नेपाल रेल्वे ऐन / Nepal Railways Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. बोर्डको स्थापना
  4. ४. बोर्ड स्वशासित र सङ्गठित संस्था हुने
  5. ५. बोर्डको सञ्चालक समिति
  6. ६. बोर्डको काम, कर्तव्य र अधिकार
  7. ७. बोर्डको बैठक र निर्णय
  8. ८. बैठकमा भाग लिन नपाउने
  9. ९. आदेश वा निर्देशन दिन सक्ने
  10. १०. विदेशी भूमिमा रेल्वे सेवा सञ्चालन
  11. ११. सुरक्षा इकाइ गठन गर्न सक्ने
  12. १२. रेल्वे सञ्चालन गर्न जाँचबुझ गराउनु पर्ने
  13. १३. भाडा तथा शुल्क तोक्ने
  14. १४. भाडा तथा शुल्क (ट्यारिफ) किताबको व्यवस्था
  15. १५. समय तालिका र भाडाको दर सार्वजनिक गर्नु पर्ने
  16. १६. अनुमतिपत्र नलिई रेल चलाउन नहुने
  17. १७. रेल चालक वा सहचालकको अनुमतिपत्र
  18. १८. रेल चालक वा सहचालकको योग्यता
  19. १९. विदेशी चालक अनुमतिपत्रको मान्यता
  20. २०. अन्य व्यक्तिलाई अनुमतिपत्र दिन नहुने
  21. २१. मादक वा अन्य लागू पदार्थ सेवन गरी रेल चलाउन नहुने
  22. २२. टिकट वा अधिकारपत्रबिना यात्रा गर्न नहुने
  23. २३. टिकट वा अधिकारपत्र जारी गर्ने
  24. २४. यात्राको लागि इन्कार गर्न सकिने
  25. २५. निर्धारित बाटोबाट आवत-जावत गर्नु पर्ने
  26. २६. टिकट रद्द तथा रकम फिर्ता
  27. २७. टिकट तथा अधिकारपत्र जाँच गर्ने
  28. २८. भाडा असुल गर्ने
  29. २९. यात्रीगुण्टाको ढुवानी
  30. ३०. यात्रीगुण्टा ढुवानीको लागि इन्कार गर्न सक्ने
  31. ३१. बोर्ड जिम्मेवार नहुने
  32. ३२. यात्रीगुण्टा सम्बन्धी दायित्व
  33. ३३. यात्रीगुण्टाको हस्तान्तरण
  34. ३४. यात्रीगुण्टा हराएको मानिने
  35. ३५. यात्रीगुण्टा हराए, क्षति भए वा हस्तान्तरण गर्न ढिलाइ भए बापतको क्षतिपूर्ति
  36. ३६. वास्तविक मूल्यको आधारमा क्षतिपूर्ति दिनु पर्ने
  37. ३७. यात्रीगुण्टाको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
  38. ३८. ढुवानी गरिने मालसामानको विवरणपत्र पेश गर्नु पर्ने
  39. ३९. ढुवानीको लागि मालसामान स्वीकार गर्ने
  40. ४०. रेल्वे रसिदमा क्षतिको सङ्केत गर्नु पर्ने
  41. ४१. वागनको एक्सल वजन निर्धारण गर्न सक्ने
  42. ४२. मालसामानको मूल्य घोषणा गरी ढुवानी गर्न सकिने
  43. ४३. ढुवानी तथा अन्य शुल्क बुझाउनु पर्ने
  44. ४४. प्रेषक जिम्मेवार हुने
  45. ४५. मालसामानको हस्तान्तरण
  46. ४६. मालसामान बुझ्न इन्कार गर्न सक्ने
  47. ४७. मालसामान सम्बन्धी दायित्व
  48. ४८. मालसामान हराएको मानिने
  49. ४९. मालसामान हस्तान्तरणमा ढिलाइ भएको मानिने
  50. ५०. मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाइ भएमा सो बापतको क्षतिपूर्ति
  51. ५१. मालसामानको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
  52. ५२. रेल दुर्घटनाको सूचना दिनु पर्ने
  53. ५३. नेपाल सरकारले जाँचबुझ गर्न वा गराउन सक्ने
  54. ५४. बोर्ड आफैले जाँचबुझ गर्न वा गराउन सक्ने
  55. ५५. उपचार खर्च, क्षतिपूर्ति, किरिया खर्च वा राहत उपलब्ध गराउनु पर्ने
  56. ५६. रेल्वे प्रशासकको नियुक्ति
  57. ५७. रेल्वे प्रशासकको पदमा नियुक्तिको लागि अयोग्यता
  58. ५८. रेल्वे प्रशासकको काम, कर्तव्य र अधिकार
  59. ५९. कर्मचारी सम्बन्धी
  60. ६०. बोर्डको कोष
  61. ६१. लेखा र लेखापरीक्षण
  62. ६२. कसुर
  63. ६३. सजाय
  64. ६४. थप सजाय हुने
  65. ६५. उद्योग गर्ने वा मतियारलाई सजाय
  66. ६६. बिगो भराई दिनु पर्ने
  67. ६७. सजाय नहुने
  68. ६८. तत्काल नियन्त्रणमा लिन सक्ने
  69. ६९. मुद्दा हेर्ने अधिकारी
  70. ७०. पुनरावेदन
  71. ७१. नेपाल सरकार वादी हुने
  72. ७२. हदम्याद
  73. ७३. रेल चालक वा सहचालक करारमा लिन सकिने
  74. ७४. उपसमिति गठन गर्न सक्ने
  75. ७५. संयुक्त लगानीमा रेल्वे सञ्चालन गर्न सक्ने
  76. ७६. रेल्वेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापनको जिम्मा दिन सक्ने
  77. ७७. क्षमता भन्दा बढी यात्री वा मालसामान राख्न नहुने
  78. ७८. सिट सुरक्षित राख्नु पर्ने
  79. ७९. स्वचालित प्रविधिद्वारा रेल्वे सञ्चालन गर्न सक्ने
  80. ८०. वातावरणमैत्री हुनु पर्ने
  81. ८१. सहयोग उपलब्ध गराउनु पर्ने
  82. ८२. जग्गा प्राप्ति गर्ने
  83. ८३. बीमा गराउनु पर्ने
  84. ८४. अधिकार प्रत्यायोजन
  85. ८५. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
  86. ८६. प्रचलित कानून बमोजिम हुने
  87. ८७. नेपाल सरकारसँग सम्पर्क
  88. ८८. नियम बनाउने अधिकार
  89. ८९. ऐन कार्यान्वयन मापन
  90. ९०. विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने
  91. ९१. खारेजी र बचाउ