पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन / Pokhara Academy of Health Sciences Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. प्रतिष्ठानको स्थापना
- ४. प्रतिष्ठान स्वशासित संस्था हुने
- ५. प्रतिष्ठानको स्वरुप
- ६. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
- ७. सभाको गठन
- ८. सभाको काम, कर्तव्य र अधिकार
- ९. प्राज्ञिक परिषद्को गठन
- १०. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- ११. कार्यकारी परिषद्को गठन
- १२. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- १३. पदपूर्ति समितिको गठन
- १४. सङ्काय तथा अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था
- १५. शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन
- १६. अस्पतालको स्थापना र सञ्चालन
- १७. अस्पताल व्यवस्थापन समिति
- १८. कुलपति
- १९. सहकुलपति
- २०. उपकुलपति
- २१. डीन
- २२. निर्देशक
- २३. पदाधिकारीको पदावधि, सेवा, सर्त तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
- २४. पदबाट हटाउन सक्ने
- २५. प्रतिष्ठानका शिक्षक तथा कर्मचारी
- २६. प्रतिष्ठानको कोष
- २७. लेखा र लेखापरीक्षण
- २८. सम्बन्धन दिन नसक्ने
- २९. अन्य संस्थालाई समाहित गर्न सक्ने
- ३०. स्वास्थ्य र शिक्षा सम्बन्धी राष्ट्रिय नीति अनुरुप काम गर्नु पर्ने
- ३१. आरक्षण सम्बन्धी व्यवस्था
- ३२. विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने
- ३३. छात्रवृत्ति उपलब्ध गराउनु पर्ने
- ३४. तोकेको स्थानमा काम गर्नु पर्ने
- ३५. वार्षिक प्रतिवेदन
- ३६. अधिकार प्रत्यायोजन
- ३७. काम कारबाही बदर नहुने
- ३८. अनुगमन तथा निर्देशन सम्बन्धी व्यवस्था
- ३९. नेपाल सरकारसँग सम्पर्क
- ४०. शपथ लिनु पर्ने
- ४१. कर्मचारी प्रतिष्ठानमा रहन सक्ने
- ४२. नियम बनाउने अधिकार
- ४३. मापदण्ड बनाउन सक्ने
- ४४. खारेजी र बचाउ