राष्ट्रिय समाचार समिति ऐन / National News Agency Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. समितिको स्थापना
  4. ४. पुँजी शेयर र शेयर होल्डरहरू
  5. ५. शेयर होल्डर हुन अयोग्यता
  6. ६. अनुदान र ऋण लिने अधिकार
  7. ७. व्यवस्था
  8. ८. बोर्डको गठन र सञ्चालकहरूको कार्य अवधि
  9. ९. सञ्चालकको निमित्त अयोग्यता
  10. १०. सञ्चालकलाई हटाउन सकिने अवस्था
  11. ११. सञ्चालकको राजीनामा र खाली हुने स्थानको पूर्ति
  12. १२. सञ्चालकहरूको पारिश्रमिक
  13. १३. बोर्डको बैठक
  14. १४. महाप्रबन्धक, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
  15. १५. सञ्चालकले बैठकमा भाग लिन नपाउने
  16. १६. समितिको सञ्चालक र महाप्रबन्धक उपर प्रतिबन्ध
  17. १७. समितिको काम कर्तव्य
  18. १८. नेपाल सरकारको पूर्वस्वीकृति प्राप्त गर्नुपर्ने
  19. १९. आर्थिक लगत र कार्यक्रम पेश गर्ने
  20. २०. साधारण सभा
  21. २१. निर्देशहरू दिने नेपाल सरकारको अधिकार
  22. २२. समितिको काम कार्यको जाँचबुझ गर्ने गराउने नेपाल सरकारको अधिकार
  23. २३. बोर्ड विघटन गर्ने नेपाल सरकारको अधिकार
  24. २४. समितिको कोष
  25. २५. दायित्व सम्हाल्ने
  26. २६. हिसाब राख्ने तरिका
  27. २७. लेखापरीक्षण
  28. २८. गोप्य राख्ने र विश्वासघात नगर्ने कुराको शपथ ग्रहण गर्नु पर्ने