नेपाल फार्मेसी परिषद् ऐन / Nepal Pharmacy Council Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. नेपाल फार्मेसी परिषद्को स्थापना
- ४. परिषद् स्वशासित संस्था हुने
- ५. परिषद्को गठन
- ६. सदस्यको पदावधि
- ७. सदस्यको निमित्त अयोग्यता
- ८. सदस्यता समाप्त हुने अवस्था
- ९. परिषद्को काम, कर्तव्य र अधिकार
- १०. परिषद्को बैठक र निर्णय
- ११. नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने
- १२. नाम दर्ताका लागि दरखास्त दिनु पर्ने
- १३. दरखास्त उपर जाँचबुझ
- १४. दरखास्त उपर छानबिन तथा सिफारिस
- १५. नाममा दर्ता गर्ने
- १६. नाम दर्ता प्रमाणपत्र दिने
- १७. नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिने
- १८. दर्ता किताबबाट नाम हटाउने
- १९. प्रमाणपत्र रद्द गर्ने
- २०. पुनः नाम दर्ता गर्ने
- २१. शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता
- २२. विवरण माग गर्न सक्ने
- २३. परीक्षाको निरीक्षण
- २४. मान्यता हटाउने
- २५. अध्यक्षको काम, कर्तव्य र अधिकार
- २६. रजिष्ट्रार
- २७. परिषद्को कोष
- २८. लेखा तथा लेखापरीक्षण
- २९. कसूर तथा दण्ड सजाय
- ३०. अनुसन्धान, तहकिकात तथा मुद्दा चलाउने अधिकारी
- ३१. परिषद्को विघटन
- ३२. विषय समिति गठन गर्न सकिने
- ३३. सदस्यको भत्ता तथा अन्य सुविधा
- ३४. परिषद्को कर्मचारी
- ३५. नेपाल सरकारसँग सम्पर्क
- ३६. नियम तथा विनियम बनाउने अधिकार