पोखरा विश्‍वविद्यालय ऐन / Pokhara University Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. विश्वविद्यालयको स्थापना
  4. ४. विश्वविद्यालय स्वशासित संगठित संस्था हुने
  5. ५. विश्वविद्यालयको संगठन
  6. ६. विश्वविद्यालयका पदाधिकारीहरू
  7. ७. सभाको गठन
  8. ८. सभाको बैठक
  9. ९. सभाको काम, कर्तव्य र अधिकार
  10. १०. प्राज्ञिक परिषद्को गठन
  11. ११. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकारः प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
  12. १२. कार्यकारी परिषद्को गठन
  13. १३. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  14. १४. सेवा आयोग
  15. १५. संकाय
  16. १६. अनुसन्धान केन्द्रको स्थापना
  17. १७. विद्या परिषद्को गठन
  18. १८. क् याम्पसहरूको स्थापना र संचालन
  19. १९. पाठ्यक्रम विकास केन्द्रको स्थापना
  20. २०. विश् वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
  21. २१. अन्य विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन गर्ने सम्बन्धी विशेष व्यवस्था
  22. २२. कुलपति
  23. २३. सह-कुलपति
  24. २४. उप-कुलपति
  25. २५. उप-कुलपतिको काम, कर्तव्य र अधिकार
  26. २६. रजिष्ट्रार
  27. २७. डीन
  28. २८. विश्वविद्यालयका अन्य पदाधिकारी
  29. २८क. नियुक्ति गर्नु पर्ने अवधि
  30. २८ख. जिम्मेवारी तोक्न सक्ने
  31. २८ग. पदबाट हटाउन सकिने
  32. २९. विश्वविद्यालयको कोषः (१) विश्वविद्यालयको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्
  33. ३०. लेखा र लेखापरीक्षण
  34. ३१. प्रमाणपत्र र उपाधि तथा मान्यता दिने
  35. ३२. विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
  36. ३२क. निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्ति
  37. ३३. राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्नु पर्ने
  38. ३४. काम कारवाही बदर नहुने
  39. ३५. असल नियतले काम गरेकोमा बचाउ
  40. ३६. विश्वविद्यालयलाई छुट र सुविधा
  41. ३७. वार्षिक प्रतिवेदन
  42. ३८. अधिकार प्रत्यायोजन
  43. ३९. नेपाल सरकारसँग सम्पर्क
  44. ४०. विघटन हुँदाको परिणाम
  45. ४०क. स्वीकृति लिनु पर्ने
  46. ४१. नियम बनाउने अधिकार