सङ्गठित अपराध निवारण ऐन / Organized Crime Prevention Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. सङ्गठित अपराध गर्न नहुने
- ४. सङ्गठित अपराधको तयारी, उद्योग, षडयन्त्र गर्न वा दुरुत्साहन दिन वा मतियार हुन नहुने
- ५. आपराधिक समूह स्थापना गर्न नहुने
- ६. न्यायिक कारबाहीमा अवरोध गर्न नहुने
- ७. विध्वंसात्मक कार्य गर्न नहुने
- ८. आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने
- ९. सजाय
- १०. क्षतिपूर्ति भराउनु पर्ने
- ११.
- १२. विशेष अनुसन्धान टोली गठन गर्न सक्ने
- १३. विशेष अनुसन्धान पद्धति अपनाउन सकिने
- १४. हिरासतमा राख्न सकिने अवधि
- १५. सम्पत्ति रोक्का राख्न सकिने
- १६. कारोबारको विवरण माग्न वा कारोबार वा खाता रोक्का राख्न सकिने
- १७. राहदानी रोक्का राख्न सकिने
- १८. टेलिफोन वा सञ् चारको विवरण माग गर्न सकिने
- १९. सञ्चार माध्यम निष्कृय गर्न सकिने
- २०. प्रहरी कार्यालयमा पठाउनु पर्ने
- २१. सजायको माग दाबीमा छुट दिन सकिने
- २२. थप अभियोग लगाउन सकिने
- २३. सञ्चार अभिलेख गर्न सकिने
- २४. अधिकारप्राप्त अधिकारी तोक्ने
- २५. अनुमति लिनु पर्ने
- २६. तत्काल सञ्चार अभिलेख गर्न सकिने
- २७. सम्पादन वा परिवर्तन गर्न नसकिने गरी अभिलेख गर्नु पर्ने
- २८. विवरण पठाउनु पर्ने
- २९. पुनरावलोकन समिति
- ३०. गोप्य रहने
- ३१. प्रतिवेदन पेश गर्नु पर्ने
- ३२. यस ऐनको व्यवस्था लागु हुने
- ३३. श्रब्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत उपस्थित गराउन सकिने
- ३४. श्रब्यदृश्य संवाद वा डोर मार्फत बुझ्न सकिने
- ३५. काल्पनिक वा साङ्केतिक नामवाट बयान वा बकपत्र गराउन सकिने
- ३६. जिरह सम्बन्धी विशेष व्यवस्था
- ३७. सङ्गठित अपराध गरी सम्पत्ति आर्जन गरेको मानिने
- ३८. फिरौती लिएको अनुमान गर्न सक्ने
- ३९. प्रमाण सम्बन्धी विशेष व्यवस्था
- ४०. मुद्दा हेर्ने अदालत
- ४१. थुनामा राखी पुर्पक्ष गर्न सकिने
- ४२. बन्द इजलासमा कारबाही तथा सुनुवाई गर्न सक्ने
- ४३. गैरकानूनी सञ्चार अभिलेख गर्नेलाई हुने सजाय
- ४४. विवरण सार्वजनिक गर्नेलाई सजाय
- ४५. कारोबार वा खाता रोक्का नराख्ने वा विवरण उपलब्ध नगराउनेलाई सजाय
- ४६. राष्ट्रसेवकलाई हुने सजाय
- ४७. प्रमाण लुकाउनेलाई हुने सजाय
- ४८. बाधा विरोध गर्नेलाई सजाय
- ४९. सङ्गठित संस्थालाई हुने सजाय
- ५०. परिचयात्मक विवरण प्रकट गर्नेलाई सजाय
- ५१. जफत हुने
- ५२. फरार रहेको व्यक्तिको सम्बन्धमा विशेष व्यवस्था
- ५३. सुराकी, उजूरीकर्ता तथा साक्षीको संरक्षण सम्बन्धी व्यवस्था
- ५४. दोभाषे वा अनुवादक राख्न सक्ने
- ५५. कानूनी सहायता उपलब्ध गराउने
- ५६. छुट्टै कानून व्यवसायी राख्न सक्ने
- ५७. मुद्दा परिणत गर्न सक्ने
- ५८. हदम्याद नलाग्ने
- ५९. सरकारवादी हुने
- ६०. पुरस्कार प्रदान गरिने
- ६१. असल नियतले गरेकोमा बचाउ
- ६२. नियम बनाउने अधिकार