पारस्परिक कानूनी सहायता ऐन / Mutual Legal Assistance Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. पारस्परिक कानूनी सहायता आदान प्रदान गर्न सकिने अवस्था
- ४. पारस्परिक कानूनी सहायता आदान प्रदान नगरिने अवस्था
- ५. पारस्परिक कानूनी सहायताका विषय
- ६. केन्द्रीय अधिकारी तोक्ने
- ७. प्रमाण उपलब्ध गराउन अनुरोध गर्न सक्ने
- ८. व्यक्ति उपस्थित गराउने तथा व्यक्ति रहेको स्थान पत्ता लगाउन अनुरोध गर्न सक्ने
- ९. म्याद वा न्यायिक लिखत तामेल गर्न अनुरोध गर्न सक्ने
- १०. प्रमाण बुझ्न अनुरोध गर्न सक्ने
- ११. साक्षी परीक्षण र बन्द सवाल जारी गर्न अनुरोध गर्न सक्ने
- १२. सम्पत्ति रोक्का वा जफत गर्न अनुरोध गर्न सक्ने
- १३. फैसला कार्यान्वयन गरी दिन अनुरोध गर्न सक्ने
- १४. केन्द्रीय अधिकारी समक्ष लेखी पठाउँदा खुलाउनु पर्ने विवरण वा संलग्न गर्नु पर्ने कागजात
- १५. पारस्परिक कानूनी सहायता प्राप्त गर्न विदेशी राज्यलाई अनुरोध गर्नु पर्ने
- १६. प्रमाणको रुपमा लिन सकिने
- १७. व्यक्तिलाई उपस्थित गराउँदा विशेष व्यवस्था मिलाउनु पर्ने
- १८. रीतपूर्वक म्याद वा न्यायिक लिखत तामेल भएको मानिने
- १९. कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराउन अनुरोध गर्न सक्ने
- २०. व्यक्ति उपस्थित गराउन तथा व्यक्ति रहेको स्थान पत्ता लगाउन अनुरोध गर्न सक्ने
- २१. म्याद वा न्यायिक लिखत तामेल गर्न अनुरोध गर्न सक्ने
- २२. साक्षी वा प्रमाण बुझ्न अनुरोध गर्न सक्ने
- २३. सम्पत्ति रोक्का वा जफत सम्बन्धी आदेश कार्यान्वयनको लागि अनुरोध गर्न सक्ने
- २४. फैसला मान्यता दिन वा कार्यान्वयन गर्न अनुरोध गर्न सक्ने
- २५. खुलाउनु पर्ने विवरण वा संलग्न गर्नु पर्ने कागजात
- २६. पारस्परिक कानूनी सहायता सम्बन्धी अनुरोध केन्द्रीय अधिकारी समक्ष पठाउनु पर्ने
- २७. केन्द्रीय अधिकारीले आवश्यक अध्ययन र जाँचबुझ गर्नु पर्ने
- २८. पारस्परिक कानूनी सहायता उपलब्ध गराउन इन्कार गर्न सक्ने
- २९. अदालतमा निवेदन दिनु पर्ने
- ३०. पारस्परिक कानूनी सहायता इन्कार गरिएको जानकारी दिनु पर्ने
- ३१. पारस्परिक कानूनी सहायता उपलब्ध गराउन आदेश गर्ने
- ३२. प्रमाण उपलब्ध गराउने
- ३३. व्यक्ति उपस्थित गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने वा व्यक्ति सनाखत गर्ने
- ३४. म्याद वा न्यायिक लिखत तामेल गर्ने
- ३५. साक्षी वा प्रमाण बुझ्ने
- ३६. सम्पत्ति रोक्का वा जफत गर्ने
- ३७. विदेशी अदालतबाट भएको फैसलाको कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था
- ३८. पारस्परिक कानूनी सहायता उपलब्ध गराउने
- ३९. प्रमाण कागज प्रमाणीकरण गर्नु पर्ने
- ३९क. गोपनीयता कायम गरिने
- ४०. पारस्परिक कानूनी सहायताको लागि पठाइएको अनुरोधपत्र नेपाली भाषामा हुनु पर्ने
- ४१.
- ४२. यस ऐन बमोजिम हुने
- ४३. सहयोग तथा समन्वय गर्नु पर्ने
- ४४. प्रतिवेदन दिनु पर्ने
- ४५. नियम बनाउने अधिकार