विनिमेय अधिकारपत्र ऐन / Negotiable Instruments Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. अस्पष्ट विनिमेय अधिकारपत्र
- ४. धारकको अधिकार
- ५. भुक्तानी मिति नलेखिएको विनिमेय अधिकारपत्र
- ६. अङ्क तथा अक्षरमा फरक
- ७. थप म्याद
- ८. निश्चित अवधि पछिको भुक्तानी
- ९. भुक्तानी मितिको हिसाब
- १०. भुक्तानी मिति सार्वजनिक बिदाको दिन परेमा
- ११. पक्षको योग्यता
- १२. अभिकर्ता
- १३. अभिकर्ताको दायित्व
- १४. हकवालको दायित्व
- १५. ड्रअरको दायित्व
- १६. चेक भुक्तानी दिने बैङ्कको दायित्व
- १७. प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिको दायित्व
- १८. विनिमेयपत्र स्वीकार गर्न सक्ने व्यक्ति
- १९. दरपीठ गर्ने व्यक्तिको दायित्व
- २०. रीतपूर्वकको धारक प्रति पूर्व पक्षहरूको दायित्व
- २१. मुख्य ऋणी सरह हुने
- २२. प्रत्येक पछिल्लो पक्षको निमित्त पूर्वपक्ष मुख्य ऋणी सरह हुने
- २३. जमानीको दायित्व
- २४. दरपीठ गर्ने व्यक्ति दायित्वबाट हुक्त हुने
- २५. उत्तरदायी हुन कर लाग्ने
- २६. प्रतिफल बिनाको विनिमेय अधिकारपत्र
- २७. अर्को प्रति दिनुपर्ने
- २८. हस्तान्तरण
- २९. हस्तान्तरणद्वारा विनिमेय
- ३०. दरपीठको असर
- ३१. दरपीठ परिवर्तन
- ३२. दरपीठ गर्न प्रतिबन्ध लगाउन सकिने
- ३३. रीतपूर्वकको धारकबाट हक प्राप्त गर्ने धारक
- ३४. दरपीठ वा विनिमेय गर्न सकिने
- ३५. दायित्व नरहने गरी दरपीठ गर्न सक्ने
- ३६. आंशिक रकमको दरपीठ
- ३७. हकवालाद्वारा विनिमेय
- ३८. गैरकानूनी तवरबाट प्राप्त विनिमेय अधिकारपत्र
- ३९. भुक्तानी मिति नाघेको वा अनादर गरिएको विनिमेय अधिकारपत्र
- ४०. स्वीकृतिको लागि प्रस्तुतीकरण
- ४१. ड्रयीले समय पाउने
- ४२. प्रतिज्ञापत्रको प्रस्तुतीकरण
- ४३. भुक्तानीको लागि प्रस्तुतीकरण
- ४४. निर्दिष्ट स्थानमा भुक्तानी हुने विनिमेय अधिकारपत्र
- ४५. भुक्तानी दिने स्थान नलेखिएको विनिमेय अधिकारपत्र
- ४६. बसोबास गर्ने वा कारोबार गर्ने स्थान निश्चित नभएमा
- ४७. ड्रअरमाथि दाबी गर्नुपर्दा चेक प्रस्तुत गर्नुपर्ने
- ४८. प्रस्तुतीकरणमा ढिलाई भएको नमानिने
- ४९. मनासिब समयमा प्रस्तुत गर्नुपर्ने
- ५०. अभिकर्ता वा हकवाला समक्ष प्रस्तुत गर्न सकिने
- ५१. भुक्तानीको लागि प्रस्तुत नगरे पनि हुने अवस्था
- ५२. लापरवाही वा गल्ती भएमा क्षतिपूर्ति दिनुपर्ने
- ५३. भुक्तानी
- ५४. व्याज
- ५५. भुक्तानी पाएपछि विनिमेय अधिकारपत्र हस्तान्तरण गर्नुपर्ने
- ५६. दायित्वबाट मुक्त हुने अवस्था
- ५७. भुक्तानी दिनेलाई थप समय दिएमा दायित्वबाट मुक्ति
- ५८. “लिई आउने वा अह्राएको” व्यक्तिलाई भुक्तानी दिनुपर्ने चेकको दायित्वबाट मुक्ति
- ५९. ड्राफ्ट भुक्तानी गर्ने दायित्वबाट मुक्ति
- ६०. शर्त सहितको स्वीकृति
- ६१. विनिमेय अधिकारपत्रमा थपघट वा केरमेट
- ६२. केरमेट वा थप घट नदेखिने विनिमेय अधिकारपत्रको भुक्तानी
- ६३. सबै पक्ष दायित्वबाट मुक्त हुने
- ६४. अस्वीकृतिद्वारा अनादर
- ६५. भुक्तानी दिन इन्कार गरी गरिएको अनादर
- ६६. अनादरको सूचना
- ६७. अनादरको सूचना दिने तरिका
- ६८. अभिकर्ताले अनादरको सूचना गर्न पाउने समय
- ६९. सूचित गरिएको व्यक्तिको मृत्यु भएमा
- ७०. अनादरको सूचना दिननपर्ने अवस्था
- ७१. अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा जनाउन लगाउन (नोट गराउन) सकिने
- ७२. अनादर भएको व्यहोरा प्रमिाणत गराई लिन सकिने
- ७३. थप सुरक्षण मागेको व्यहोरा प्रमाणित गराई लिन सकिने
- ७४. प्रमाणित गराउँदा समावेश हुनुपर्ने कुराहरू
- ७५. प्रमाणित गराईएको सूचना
- ७६. अस्वीकार गरी अनादर गरेमा भुक्तानी नदिएको भनी प्रमाणित गराई लिन सक्ने
- ७७. विदेशी विनिमेयपत्र प्रमाणित गराइ लिनुपर्ने
- ७८. मनासिब समयको निर्धारण
- ७९. अनादरको सूचनाको हकमा मनासिब समयको निर्धारण
- ८०. पूर्व पक्षलाई उत्तरदायी बनाउन सूचना दिनुपर्ने मनासिब समय
- ८१. साधारण रेखाङ्कित चेक
- ८२. विशेष रेखाङ्कित चेक
- ८३. निष्कासन पछिको रेखाङ्कन
- ८४. रेखाङ्कित चेकको भुक्तानी
- ८५. खातामा मात्र (एकाउण्ट पेयी) भन्ने उल्लेख भएको चेकको भुक्तानी
- ८६. एक पटकभन्दा बढी विशेष रेखाङ्कन भएको चेकको भुक्तानी
- ८७. रेखाङ्कित चेकको रीतपूर्वकको भुक्तानी
- ८८. रेखाङ्कित चेकको बेरीतपूर्वकको भुक्तानी
- ८९. “विनिमेय गर्न नसकिने” (नट् नेगोसिएबल) भन्ने उल्लेख भएको चेक
- ९०. चेकको भुक्तानी प्राप्त गरिदिने बैङ्क उत्तरदायी नहुने
- ९१. यो परिच्छेदको व्यवस्था ड्राफ्टको हकमा पनि लागू हुने
- ९२. सम्मानको खातिर स्वीकृति
- ९३. सम्मानको खातिर स्वीकार गर्ने तरिका
- ९४. सम्मानको खातिर स्वीकार गर्नेको दायित्व
- ९५. सम्मानको खातिर भुक्तानी दिन सकिने
- ९६. वैकल्पिक ड्रयीले अनादर नगरेसम्म अनादर नमानिने
- ९७. प्रमाणित नगराइएको भएपनि स्वीकृति र भुक्तानी हुन सकिने
- ९८. विनिमेयपत्र विभिन्न प्रतिहरूमा खिच्न सक्ने
- ९९. विदेशी विनिमेय अधिकारपत्र सम्बन्धी व्यवस्था
- १००. भुक्तानी हुने मुलुकको कानून बमोजिम हुने अवस्था
- १०१. विदेशमा (लेखिएको वा खिचिएको) विनिमेय अधिकारपत्रको वैधता
- १०२. विदेशी कानून नेपाल कानून सरह मान्य हुने अवस्था
- १०३. प्रमाणसम्बन्धी विशेष व्यवस्था
- १०४. रीतपूर्वकको थिएन भनी भन्न नपाउने अवस्था
- १०५. सहीछाप वा करार गर्ने योग्य थिएन भनी भन्न नपाउने अवस्था
- १०६. नोटरी पब्लिकको नियुक्ति
- १०६क. नोटरी पब्लिक सम्बन्धी व्यवस्था
- १०६ख. नोटरी पब्लिकलाई हटाउने
- १०७. क्षतिपूर्ति निर्धारण
- १०७क.
- १०८. हद म्याद
- १०९. नियम बनाउने अधिकार