राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन / National Assembly Member Election Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. सदस्यको निर्वाचन
- ४. निर्वाचक मण्डल
- ५. निर्वाचनको मिति तोक्ने
- ६. निर्वाचन कार्यक्रमको सूचना
- ७. निर्वाचन अधिकृतको नियुक्ति
- ८. निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
- ९. सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीको नियुक्ति
- १०. मतदान अधिकृतको नियुक्ति
- ११. उम्मेदवारको योग्यता
- १२. उम्मेदवारको अयोग्यता
- १३. उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने
- १४. पद मुक्त हुने
- १५. उम्मेदवारको उमेरको गणना
- १६. उम्मेदवारको मनोनयन
- १७. मनोनयनको औपचारिकपत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था
- १८. उम्मेदवारको मनोनयन दर्ता
- १९. दाबी विरोध गर्न सक्ने
- २०. मनोनयनपत्रको जाँच
- २१. मनोनयनपत्र बदर हुने अवस्था
- २२. उम्मेदवारको नामावली
- २३. नाम फिर्ता लिने
- २४. उम्मेदवारको अन्तिम नामावली
- २५. निर्विरोध निर्वाचित
- २६. निर्वाचन चिन्ह
- २७. उम्मेदवारको मृत्यु भएमा
- २८. उम्मेदवारको परिचयपत्र
- २९. निर्वाचन प्रतिनिधि
- ३०. मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि
- ३१. उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा
- ३२. मतदान केन्द्र
- ३३. मतपत्र
- ३४. मतपेटिका तथा अन्य निर्वाचन सामग्री
- ३५. मतदानको समय
- ३६. मतदान
- ३७. मतदानको प्रक्रिया
- ३८. नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने
- ३९. विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने
- ४०. मतदान केन्द्रमा प्रवेश
- ४१. अशक्त मतदाता
- ४२. निरीक्षण गर्न सक्ने
- ४३. मतदान केन्द्रको अनधिकृत कब्जा
- ४४. मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमा
- ४५. मतपेटिका बन्द गर्ने
- ४६. मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
- ४७. निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने
- ४८. मतगणनाको सूचना
- ४९. मतगणना
- ५०. मतगणना गर्ने स्थानमा प्रवेश
- ५१. मतगणना लगातार गर्ने
- ५२. मतगणना पूरा हुनु अघि मतपत्र नोक्सान भएमा
- ५३. मतगणना स्थलको अनधिकृत कब्जा
- ५४. मतपत्र बदर हुने अवस्था
- ५५. दोहोर्याई मतगणना गर्ने
- ५६. मतभार
- ५७. निर्वाचन परिणामको घोषणा
- ५८. मत बराबर भएमा गोला हाली निर्णय गर्ने
- ५९. निर्वाचित मिति
- ६०. निर्वाचन परिणाम पेश गर्ने
- ६१. उपनिर्वाचन
- ६२. निविदा मतपत्र सम्बन्धी व्यवस्था
- ६३. धरौटी राख्नु पर्ने
- ६४. धरौटी जफत हुने
- ६५. निर्वाचन प्रचार प्रसार खर्च
- ६६. निर्वाचन सम्बन्धी कागजात वा अभिलेखको गोप्यता
- ६७. गोप्यता भङ्ग गर्न नहुने
- ६८. शपथ
- ६९. आदेश जारी गर्ने र निर्देशन दिने
- ७०. मद्दत लिन सक्ने
- ७१. कारबाही गर्न सक्ने
- ७२. नियम बनाउने अधिकार
- ७३. निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने
- ७४. खारेजी र बचाउ