नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन / Nepal Chartered Accountants Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. संस्थाको स्थापना
  4. ४. संस्था स्वशासित संस्था हुने
  5. ५. संस्थाको उद्देश्य
  6. ६. संस्थाको नाम, चिह्न र अधिकार अन्य कसैले प्रयोग गर्न नपाउने
  7. ७. परिषद्को गठन
  8. ८. पार्षद् पदमा कायम नरहने अवस्था
  9. ९. स्थानको रिक्तता र पूर्ति
  10. १०. परिषद्को बैठक र निर्णय
  11. ११. परिषद्को काम, कर्तव्य र अधिकार
  12. १२. काम कारबाही बदर नहुने
  13. १३. परिषद्का समितिहरु
  14. १४. अनुशासन समिति
  15. १५. कार्यकारिणी समिति
  16. १५क. लेखामान बोर्डको गठन
  17. १५ख. लेखामान बोर्डको काम, कर्तव्य र अधिकार
  18. १५ग. पदमा कायम नरहने अवस्था
  19. १५घ. लेखापरीक्षणमान बोर्डको गठन
  20. १५ङ. लेखापरीक्षणमान बोर्डको काम, कर्तव्य र अधिकार
  21. १५च. पदमा कायम नरहने अवस्था
  22. १६. संस्थाको सदस्यता
  23. १७. फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए.)
  24. १८. सदस्यता दर्ताको लागि अयोग्यता
  25. १९. नाम दर्ता गराउनु पर्ने
  26. २०. सदस्यता दर्ता प्रमाणपत्र
  27. २१. व्यवसाय छोडेमा वा ठेगाना बदलेमा सूचना गर्नुपर्ने
  28. २२. नाम हटाउने र पुन
  29. २३. प्रमाणपत्र रद्द गर्ने
  30. २४. पाठ्यक्रम तथा पाठ् यपुस्तकहरुको व्यवस्था गर्ने
  31. २५. प्रमाणपत्र दिने
  32. २६. परिषद्ले मान्यता दिने
  33. २७. विदेशी लेखा व्यवसायी संस्थालाई मान्यता
  34. २८. पेशागत प्रमाणपत्र
  35. २८क. लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्ने
  36. २९. लेखा परीक्षण सेवा प्रदान गर्न नपाउने
  37. ३०. दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्था
  38. ३०क. लेखापरीक्षण गर्न पाउने हद
  39. ३०ख. पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्ने
  40. ३१. प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरु
  41. ३२. नामावली प्रकाशित गर्ने
  42. ३३. शुल्क बुझाउनु पर्ने
  43. ३४. आचरण पालन गर्नु पर्ने
  44. ३५. उजुरी गर्न सकिने
  45. ३६. संस्थाको कोष
  46. ३७. संस्थाको कोषको लेखा तथा लेखापरीक्षण
  47. ३८. कार्यकारी निर्देशक
  48. ३९. कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
  49. ४०. संस्थाका अन्य कर्मचारी
  50. ४१. दण्ड सजाय
  51. ४२. तदर्थ परिषद्को गठन
  52. ४३. असल नियतले गरेको काममा बचाउ
  53. ४४. अधिकार प्रत्यायोजन
  54. ४५. निर्देशन दिन सक्ने
  55. ४६. नेपाल सरकारसँग सम्पर्क
  56. ४७. नियम बनाउने अधिकार
  57. ४८. विनियम बनाउने अधिकार
  58. ४९. खारेजी र बचाउ