संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन / Ownership of Joint Housing Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. स्वीकृति नलिई संयुक्त आवास भवन निर्माण गर्न नपाउने
- ४. स्वीकृतिको लागि निवेदन दिनु पर्ने
- ५. स्वीकृति दिने
- ६. थप विवरण वा कागजात माग्न सक्ने
- ७. स्वीकृति बेगर नक्सा पास गर्न नहुने
- ८. आवास इकाईको बिक्री तथा अन्य व्यवस्था
- ९. आवास इकाईको स्वामित्व र उपभोग
- १०. आवास इकाई धनीले आवास इकाई बिक्री तथा भाडामा दिन सक्ने
- ११. सम्झौता पालन गर्नु पर्ने
- १२.
- १३. सहमति बेगर बेचबिखन गर्न नहुने
- १४. सहमति दिनु पर्ने
- १५. सम्झौता गर्नु पर्ने
- १६. सामूहिक क्षेत्र तथा सुविधा
- १७. विभाजन गर्न नहुने
- १८. सामूहिक खर्च व्यहोर्ने
- १९. इन्कार गर्न नपाईने
- २०. रोक लगाउन सक्ने
- २१. संयुक्त आवास भवनको बीमा
- २२. संयुक्त आवास भवन नष्ट वा क्षति भएमा
- २३. संयुक्त आवास भवनको संरक्षण, रेखदेख, मर्मत तथा स्याहार सम्भार
- २४.
- २५. दस्तुर, शुल्क र फी लिन सक्ने
- २६. निजी प्रयोगको लागि संयुक्त आवास भवन निर्माण गर्न सक्ने
- २७. गर्न नहुने कार्य
- २८. दण्ड सजाय
- २९. छुट दिन सक्ने
- ३०. प्रतिरक्षा सम्बन्धी व्यवस्था
- ३१. हदम्याद
- ३२. पुनरावेदन
- ३३. निर्देशन दिन सक्ने
- ३४. प्रचलित कानून बमोजिम हुने
- ३५. नियम बनाउन सक्ने
- ३६. कार्य सञ्चालन विधि बनाई लागू गर्न सक्ने