नेपाल राष्ट्र बैङ्क ऐन / Nepal Rastra Bank Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. बैङ्कको स्थापना
  4. ४. बैङ्कको उद्देश्य
  5. ५. बैङ्कको काम, कर्तव्य र अधिकार
  6. ६. बैङ्कको अग्राधिकार
  7. ७. बैङ्कले गर्न नहुने काम
  8. ८. बैङ्कलाई छूट र सुविधा
  9. ९. नेपाल सरकार बैङ्कको सम्बन्ध
  10. १०. सार्वजनिक निकायसँग समन्वय
  11. ११. अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध
  12. १२. सार्वजनिक सूचनाको प्रवाह
  13. १३. खाता सञ्चालन
  14. १४. सञ्चालक समितिको गठन
  15. १५. गभर्नरको नियुक्ति
  16. १६. डेपुटी गभर्नरको नियुक्ति
  17. १७. सञ्चालकको नियुक्ति
  18. १८. सञ्चालकको कार्यकाल
  19. १९. सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधा
  20. २०. सञ्चालकको योग्यता
  21. २१. सञ्चालकको अयोग्यता
  22. २२. सञ्चालक पदमुक्त हुने अवस्था
  23. २३. जाँचबुझ समितिको गठन तथा काम, कर्तव्य
  24. २४. सञ्चालकको राजीनामा
  25. २५. गभर्नर नियुक्तिको सार्वजनिक सूचना
  26. २६. रिक्त पदको पुर्ति
  27. २७. कायम मुकायम
  28. २८. समितिको बैठक
  29. २९. समितिको काम, कर्तव्य तथा अधिकार
  30. ३०. गभर्नरको काम, कर्तव्य र अधिकार
  31. ३१. अधिकार प्रत्यायोजन
  32. ३२. निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज
  33. ३३. व्यवस्थापन समिति
  34. ३४. लेखापरीक्षण समिति
  35. ३५. लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार
  36. ३६. बैङ्कका कर्मचारीहरु
  37. ३७. पेशागत आचार संहिता र पदीय दायित्व
  38. ३८. गोपनीयता
  39. ३९. बैङ्कको पुँजी
  40. ४०. खुद आय व्ययको गणना
  41. ४१. खुद आयको बाँडफाँड
  42. ४२. खुद व्ययको बाँडफाँड
  43. ४३. वार्षिक बजेट
  44. ४४. मौद्रिक नीति
  45. ४५. खुला बजार कारोबार सञ्चालन
  46. ४६. वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य मौज्दात
  47. ४७. अनिवार्य मौज्दात राख्न नसकेमा
  48. ४८. डिस्काउण्ट कारोबार
  49. ४९. वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई कर्जा तथा पुनर्कर्जा
  50. ५०. डिस्काउण्ट दर र पुनर्कर्जाको ब्याज दर
  51. ५१. मौद्रिक एकाई
  52. ५२. बैङ्क नोट र सिक्का निष्काशन गर्ने अधिकार
  53. ५३. बैङ्क नोट तथा सिक्का सर्वस्वीकार्य हुने
  54. ५४. सिक् काको नाप, तौल र आकार
  55. ५५. मुद्रा निष्काशन र सुरक्षा
  56. ५६. मुद्राको सटही व्यवस्था
  57. ५७. झुत्रो वा खोटो मुद्रा
  58. ५८. मुद्राको स्टक र निष्काशन सम्बन्धी व्यवस्था
  59. ५९. जारी भएको मुद्राको हिसाब राख्ने
  60. ६०. जारी गरिएको मुद्रा खिच्ने वा फिर्ता लिने
  61. ६१. प्रतिलिपि र जाली मुद्राः (१) कसैले पनि देहाय बमोजिमको कुनै काम कुरा गर्न, गराउन हुँदैन
  62. ६२. विदेशी विनिमेय नीति
  63. ६३. विदेशी विनिमय व्यवस्थापन
  64. ६४. विदेशी विनिमय कारोबारको विवरण
  65. ६५. विदेशी विनिमयको कारोबार
  66. ६६. विदेशी विनिमय सञ्चिति
  67. ६७. सुन तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्ने
  68. ६८. अन्तर्राष्ट्रिय क्लियरिङ्ग र भुक्तानी सम्झौता
  69. ६९. बैङ्कर, सल्लाहकार र वित्तीय एजेन्ट
  70. ७०. बाह्य ऋण सम्बन्धी परामर्श तथा जानकारी
  71. ७१. निक्षेप सङ्कलन
  72. ७२. वित्तीय एजेन्टको कार्य
  73. ७३. बैङ्कले विवरण, तथ्याङ्क तथा कागजात माग गर्न सक्ने
  74. ७४. कानून सुधारका सम्बन्धमा बैङ्कसँग परामर्श लिन सक्ने
  75. ७५. नेपाल सरकारलाई जाने कर्जा र सरकारी ऋणपत्रको खरिद
  76. ७६. निक्षेप लिन वा कर्जा दिन बैङ्कको स्वीकृति लिनु पर्ने
  77. ७७. ब्याज दरमा बन्देज
  78. ७८. बैङ्कबाट ईजाजतपत्र लिनु पर्ने
  79. ७९. बैङ्कले नियमन गर्ने
  80. ८०. बैङ्किङ्ग तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रण
  81. ८१. तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने
  82. ८२. बैङ्क समक्ष पेश गर्नु पर्ने सूचना
  83. ८३. डिबेन्चर तथा वित्तीय उपकरण जारी गर्न स्वीकृति लिनु पर्ने
  84. ८४. निरीक्षण तथा सुपरिवेक्षण
  85. ८५. आपसी सहयोग आदान प्रदान गर्ने
  86. ८६.
  87. ८६क. वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बैङ्कलाई जानकारी गराउनु पर्ने
  88. ८६ख. वाणिज्य बैङ्क वा वित्तीय संस्था समस्याग्रस्त भएको मानिने
  89. ८६ग. समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई बैङ्कले कारबाही गर्न सक्ने
  90. ८६घ. बैङ्कले वाणिज्य बैङ्क वा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असर
  91. ८६ङ. बैङ्क वा बैङ्कबाट नियुक्त अधिकारीले प्रयोग गर्ने सुधारात्मक उपाय तथा अधिकारहरु
  92. ८६च. उपचारात्मक कार्य गर्ने बैङ्कको अधिकार
  93. ८६छ. फरफारखमा लैजान सक्ने
  94. ८६ज. समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको पूँजी घटाउन सक्ने
  95. ८६झ. बैङ्कको आदेशउपर पुनरावेदन गर्ने अधिकार
  96. ८६ञ.
  97. ८७. सूचना नेटवर्कको स्थापना
  98. ८८. कर्जा सूचना केन्द्रको स्थापना
  99. ८८क. फरफारखको कार्य गर्न सक्ने बैङ्कको अधिकार
  100. ८८ख. विशेष प्रशासन समूहको गठन सम्बन्धि व्यवस्था
  101. ८८ग. विशेष प्रशासन समूहको काम, कतव्य तथा अधिकार
  102. ८८घ. फरफारखको अवधिभर अधिकार स्वतः निलम्बन हुने
  103. ८८ङ. फरफारख सम्बन्धी कार्यको सूचना र दर्ता
  104. ८८च. नयाँ वा वासलात तयार गर्नु पर्ने
  105. ८८छ. वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय स्थिती सुधारको लागी सिफारिस गर्न सक्ने
  106. ८८ज. पुल संस्था (ब्रीज इन्ष्टिच्यूसन) वा एकाई स्थापना गर्न सकिने
  107. ८८झ. भुक्तानीको प्राथामीकताक्रम
  108. ८८ञ. विशेष प्रशासन समूहले बैङ्क वा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असर
  109. ८९. आर्थिक वर्ष
  110. ९०. लेखा प्रणाली
  111. ९१. वार्षिक प्रतिवेदन
  112. ९२. लेखापरीक्षण
  113. ९३. नेपाल सरकारमा प्रतिवेदन पेश गर्ने
  114. ९४. मौद्रिक नीति सम्बन्धी प्रतिवेदन
  115. ९५. यस ऐन बमोजिम कसूर गरेको मानिने
  116. ९६. दण्ड सजाय
  117. ९७. नेपाल सरकार बादी हुने
  118. ९८. बैङ्कले जानकारी दिने
  119. ९९. बैङ्कको नियमन उल्लंघन गरेमा हुने जरिबाना
  120. १००. बैङ्कको नियमन उल्लङ्घन गरेमा हुने सजाय
  121. १००क. नियमन उल्लङ्घन गरेमा सजाय हुने
  122. १०१. आर्थिक जरिबाना र सजायको कार्यविधि
  123. १०२. पुनरावेदन लाग्ने
  124. १०३.
  125. १०४. तथ्याङ्क संकलन
  126. १०५. ट्रष्ट खाता
  127. १०६. काम कारबाही बदर नहुने
  128. १०६क. वाणिज्य बैङ्क वा वित्तीय संस्थामा काम गर्न नहुने
  129. १०६ख. विशेषज्ञको सेवा उपलब्ध गराउनु पर्ने
  130. १०६ग. नेपाल सरकारले निर्देशन दिन सक्ने
  131. १०७. असल नियतले गरेको काममा जवाफदेही हुन नपर्ने
  132. १०८. शपथ ग्रहण गर्ने
  133. १०९. यसै ऐन बमोजिम हुने
  134. ११०. नियम तथा विनियम बनाउने अधिकार
  135. १११. निर्देशिका बनाई लागू गर्ने
  136. ११२. खारेजी र बचाउ