लागू औषध (नियन्त्रण) ऐन / Narcotic Drugs (Control) Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. ऐनको बहिर्क्षेत्रीय प्रयोग
- ३. परिभाषा
- ४. निषेध गरिएका कार्यहरु
- ५. निषेध लागू नहुने
- ५क. चिकित्सकको सिफारिशमा जनाउनु पर्ने
- ५ख. चिकित्सकको दायित्व
- ६. नेपाल सरकार बाध्य नहुने
- ७. वारेण्ट जारी गर्ने अधिकारी
- ८. बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार
- ८क. आर्थिक कारोबारको विवरण माग गर्न सक्ने
- ९. गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने
- ९क. गोप्यता कायम राखिदिनु पर्ने
- १०. गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने
- १०क. कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने
- ११. औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्ने
- ११क. लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएपछि लागू औषध नष्ट गर्नु पर्ने
- ११ख. लागू औषध नष्ट गरेको लगत राख्नु पर्ने
- ११ग. औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्ने
- ११घ. प्रमाणको रुपमा पेश गर्न सकिने
- १२. प्रमाणको भार
- १३.
- १४. दण्ड सजाय
- १५. आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजाय
- १६. बारम्बार अपराध गर्नेलाई थप सजाय
- १७. अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई सजाय
- १७क. लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोबार गर्नेलाई सजाय
- १७ख. लागू औषधसँग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजाय
- १८. अपराधसित सम्बन्धित मालसामान जफत हुने
- १८क. सम्पत्ति जफत हुने
- १८ख. सूचना दिने व्यक्तिलाई पुरस्कार दिइने
- १८ग. सजायमा छुट हुने
- १८घ. कर्मचारीलाई पुरस्कार दिने
- १८ङ. चिकित्सा केन्द्रलाई जरिवानाको केही रकम उपलब्ध गराउने
- १९. मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकार
- १९क. उपचारको अवस्थामा रहेकोमा कारबाही नहुने
- २०. पूर्व इजाजतपत्र बमोजिम बाँकी रहेको लागू औषधको स्टकसम्बन्धी विशेष व्यवस्था
- २१. लागू औषध नियन्त्रण अधिकारी र औषध नियन्त्रण प्रशासनको व्यवस्था
- २१क. मुद्दा हेर्ने अधिकारी र पुनरावेदन
- २१ख. अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकार
- २१ग. वैज्ञानिक उपकरण तथा हात हतियार साथमा लिई हिड्न सक्ने
- २२. सरकार वादी हुने
- २२क.
- २२ख. असल नियतले गरेको काममा सजाय नहुने
- २२ग. म्याद थप सम्बन्धी व्यवस्था
- २३. यो ऐन प्रारम्भ हुनुभन्दा अघिको मुद्दा सम्बन्धी व्यवस्था
- २३क. प्रचलित कानून बमोजिम हुने
- २४. नियम बनाउने वा आदेश जारी गर्ने अधिकार
- २५. खारेजी