४०. सजायका प्रकार
  41. ४१. जन्म कैद हुने
  42. ४२. जन्म कैदको गणना
  43. ४३. एकीकृत कसूर बापत थप सजाय हुने
  44. ४४. थप सजाय हुने
  45. ४५. बालबालिकालाई हुने सजाय
  46. ४६. जरिबाना बापत कैद गर्न सकिने
  47. ४७. सजाय छुट दिन सकिने
  48. ४८. अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने
  49. ४९. सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने
  50. ५०. राजद्रोह
  51. ५१. राष्ट्रहित प्रतिकूल काम गर्न नहुने
  52. ५२. जातिहत्या गर्न नहुने
  53. ५३.
  54. ५४. मित्र राष्ट्र विरुद्ध युद्ध वा विद्रोह गर्न नहुने
  55. ५५. सैनिक वा प्रहरीलाई भडकाउन नहुने
  56. ५६. जासूसी गर्न नहुने
  57. ५७. राष्ट्रपति उपर आक्रमण गर्न नहुने
  58. ५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने
  59. ५९. हदम्याद
  60. ६०. गैरकानूनी भेला गर्न नहुने
  61. ६१. गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुने
  62. ६२. प्रत्येक सदस्यले कसूर गरेको मानिने
  63. ६३. हूलदङ्गा गर्न नहुने
  64. ६४. हूलदङ्गा गर्न दुरुत्साहन दिन नुहुने
  65. ६५. सार्वजनिक शान्ति खलल पार्न नहुने
  66. ६६. राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने
  67. ६७. सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने
  68. ६८. सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने
  69. ६९. कर्फ्यू उल्लङ्घन गर्न नहुने
  70. ७०. झुठ्ठा अफबाह फैलाउन नहुने
  71. ७१. शान्ति भङ्ग गर्न घर, जग्गा वा सवारी साधन दिन नहुने
  72. ७२. संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुने
  73. ७३. आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्न नहुने
  74. ७४. हदम्याद
  75. ७५. समाह्वान, इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्याउन नहुने
  76. ७६. समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने
  77. ७७. समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुने
  78. ७८. समाह्वान, इतलायनामा इत्यादि च्यात्न वा उप्काउन नहुने
  79. ७९. झुठ्ठो तरिकाले म्याद तामेल गर्न नहुने
  80. ८०. लिखत पेश गर्न इन्कार गर्न नहुने
  81. ८१. शपथ लिएको व्यक्तिले झुठ्ठा कुरा व्यक्त गर्न नहुने
  82. ८२. शपथ गर्न इन्कार गर्न नहुने
  83. ८३. जवाफ दिन इन्कार गर्न नहुने
  84. ८४. झुठ्ठा जानकारी दिन नहुने
  85. ८५. बाधा विरोध गर्न नहुने
  86. ८६. राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुने
  87. ८७. आदेशको अवज्ञा गर्न नहुने
  88. ८८. हदम्याद
  89. ८९. झुठ्ठा प्रमाण बनाउन नहुने
  90. ९०. झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुने
  91. ९१. झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुने
  92. ९२. लिखत नष्ट गर्न नहुने
  93. ९३. कसूरको प्रमाण दवाउन नहुने
  94. ९४. सूचना दिन अवरोध पुर्याउन नहुने
  95. ९५. कसूरदारलाई आश्रय दिन नहुने
  96. ९६. कसूर भएको जानकारी दिनु पर्ने
  97. ९७. सम्पत्ति दवाउन वा सम्पत्तिमा झुठ्ठा दावी गर्न नहुने
  98. ९८. झुठ्ठा उजुरी दिन नहुने
  99. ९९. बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने
  100. १००. जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुने
  101. १०१. पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुने
  102. १०२. पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने
  103. १०३. हदम्याद
  104. १०४. सङ्क्रामक रोग फैलाउन नहुने
  105. १०५.
  106. १०६. सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुने
  107. १०७. खाद्य पदार्थमा मिसावट गर्न नहुने
  108. १०८. झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने
  109. १०९. झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुने
  110. ११०. बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुने
  111. १११. पानी दुषित पार्न नहुने
  112. ११२. वातावरण प्रदुषित गर्न नहुने
  113. ११३. सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुने
  114. ११४. विषालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरबाही गर्न नहुने
  115. ११५. घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्न नहुने
  116. ११६. पशुपंक्षी राख्दा लापरबाही गर्न नहुने
  117. ११७. पशुपंक्षी छाडा छाड्न नहुने
  118. ११८. अभद्र व्यवहार गर्न नहुने
  119. ११९. वेश्यागमनको प्रचार गर्न नहुने
  120. १२०. वेश्यावृति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुने
  121. १२१. अश् लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने
  122. १२२. सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने
  123. १२३. सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने
  124. १२४. सार्वजनिक उपद्रयाईं गर्न नहुने
  125. १२५. जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने
  126. १२५क. हुण्डी सम्बन्धी कारोबार गर्न नहुने
  127. १२६. भिक्षा माग्न वा माग्न लगाउन नहुने
  128. १२६क. कसूर पीडितको नाममा सहयोग लिन नहुने
  129. १२७. क्षतिपूर्ति भराउनु पर्ने
  130. १२८. हदम्याद
  131. १२९. इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुने
  132. १३०. इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुने
  133. १३१. खास किसिमका हातहतियार प्राप्त गर्न नहुने
  134. १३२. इजाजतपत्र विना हातहतियार राख्न वा लिएर हिड्न नहुने
  135. १३३. हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्ने
  136. १३४. आणविक, रासायनिक, जैविक (जिवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुने
  137. १३५. कसूरसँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुने
  138. १३६. क्षतिपूर्ति भराउने
  139. १३७. हदम्याद
  140. १३८. विष्फोटक पदार्थ उत्पादन गर्न नहुने
  141. १३९. विष्फोटक पदार्थको कारोबार गर्न नहुने
  142. १४०. कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने
  143. १४१. बारुदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुने
  144. १४२. उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्ने
  145. १४३. विष्फोटक पदार्थको ओसार पसार, ढुवानी वा भण्डारण गर्दा होसियारी अपनाउनु पर्ने
  146. १४४. कसूरसँग सम्बन्धित चल वा अचल सम्पत्ति जफत हुने
  147. १४५. क्षतिपूर्ति भराउने
  148. १४६. हदम्याद
  149. १४६क. आतङ्ककारी कार्य सम्बन्धी कसूर गरेको मानिने
  150. १४७. व्यक्ति विशेषले सार्वजनिक घर, जग्गा आफ्नो बनाउन नहुने
  151. १४८. व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नो बनाउन नहुने
  152. १४९. प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुने
  153. १५०. सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुने
  154. १५१. राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने
  155. १५२. राष्ट्रिय विभूतिको अपमान गर्न नहुने
  156. १५३. क्षतिपूर्ति भराई दिनु पर्ने
  157. १५४. हदम्याद
  158. १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने
  159. १५६. धार्मिक भावनामा आघात पुर्याउन नहुने
  160. १५७. धार्मिक रीति-स्थितिमा बाधा पुर्याउन नहुने
  161. १५८. धर्म परिवर्तन गराउन नहुने
  162. १५९. हदम्याद
  163. १६०. भेदभावपूर्ण व्यवहार गर्न नहुने
  164. १६१. भेदभाव गरी बस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुने
  165. १६२. जवर्जस्ती काममा लगाउन नहुने
  166. १६३. दास बनाउन नहुने
  167. १६४. बन्धक बनाउन वा बाँधा राख्न नहुने
  168. १६५. सामाजिक रीति स्थितिमा खलल पार्न नहुने
  169. १६६. जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने
  170. १६७. यातना दिन नहुने
  171. १६८. अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने
  172. १६९. क्षतिपूर्ति भराई दिनु पर्ने
  173. १७०. हदम्याद
  174. १७१. मञ्जुरी विना विवाह गर्न नहुने
  175. १७२. हाडनातामा विवाह गर्न नहुने
  176. १७३. बाल विवाह गर्न नहुने
  177. १७४. विवाहमा लेनदेन गर्न नहुने
  178. १७५. वहुविवाह गर्न नहुने
  179. १७६. हदम्याद
  180. १७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने
  181. १७८. ज्यान जान सक्ने काम गर्न नहुने
  182. १७९. गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुने
  183. १८०. मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुने
  184. १८१. लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने
  185. १८२. हेलचक्र्याईं गरी ज्यान मार्न नहुने
  186. १८३. ज्यान मार्ने उद्योग गर्न नहुने
  187. १८४. आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने
  188. १८५. आत्महत्या गर्न दुरुत्साहन दिन नहुने
  189. १८६. क्षतिपूर्ति भराई दिनु पर्ने
  190. १८७. हदम्याद
  191. १८८. गर्भपतन गर्न नहुने
  192. १८९. गर्भ पतन गराउन सक्ने
  193. १९०. हदम्याद
  194. १९१. कुटपिट गर्न नहुने
  195. १९२. अङ्गभङ्ग गर्न नहुने
  196. १९२क. तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने
  197. १९३. ज्वलनशील जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने
  198. १९४. गम्भीर उत्तेजना वा रीसको आवेशबाट कुटपिट वा अङ्गभङ्ग भएकोमा सजाय
  199. १९५. लापरवाहीपूर्ण काम गरी वा हेलचत्र्याई गरी कुटपिट गर्न वा अङ्गभङ्ग वा अन्य चोट पुर्याउन नहुने
  200. १९६. आपराधिक बल प्रयोग गर्न नहुने
  201. १९७. कसूर गर्ने नियतले वेहोस पार्न नहुने
  202. १९८. क्षतिपूर्ति
  203. १९९. हदम्याद
  204. २००. बदनियतपूर्वक थुनछेक गर्न नहुने
  205. २०१. मानवोचित न्यूनतम सुविधा नदिई थुनामा राख्न नहुने
  206. २०२. छाड्ने आदेश भएकोमा थुनी राख्न नहुने
  207. २०३. गोप्य तरिकाले थुनामा राख्न नहुने
  208. २०४. क्षतिपूर्ति भराई दिनु पर्ने
  209. २०५. हदम्याद
  210. २०६. व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुने
  211. २०७. कसूरसँग सम्बन्धित मालसामान जफत हुने
  212. २०८. क्षतिपूर्ति भराई लिन पाउने
  213. २०९. धनमाल फिर्ता गर्नु पर्ने
  214. २१०. हदम्याद
  215. २११. अपहरण गर्न नहुने
  216. २१२. शरीर बन्धक लिन नहुने
  217. २१३. अपहरण वा शरीर बन्धक लिएमा हुने सजाय
  218. २१४. थप सजाय हुने
  219. २१५. दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुने
  220. २१६. आत्मसमर्पण गरेमा सजाय कम हुने
  221. २१७. क्षतिपूर्ति भराई दिनु पर्ने
  222. २१८. हदम्याद
  223. २१९. जवर्जस्ती करणी गर्न नहुने
  224. २२०. हाडनातामा करणी गर्न नहुने
  225. २२१. थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुने
  226. २२२. आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुने
  227. २२३. कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने
  228. २२४. यौन दुव्र्यवहार गर्न नहुने
  229. २२५. बालयौन दुरुपयोग गर्न नहुने
  230. २२६. अप्राकृतिक मैथुन गर्न नहुने
  231. २२७. पशु करणी गर्न नहुने
  232. २२७क. मिलापत्र गर्न वा गराउन नहुने
  233. २२८. क्षतिपूर्ति भराई दिनु पर्ने
  234. २२९. हदम्याद
  235. २३०. इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुने
  236. २३१. बद्नियत चिताई इलाज गर्न नहुने
  237. २३२. लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने
  238. २३३. मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुने
  239. २३४. जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने
  240. २३५. औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने
  241. २३६. म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने
  242. २३७. एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने
  243. २३८. झुठ्ठा प्रतिवेदन दिन नहुने
  244. २३९. क्षतिपूर्ति भराई दिनु पर्ने
  245. २४०. हदम्याद
  246. २४१. चोरी गर्न नहुने
  247. २४२. चोरी गरेमा हुने सजाय
  248. २४३. नकवजनी चोरी गर्न नहुने
  249. २४४. डाँका गर्न नहुने
  250. २४५. चोरीमा प्रयोग हुने औजार लिई हिड्न नहुने
  251. २४६. बगली मार्न नहुने
  252. २४६क. थप सजाय गरी क्षतिपूर्ति भराईने
  253. २४७. बिगो भराउनु पर्ने
  254. २४८. हदम्याद
  255. २४९. ठगी गर्न नहुने
  256. २४९क. अनुचित लेनदेन गर्न नहुने
  257. २५०. ठेक्का वा करारको काममा फरक पार्न नहुने
  258. २५१. सम्पत्तिको आपराधिक उपयोग गर्न नहुने
  259. २५२. आपराधिक विश्वासघात गर्न नहुने
  260. २५३. आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने
  261. २५४. क्षतिपूर्ति
  262. २५५. हदम्याद
  263. २५६. खोटा मुद्रा बनाउन नहुने
  264. २५७. खोटा मुद्रा चलन गर्न नहुने
  265. २५८. खोटा मुद्रा बनाउने सामान बनाउन, राख्न वा मर्मत गर्न नहुने
  266. २५९. मापदण्ड विपरीत मुद्रा बनाउन नहुने
  267. २६०. मुद्रा बनाउने औजार बाहिर लैजान नहुने
  268. २६१. मुद्राको तौल घटाउन वा रुप वदल्न नहुने
  269. २६२. रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने
  270. २६२क. भौतिक मुद्राको प्रयोग गर्न नहुने
  271. २६३. बैङ्क नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैङ्क नोटमा लेख्न नहुने
  272. २६४. झुत्रो बैङ्क नोट दुरुपयोग गर्न नहुने
  273. २६५. जफत हुने
  274. २६६. हदम्याद
  275. २६७. खोटा टिकट बनाउन वा चलन गर्न नहुने
  276. २६८. खोटा टिकट बनाउने औजार खरिद, बिक्री, मर्मत इत्यादी गर्न नहुने
  277. २६९. प्रयोग भएको टिकट पुन
  278. २७०. सार्वजनिक लिखतमा प्रयोग भएको टिकट उप्काउन नहुने
  279. २७१. जफत हुने
  280. २७२. हदम्याद
  281. २७३. नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गर्न नहुने
  282. २७४. नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपूर्ण प्रयोग गर्न नहुने
  283. २७५. हदम्याद
  284. २७६. कीर्ते गर्न नहुने
  285. २७७. कीर्ते लिखत सद्दे सरह राख्न वा व्यवहारमा ल्याउन नहुने
  286. २७८. कीर्ते लिखत बनाउने औजार बनाउन नहुने
  287. २७९. जालसाजी गर्न नहुने
  288. २८०. जालसाजी लिखत सद्दे सरह व्यवहारमा ल्याउन नहुने
  289. २८१. मतियार मानी सजाय हुने
  290. २८२. क्षतिपूर्ति भराई दिनु पर्ने
  291. २८३. हदम्याद
  292. २८४. आपराधिक प्रवेश गर्न नहुने
  293. २८५. आपराधिक उपद्रव गर्न नहुने
  294. २८६. लुटपिट गर्न नहुने
  295. २८७. कसूर गरी प्राप्त गरेको सम्पत्ति लिन नहुने
  296. २८८. हदम्याद
  297. २८९. गाई, गोरु मार्न वा कुट्न नहुने
  298. २९०. पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने
  299. २९१. सार्वजानिक स्थलमा पशु वा पक्षी मार्न नहुने
  300. २९२. हदम्याद
  301. २९३. अर्काको कुरा सुन्न वा ध्वनी अङ्कन गर्न नहुने
  302. २९४. गोप्य कुरा प्रकट गर्न नहुने
  303. २९५. अनुमति विना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरुप बिगार्न नहुने
  304. २९६. अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने
  305. २९७. चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुने
  306. २९८. विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने
  307. २९९. छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने
  308. ३००. हैरान पार्ने बद्नियतले चिठ्ठी पत्र लेख्न नहुने
  309. ३०१. अरुको शरीर खानतलासी गर्न नहुने
  310. ३०२. अरुको आवासमा अनाधिकृत प्रवेश गर्न नहुने
  311. ३०३. क्षतिपूर्ति भराई दिनु पर्ने
  312. ३०४. हदम्याद
  313. ३०५. गाली गर्न नहुने
  314. ३०६. बेइज्जती गर्न नहुने
  315. ३०७. बेइज्जती गरेमा हुने सजाय
  316. ३०८. हदम्याद