हुलाक ऐन / Postal Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. चिट् ठीहरु ओसार्ने एकाधिकार नेपाल सरकारमा सुरक्षित रहने
- ३क. निजी क्षेत्रलाई हुलाक सेवा सञ्चालन गर्न इजाजत पत्र दिन सकिने
- ४. चिट् ठीहरु ओसार्न नपाउने व्यक्तिहरु
- ५. नेपाल सरकारको दायित्व नहुने
- ५क. डाँक ढुवानी गर्नु पर्ने
- ५ख. घाट ठेक्का लिनेलाई डाँक निःशुल्क तार्न कबुलियत गराउनु पर्ने
- ५ग. समय तालिकामा बस्नु नपर्ने
- ५घ. डाँक परिवहन गराउने विशेष दायित्व
- ६. आन्तरिक हुलाक महसुल तोक्ने अधिकार
- ७. हुलाक महसुल र अरु दस्तुरको भुक्तानी सम्बन्धी नियमहरु बनाउने अधिकार
- ८. वैदेशिक हुलाक महसुल तोक्ने नेपाल सरकारको अधिकार
- ९. ठेगानावालाले तिर्नुपर्ने हुलाक महसुल
- १०. हुलाक महसुल वा अरु रकमहरु असूल गर्दाको
- ११. हुलाक अड्डाले तिरेको भन्सार महसुल हुलाक महसुल सरह असूल गरिने
- १२. हुलाक अड्डाको छाप प्रमाण लाग्ने
- १३. हुलाक टिकटहरुको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार
- १४. दर्ता भएका समाचारपत्र पत्रिकाको सम्बन्धमा नियमहरु बनाउने अधिकार
- १५. हुलाक वस्तु पठाउनेलाई फिर्ता गर्ने
- १६. हुलाकबाट पठाउन नहुने वस्तुहरु
- १६क. साधारण पत्रद्बारा पठाउन नहुने चिजहरु
- १७. हुलाक वस्तुहरु हुलाकबाट पठाउने सम्बन्धमा नियमहरु बनाउने अधिकार
- १८. भन्सार महसुल असुल गरी हुलाक वस्तु डेलिभरी गर्ने
- १९. निकासी वा पैठारी गर्न मनाही भएका मालसामानको सम्बन्धमा कारबाही गर्ने
- २०. सार्वजनिक हितका निमित्त प्रयोग गर्न पाउने अधिकार
- २१. नक्कली टिकट वा चलन गरिसकेको टिकट लागि आएका हुलाक वस्तुहरुमा कारबाही गर्ने अधिकार
- २२. समाचार–पत्र पत्रिका र अरु वस्तुहरु रोक्का गर्ने अधिकार
- २३.
- २४. अधिकार क्षेत्रमा प्रतिबन्ध
- २५. हुलाक वस्तुहरुको रजिष्टरी
- २६. रजिष्टरीको सम्बन्धमा नियमहरु बनाउने अधिकार
- २७. हुलाक वस्तुहरुको बिमा
- २८. हुलाक वस्तुहरुको बिमा अनिवार्य गराउने अधिकार
- २९. बिमा सम्बन्धी नियमहरु बनाउने अधिकार
- ३०. बिमा गरिएको हुलाक बस्तुहरुको सम्बन्धमा नेपाल सरकारको दायित्व
- ३१. मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाको
- ३२. मूल्यदेय हुलाक वस्तुहरुको सम्बन्धमा नियमहरु बनाउने अधिकार
- ३३. अरु राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
- ३४. डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरु फछर्याउने सम्बन्धमा नियमहरु बनाउने अधिकार
- ३५. फिर्ता चिठ्ठी फाँटमा पठाएका डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फछर्याउने
- ३६. डेलिभरी गर्न नसकेको हुलाक वस्तुहरुलाई अन्तिम रुपबाट फछ्र्याउने
- ३७. धनादेशको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार
- ३७क. धनादेश सञ्चालन कोष
- ३८. धनादेश पठाउनेले सो आदेश बमोजिमको रकम फिर्ता माग्न र सो रकम पाउनेको नाम बदल्न सक्ने
- ३९. हुलाक आदेशको व्यवस्था गर्ने अधिकार
- ४०. विदेशी राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
- ४१. गलत व्यक्तिलाई धनादेशको भुक्तानी भएमा गर्ने
- ४२. धनादेशसम्बन्धी दायित्वबाट बचाउ
- ४२क. बचत बैंकको काम गर्न पाउने हुलाक अड्डा
- ४२ख. बचत बैंकसम्बन्धी नियम बनाउने अधिकार
- ४३. डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिहरुले खराब आचरण गरेमा सजाय
- ४४. डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिले अनुमति नलिई वा सूचना नदिई आफूखुसी आफनो काम छोडेमा सजाय
- ४५. हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले झुट्टा कुरा दर्ता गरेमा सजाय
- ४६. हुलाक वस्तुहरु चोरी गर्ने, हिनामिना गर्ने, दबाउने, नष्ट गर्ने वा फयाँक्ने इत्यादि काम गरेमा सजाय
- ४७. हुलाक वस्तुहरु खोलेमा, रोक्का गरिराखेमा वा ढिलो गरी ओसारेमा वा डेलिभरी गरेमा सजाय
- ४७क. डाँक परिवहनमा बाधा विरोध गरेमा सजाय
- ४८. बढी हुलाक टिकट लिएमा र सरकारी चिन्हमा जालसाजी गरेमा सजाय
- ४९. हुलाक अड्डाका लिखतहरु जालसाजी गरी बनाएमा, हेरफेर गरेमा, दबाएमा वा नष्ट गरेमा सजाय
- ५०. हुलाक महसुल नतिरेको हुलाक वस्तुहरु जालसाजी गरी पठाउनेलाई सजाय
- ५१. दफा ३ उल्लङ्घन गरेमा सजाय
- ५२. दफा ४ उल्लङ्घन गरेमा सजाय
- ५३. दफा १३ अन्तर्गत बनेका नियमहरु उल्लङ्घन गरेमा सजाय
- ५४. दफा १६ वा दफा १७ उल्लङ्घन गरेमा सजाय
- ५५. पत्र मञ् जूषा विगार्नेलाई सजाय
- ५६. हुलाक अड्डा वा पत्र मञ् जूषालाई बेरुप पार्नेलाई सजाय
- ५७. झुट्टा विवरण भरेमा सजाय
- ५८. डाँक रोक्का गरेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा हस्तान्तरण गर्न ढिलासुस्ती गरेमा सजाय
- ५९. गलत डेलिभरी भएको हुलाक वस्तु वा डाँक थैलालाई आफू साथ राखी छोडेमा सजाय
- ६०. चिट् ठीको डेलिभरीमा बाधा दिएमा सजाय
- ६१. हुलाक टिकट लागेको लिखतको कुरा मेटेमा वा लिखतमा लागेको हुलाक टिकट झिकेमा सजाय
- ६१क. हुलाक टिकट झिकेमा सजाय
- ६२. अघि प्रयोग भै सकेको हुलाक टिकट प्रयोग गरेमा सजाय
- ६३. हुलाक टिकटमा लगाइएको सरकारी चिन्ह मेटेमा सजाय
- ६४. हुलाक टिकट वा हुलाक वस्तु सम्बन्धी कसूरमा थप सजाय
- ६५. कसूर गर्न प्रयत्न गरेमा वा दुरूत्साहन गरेमा सजाय
- ६६. हुलाक अड्डाको सम्पत्ति भन्ने प्रमाणित गर्नु पर्याप्त हुने
- ६७. यो ऐन अन्तर्गतको मुद्दा सरकारवादी हुने
- ६८.
- ६८क. मुद्दा हेर्ने अधिकार
- ६८ख.
- ६९. अरु नियम बनाउने अधिकार
- ७०. अधिकार सुम्पन सक्ने
- ७१. खारेजी