भुक्तानी तथा फर्स्यौट ऐन / Payment and Settlement Act
- 1. संक्षिप्त नाम र प्रारम्भ
- 2. परिभाषा
- 3. राष्ट्रिय भुक्तानी बोर्डको गठन
- 4. बोर्डको काम, कर्तव्य र अधिकार
- 5. अनुमतिपत्र नलिई सेवा सञ्चालन गर्न नहुने
- 6. कम्पनी स्थापना गर्नु पर्ने
- 7. आशयपत्र लिनु पर्ने
- 8. निवेदन दिनु पर्ने
- 9. अनुमतिपत्र दिनु पर्ने
- 10. शर्त तोक्न सक्ने
- 11. अनुमतिपत्र दिन इन्कार गर्न सक्ने
- 12. सम्झौता गर्नु पर्ने
- 13. अनुमतिपत्रको अवधि र नवीकरण
- 14. भुक्तानी उपकरण थप गर्न वा खारेज गर्न निवेदन दिनु पर्ने
- 15. संस्थाको विवरण प्रकाशन गर्नु पर्ने
- 16. चुक्ता पूँजी
- 17. सञ्चालक समितिको गठन
- 18. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- 19. कार्यकारी प्रमुखको नियुक्ति र सेवाका शर्त
- 20. कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
- 21. संस्था आबद्ध हुनु पर्ने
- 22. सेवा सञ्चालन गर्नु पर्ने
- 23. अभिलेख सुरक्षित राख्नु पर्ने
- 24. तरलता मौज्दात राख्नु पर्ने
- 25. लेखा तथा लेखापरीक्षण
- 26. जानकारी गराउनु पर्ने
- 27. विवरण पेश गर्नुपर्नेः संस्थाले बैङ्कले तोकेको अवधिभित्र देहाय बमोजिमका विवरण कागजात विद्युतीय माध्यमद्वारा बैङ्क समक्ष पेश गर्नु पर्नेछ
- 28. विवरण गोप्य राख्नु पर्ने
- 29. प्रतिवेदन गर्नुपर्ने
- 30. उपभोक्ताको हित संरक्षण हुने गरी सेवा सञ्चालन गर्नु पर्ने
- 31. भुक्तानीका उपकरण
- 32. कारोबारको फर्स्यौट
- 33. अन्तिम फर्स्यौट
- 34. आरटिजिएस प्रणालीबाट फर्स्यौट गर्नु पर्ने
- 35. कारबाही गर्न सक्ने
- 36. कसूर गरेको मानिनेः कसैले देहायको कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ
- 37. दण्ड सजायः (१) देहायका कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ
- 38. नेपाल सरकार वादी हुने
- 39. पुनरावेदन लाग्ने
- 40. कारबाहीको लागि लेखी पठाउने
- 41. प्रचलित कानून बमोजिम सजाय हुन सक्ने
- 42. अनुगमन, निगरानी तथा निरीक्षण
- 43. विवादको समाधान
- 44. विवाद समाधान समिति
- 45. निर्देशन दिन सक्ने
- 46. विनियम बनाउने अधिकार
- 47. खारेजी र बचाउ