संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन / Ownership of Joint Housing Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. स्वीकृति नलिई संयुक्त आवास भवन निर्माण गर्न नपाउने
  4. ४. स्वीकृतिको लागि निवेदन दिनु पर्ने
  5. ५. स्वीकृति दिने
  6. ६. थप विवरण वा कागजात माग्न सक्ने
  7. ७. स्वीकृति बेगर नक्सा पास गर्न नहुने
  8. ८. आवास इकाईको बिक्री तथा अन्य व्यवस्था
  9. ९. आवास इकाईको स्वामित्व र उपभोग
  10. १०. आवास इकाई धनीले आवास इकाई बिक्री तथा भाडामा दिन सक्ने
  11. ११. सम्झौता पालन गर्नु पर्ने
  12. १२.
  13. १३. सहमति बेगर बेचबिखन गर्न नहुने
  14. १४. सहमति दिनु पर्ने
  15. १५. सम्झौता गर्नु पर्ने
  16. १६. सामूहिक क्षेत्र तथा सुविधा
  17. १७. विभाजन गर्न नहुने
  18. १८. सामूहिक खर्च व्यहोर्ने
  19. १९. इन्कार गर्न नपाईने
  20. २०. रोक लगाउन सक्ने
  21. २१. संयुक्त आवास भवनको बीमा
  22. २२. संयुक्त आवास भवन नष्ट वा क्षति भएमा
  23. २३. संयुक्त आवास भवनको संरक्षण, रेखदेख, मर्मत तथा स्याहार सम्भार
  24. २४.
  25. २५. दस्तुर, शुल्क र फी लिन सक्ने
  26. २६. निजी प्रयोगको लागि संयुक्त आवास भवन निर्माण गर्न सक्ने
  27. २७. गर्न नहुने कार्य
  28. २८. दण्ड सजाय
  29. २९. छुट दिन सक्ने
  30. ३०. प्रतिरक्षा सम्बन्धी व्यवस्था
  31. ३१. हदम्याद
  32. ३२. पुनरावेदन
  33. ३३. निर्देशन दिन सक्ने
  34. ३४. प्रचलित कानून बमोजिम हुने
  35. ३५. नियम बनाउन सक्ने
  36. ३६. कार्य सञ्चालन विधि बनाई लागू गर्न सक्ने