राष्ट्रिय मानव अधिकार आयोग ऐन / National Human Rights Commission Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. आयोगको बैठक
- ४. आयोगको काम, कर्तव्य र अधिकार
- ५. ध्यानाकर्षण गराउन सक्ने
- ६. आयोगले राय वा परामर्श दिन सक्ने
- ७. नाम सार्वजनिक गर्ने र अभिलेख राख्ने
- ८. समिति वा कार्यदल गठन गर्न सक्ने
- ९. अन्तरिम राहत तथा उद्धार सम्बन्धी व्यवस्था
- १०. उजूरी दिन सक्ने
- ११. प्रारम्भिक कारबाही गर्ने
- १२. छानबिन तथा अनुसन्धान गर्ने
- १३. उजूरी खारेज गर्न वा तामेलीमा राख्न सक्ने
- १४. मेलमिलाप सम्बन्धी व्यवस्था
- १५. निर्णय गर्नु पर्ने
- १६. क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- १७. आयोगको सिफारिस, निर्णय वा आदेशको कार्यान्वयन
- १८. आयोगले समन्वय वा सहकार्य गर्न सक्ने
- १९. विशेषज्ञ सेवा प्रदान गर्न वा लिन सक्ने
- २०. संघ संस्थासँग सम्पर्क र सम्बन्ध कायम गर्न सक्ने
- २१. आयोगको काम कारबाहीमा सहयोग गर्नु पर्ने
- २२. अदालत वा अन्य निकायमा उजूरी गर्न जान जानकारी दिन सक्ने
- २३. आयोगको काम कारबाहीमा बाधा नपर्ने
- २४. कार्यवाहक भई काम गर्न सक्ने
- २५. पारिश्रमिक र सुविधा
- २६. आयोगको कार्यालय
- २७. आयोगको सङ्गठन संरचना
- २८. आयोगको सचिव
- २९. आयोगको प्रतीक चिन्ह
- ३०. अधिकार प्रत्यायोजन
- ३१. नेपाल सरकारसँग सम्पर्क
- ३२. नियम, कार्यविधि र निर्देशिका बनाउने अधिकार
- ३३. असल नियतले गरेकोमा बचाउ
- ३४. प्रचलित कानून बमोजिम हुने
- ३५. खारेजी र बचाउ