राष्ट्रिय चिकित्सा शिक्षा ऐन / National Medical Education Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. आयोगको स्थापना
- ४. आयोग स्वशासित संस्था हुने
- ५. आयोगको गठनः (१) आयोगको गठन देहाय बमोजिम हुनेछ
- ६. आयोगको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त आयोगको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
- ७. आयोगको बैठक र निर्णय
- ८. कार्यकारी समिति
- ९. समितिको काम, कर्तव्य र अधिकार
- १०. समितिको बैठक र निर्णय
- ११. आशयपत्र लिनु पर्ने
- १२. आशयपत्र प्रदान नगरिने
- १३. सम्बन्धन सम्बन्धी व्यवस्था
- १४. सम्बन्धनको खारेजी
- १५. प्रत्यायन
- १६. प्रवेश परीक्षा सम्बन्धी व्यवस्था
- १७. विद्यार्थी भर्ना र शैक्षिक क्यालेन्डर
- १८. शिक्षण शुल्क सम्बन्धी व्यवस्थाः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि लिइने शुल्क सम्बन्धमा देहाय बमोजिम हुनेछ
- १९. पाठ्यक्रम, शिक्षण विधि तथा उपाधिको मापदण्ड
- २०. संस्थागत जवाफदेही
- २१. शिक्षक सम्बन्धी व्यवस्था
- २२. उपाध्यक्ष
- २३. सिफारिस समितिः (१) उपाध्यक्षको नियुक्तिको लागि नाम सिफारिस गर्न नेपाल सरकारले देहाय बमोजिमको एक सिफारिस समिति गठन गर्नेछ
- २४. सिफारिसका आधारः (१) दफा २३ बमोजिमको सिफारिस समितिले देहायका व्यक्तिहरूमध्येबाट उपाध्यक्षको पदमा नियुक्तिको लागि नेपाल सरकारमा सिफारिस गर्नेछ
- २५. उपाध्यक्षको अयोग्यताः देहायको व्यक्ति उपाध्यक्षको पदमा नियुक्ति हुन सक्ने छैन
- २६. पद रिक्त हुने अवस्थाः देहायको अवस्थामा उपाध्यक्षको पद रिक्त हुनेछ
- २७. उपाध्यक्षको काम, कर्तव्य र अधिकारः यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
- २८. निर्देशनालय तथा बोर्डः (१) आयोगको कार्य सम्पादनका लागि आयोगमा देहायका निर्देशनालय तथा बोर्ड रहनेछन्
- २९. निर्देशक
- ३०. आयोगको सदस्य-सचिव
- ३१. आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
- ३२. आयोगको कोष
- ३३. लेखा र लेखापरीक्षण
- ३४. निरीक्षण गर्न सक्ने
- ३५. पदाधिकारी छनोटका आधारः विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाका लागि पदाधिकारी छनोट गर्दा देहायका विषयलाई आधार लिनु पर्नेछ
- ३६. नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रोत्साहन गर्न सक्ने
- ३७. आङ्गिक र सम्बन्धन प्राप्त हुने
- ३८. कबुलियतनामा गर्नु पर्ने
- ३९. शैक्षिक ऋण
- ४०. सिट आरक्षण
- ४१. विद्यार्थी तथा शिक्षकको आचरण
- ४२. प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने
- ४३. सहुलियत दिन सक्ने
- ४४. यस ऐन बमोजिम मापदण्ड कायम गर्नु पर्ने
- ४५. शिक्षण संस्था आपसमा गाभिन सक्ने
- ४६. नेपाल सरकारले सञ्चालन गर्न सक्ने
- ४७. गैर नाफामूलक हुने
- ४८. जानकारी गराउने
- ४९. कार्यालय समयमा अन्यत्र काम गर्न नहुने
- ५०. सम्पत्ति विवरण पेश गर्नु पर्ने
- ५१. वार्षिक प्रतिवेदन पेश गर्ने
- ५२. नेपाल सरकारसँग सम्पर्क
- ५३. यसै ऐन बमोजिम हुने
- ५४. नियम बनाउने अधिकार
- ५५. बाधा नपर्ने