नेपाल स्वास्थ्य सेवा ऐन / Nepal Health Service Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. स्वास्थ्य सेवाको गठन
- ४. सेवामा रहने तह
- ५. सेवाका पदहरू
- ६. स्वास्थ्य सेवा अन्तर्गत रहने चिकित्सा प्रणालीहरू
- ७. समूह तथा उपसमूहहरू
- ७क. दरबन्दी सृजना
- ८. स्वास्थ्य सेवाको पदपूर्ति
- ८क. पदपूर्तिमा बन्देज
- ८ख. ज्यालादारी वा करारमा नियुक्ति गर्न, गराउन नपाइने
- ९. स्तरवृद्धि
- २.
- ३. छैठौं सातौं स्वत
- ४. सातौं आठौं स्वत
- ५.
- ९क. स्तरवृद्धि नगरिने
- ९ख. पदस्थापन सम्बन्धी विशेष व्यवस्था
- ९ग. विशेष स्वेच्छिक अवकाश योजना ल्याउन सक्ने
- १०. लोक सेवा आयोगको सिफारिसमा नियुक्ति हुने
- ११. स्वास्थ्य सेवाको पदमा नियुक्ति
- १२. नियुक्तिका लागि अयोग्यता
- १३. अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था
- १४. पदाधिकार कायम रहने
- १५. कायम मुकायम
- १६. शपथ ग्रहण गर्ने
- १७. पदस्थापन सम्बन्धी व्यवस्था
- १८. परीक्षण काल
- १९. सचिवको नियुक्ति
- २०. सरुवा गर्ने र काजमा खटाउने अधिकार
- २१. सरुवा गर्दा वा काजमा खटाउँदा लिइने आधार
- २१क. पद वा दरबन्दी सम्बन्धी विशेष व्यवस्था
- २१ख. विशेष कार्य गर्न कर्मचारी खटाउन सक्ने
- २२. अवधि पूरा नहुँदै सरुवा गर्न सकिने
- २३. सरुवा सम्बन्धी अन्य व्यवस्था
- २४. बढुवा
- २५. बढुवा समिति
- २५क. स्तरवृद्धि तथा बढुवा सम्बन्धी विशेष व्यवस्था
- २५ख. जिम्मेवारी नदिई राख्न नहुने
- २६. बढुवाको लागि न्यूनतम योग्यता र सेवा अवधि
- २६क. सेवा अवधिको गणना
- २७. बढुवाको लागि संभाव्य उम्मेदवार हुन नपाउने
- २८. कार्य सम्पादनको मूल्याङ्कन
- २९. बढुवाको आधार
- २९क. वैयक्तिक विवरण राख्नुपर्ने
- ३०. बढुवाको शर्तमा परिवर्तन
- ३१. समूह वा उप–समूह परिवर्तन
- ३२. अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनका आधारहरू
- ३३. मनोनयन गर्दा प्रथामिकता दिनु पर्ने
- ३४. मनोनयनको लागि अयोग्य
- ३५. अध्ययन, तालिम वा अध्ययन प्रमाण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि
- ३६. कबुलियत गर्नु पर्ने
- ३७. तलब भत्ता
- ३८. पकाएको तलब र भत्ता पाउने भए भत्ता समेत पाउने
- ३९. कार्य दक्षता सीमा पार गर्ने
- ४०. निलम्बन भएमा पाउने तलब
- ४१. कर्मचारी संचयकोषमा रकम जम्मा गरिदिने
- ४२. चाडपर्व खर्च तथा अन्य सुविधा
- ४३. बीमा सुविधा सम्बन्धी व्यवस्था
- ४४. असमर्थ कर्मचारीको सम्बन्धमा विशेष व्यवस्था
- ४५. अनिवार्य अवकाश
- ४६. स्वैच्छिक अवकाश
- ४७. उपदान
- ४८. निवृत्तभरण
- ४९. निवृत्तभरणमा वृद्धि
- ५०. पारिवारिक निवृत्तभरण र उपदान
- ५०क. योगदानमूलक निवृत्तभरण कोष सम्बन्धी विशेष व्यवस्था
- ५१. तलबको उल्लेख
- ५२. समय पालन र नियमितता
- ५३. अनुशासन र आज्ञापालन
- ५४. राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
- ५५. राजनीतिमा भाग लिन नहुने
- ५६. सरकारको आलोचना गर्न नहुने
- ५७. सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध
- ५८. दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
- ५९. कम्पनीको स्थापना र सञ्चालन, व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न नहुने
- ६०. निर्वाचनमा भाग लिन नहुने
- ६१. प्रदर्शन र हडताल गर्न प्रतिबन्ध
- ६२. हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
- ६३. लापरबाही वा बद्नियतले काम गर्न नहुने
- ६४. प्रतिनिधित्व गर्नमा प्रतिबन्ध
- ६५. संस्थाको सदस्यता
- ६५क. यातना दिन नहुने
- ६५ख. सेवाग्राही प्रतिको व्यवहार
- ६५ग. आफ्नो सेवा र पद अनुकुलको आचरण पालन गर्नु पर्ने
- ६५घ. अन्य आचरण
- ६६. सम्पत्ति विवरण
- ६७. आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नु पर्ने
- ६८. चेतावनी दिन सक्ने
- ६९. कर्मचारीको सेवाको सुरक्षा
- ७०. कर्मचारीको बचाउ
- ७१. सेवा शर्तको सुरक्षा
- ७२. सजाय
- ७३. नसिहत दिने वा बढीमा दुई तलबवृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने
- ७३क. पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा पाँच तलबवृद्धि रोक्का गर्ने वा पदको शुरु स्केलमा घटुवा गर्ने
- ७४. सेवाबाट हटाउने वा बर्खास्त गर्ने
- ७५. विभागीय सजाय दिने अधिकारी
- ७६. विशेष सजायको आदेश उपर पुनरावेदन
- ७७. विभागीय सजाय दिने अधिकार सुम्पन सक्ने
- ७८. निलम्बन गर्ने
- ७९. निलम्बनको समाप्ति
- ८०. सफाई पेश गर्ने मौका दिनु पर्ने
- ८१. विशेष सजायको आदेश दिनु भन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्ने
- ८२. लोक सेवा आयोगको परामर्श लिनु पर्ने
- ८३. विभागीय कारबाहीको सम्बन्धमा लोक सेवा आयोगको परामर्श लिंदाको कार्यविधि
- ८४. सेवामा बहाल नरहने
- ८५. निर्णयमा असर नपर्ने
- ८६. कर्मचारीले पाउने बिदा
- ८७. पुरस्कार
- ८८. व्यवस्थापन परीक्षण
- ८९. सेवा परिवर्तन हुने
- ९०.
- ९१. नोकरी अवधिको गणना
- ९२. स्वास्थ्य सेवामा पुनः कायम भएमा तलब र भत्ता पाउने
- ९२क. ट्रेड युनियन सम्बन्धी व्यवस्था
- ९३. अधिकार प्रत्यायोजन
- ९४. बरबुझारथ गर्नुपर्ने
- ९५. नियम बनाउने अधिकारी
- ९६. खारेजी र बचाउ