नेपाल विश्वविद्यालय ऐन / Nepal University Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विश्वविद्यालयको स्थापना
- ४. विश्वविद्यालय स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने
- ५. विश्वविद्यालयको सङ्गठन
- ६. विश्वविद्यालयका पदाधिकारी
- ७. संरक्षक परिषद्
- ८. परिषद्को बैठक
- ९. विशेष बैठक सम्बन्धी व्यवस्था
- १०. परिषद्को काम, कर्तव्य र अधिकार
- ११. प्राज्ञिक परिषद्को गठन
- १२. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- १३. कार्यकारी परिषद्
- १४. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- १५. स्कूल
- १६. अनुसन्धान केन्द्र
- १७. कुलपति
- १८. उपकुलपति
- १९. उपकुलपतिको योग्यता
- २०. सिफारिस समिति
- २१. उपकुलपतिको काम, कर्तव्य र अधिकार
- २२. रजिष्ट्रार
- २३. रजिष्ट्रारको योग्यता
- २४. रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- २५. पदबाट हटाउने
- २६. डीन
- २७. डीनको काम, कर्तव्य र अधिकार
- २८. निर्देशक
- २९. निर्देशकको काम, कर्तव्य र अधिकार
- ३०. डीन तथा निर्देशक हटाउने
- ३१. अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी सम्बन्धी व्यवस्था
- ३२. प्राज्ञिक सहकार्य
- ३३. पदाधिकारीको पद रिक्त हुने अवस्था
- ३४. विश्वविद्यालयको कोष
- ३५. लेखा र लेखापरीक्षण
- ३६. शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रमको मूल्याङ्कन
- ३७. प्रमाणपत्र र उपाधि तथा समकक्षता र स्तर निर्धारण
- ३८. पदाधिकारीको सेवा सुविधा तथा पारिश्रमिक
- ३९. विद्यार्थी भर्ना हुन चाहिने योग्यता
- ४०. नि
- ४१. सम्बन्धन वा स्वीकृति नदिने
- ४२. काम कारबाही बदर नहुने
- ४३. कार्य जिम्मेवारी तोक्न सक्ने
- ४४. वार्षिक प्रतिवेदन
- ४५. समिति वा कार्यदल गठन
- ४६. बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
- ४७. विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
- ४८. स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने
- ४९. बाह्य मूल्याङ्कन गरिने
- ५०. निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने
- ५१. विश्वविद्यालयको सम्पत्ति नेपाल सरकारको हुने
- ५२. अधिकार प्रत्यायोजन
- ५३. सूचना प्रविधिको प्रयोग
- ५४. शिक्षण शुल्क निर्धारण गर्ने
- ५५. नेपाल सरकारसँग सम्पर्क
- ५६. ऐन कार्यान्वयन मापन
- ५७. नियम बनाउने अधिकार
- ५८. खारेजी र बचाउ