हुलाक ऐन / Postal Act

  1. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. चिट् ठीहरु ओसार्ने एकाधिकार नेपाल सरकारमा सुरक्षित रहने
  4. ३क. निजी क्षेत्रलाई हुलाक सेवा सञ्चालन गर्न इजाजत पत्र दिन सकिने
  5. ४. चिट् ठीहरु ओसार्न नपाउने व्यक्तिहरु
  6. ५. नेपाल सरकारको दायित्व नहुने
  7. ५क. डाँक ढुवानी गर्नु पर्ने
  8. ५ख. घाट ठेक्का लिनेलाई डाँक निःशुल्क तार्न कबुलियत गराउनु पर्ने
  9. ५ग. समय तालिकामा बस्नु नपर्ने
  10. ५घ. डाँक परिवहन गराउने विशेष दायित्व
  11. ६. आन्तरिक हुलाक महसुल तोक्ने अधिकार
  12. ७. हुलाक महसुल र अरु दस्तुरको भुक्तानी सम्बन्धी नियमहरु बनाउने अधिकार
  13. ८. वैदेशिक हुलाक महसुल तोक्ने नेपाल सरकारको अधिकार
  14. ९. ठेगानावालाले तिर्नुपर्ने हुलाक महसुल
  15. १०. हुलाक महसुल वा अरु रकमहरु असूल गर्दाको
  16. ११. हुलाक अड्डाले तिरेको भन्सार महसुल हुलाक महसुल सरह असूल गरिने
  17. १२. हुलाक अड्डाको छाप प्रमाण लाग्ने
  18. १३. हुलाक टिकटहरुको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार
  19. १४. दर्ता भएका समाचारपत्र पत्रिकाको सम्बन्धमा नियमहरु बनाउने अधिकार
  20. १५. हुलाक वस्तु पठाउनेलाई फिर्ता गर्ने
  21. १६. हुलाकबाट पठाउन नहुने वस्तुहरु
  22. १६क. साधारण पत्रद्बारा पठाउन नहुने चिजहरु
  23. १७. हुलाक वस्तुहरु हुलाकबाट पठाउने सम्बन्धमा नियमहरु बनाउने अधिकार
  24. १८. भन्सार महसुल असुल गरी हुलाक वस्तु डेलिभरी गर्ने
  25. १९. निकासी वा पैठारी गर्न मनाही भएका मालसामानको सम्बन्धमा कारबाही गर्ने
  26. २०. सार्वजनिक हितका निमित्त प्रयोग गर्न पाउने अधिकार
  27. २१. नक्कली टिकट वा चलन गरिसकेको टिकट लागि आएका हुलाक वस्तुहरुमा कारबाही गर्ने अधिकार
  28. २२. समाचार–पत्र पत्रिका र अरु वस्तुहरु रोक्का गर्ने अधिकार
  29. २३.
  30. २४. अधिकार क्षेत्रमा प्रतिबन्ध
  31. २५. हुलाक वस्तुहरुको रजिष्टरी
  32. २६. रजिष्टरीको सम्बन्धमा नियमहरु बनाउने अधिकार
  33. २७. हुलाक वस्तुहरुको बिमा
  34. २८. हुलाक वस्तुहरुको बिमा अनिवार्य गराउने अधिकार
  35. २९. बिमा सम्बन्धी नियमहरु बनाउने अधिकार
  36. ३०. बिमा गरिएको हुलाक बस्तुहरुको सम्बन्धमा नेपाल सरकारको दायित्व
  37. ३१. मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाको
  38. ३२. मूल्यदेय हुलाक वस्तुहरुको सम्बन्धमा नियमहरु बनाउने अधिकार
  39. ३३. अरु राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
  40. ३४. डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरु फछर्याउने सम्बन्धमा नियमहरु बनाउने अधिकार
  41. ३५. फिर्ता चिठ्ठी फाँटमा पठाएका डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फछर्याउने
  42. ३६. डेलिभरी गर्न नसकेको हुलाक वस्तुहरुलाई अन्तिम रुपबाट फछ्र्याउने
  43. ३७. धनादेशको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार
  44. ३७क. धनादेश सञ्चालन कोष
  45. ३८. धनादेश पठाउनेले सो आदेश बमोजिमको रकम फिर्ता माग्न र सो रकम पाउनेको नाम बदल्न सक्ने
  46. ३९. हुलाक आदेशको व्यवस्था गर्ने अधिकार
  47. ४०. विदेशी राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार
  48. ४१. गलत व्यक्तिलाई धनादेशको भुक्तानी भएमा गर्ने
  49. ४२. धनादेशसम्बन्धी दायित्वबाट बचाउ
  50. ४२क. बचत बैंकको काम गर्न पाउने हुलाक अड्डा
  51. ४२ख. बचत बैंकसम्बन्धी नियम बनाउने अधिकार
  52. ४३. डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिहरुले खराब आचरण गरेमा सजाय
  53. ४४. डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिले अनुमति नलिई वा सूचना नदिई आफूखुसी आफनो काम छोडेमा सजाय
  54. ४५. हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले झुट्टा कुरा दर्ता गरेमा सजाय
  55. ४६. हुलाक वस्तुहरु चोरी गर्ने, हिनामिना गर्ने, दबाउने, नष्ट गर्ने वा फयाँक्ने इत्यादि काम गरेमा सजाय
  56. ४७. हुलाक वस्तुहरु खोलेमा, रोक्का गरिराखेमा वा ढिलो गरी ओसारेमा वा डेलिभरी गरेमा सजाय
  57. ४७क. डाँक परिवहनमा बाधा विरोध गरेमा सजाय
  58. ४८. बढी हुलाक टिकट लिएमा र सरकारी चिन्हमा जालसाजी गरेमा सजाय
  59. ४९. हुलाक अड्डाका लिखतहरु जालसाजी गरी बनाएमा, हेरफेर गरेमा, दबाएमा वा नष्ट गरेमा सजाय
  60. ५०. हुलाक महसुल नतिरेको हुलाक वस्तुहरु जालसाजी गरी पठाउनेलाई सजाय
  61. ५१. दफा ३ उल्लङ्घन गरेमा सजाय
  62. ५२. दफा ४ उल्लङ्घन गरेमा सजाय
  63. ५३. दफा १३ अन्तर्गत बनेका नियमहरु उल्लङ्घन गरेमा सजाय
  64. ५४. दफा १६ वा दफा १७ उल्लङ्घन गरेमा सजाय
  65. ५५. पत्र मञ् जूषा विगार्नेलाई सजाय
  66. ५६. हुलाक अड्डा वा पत्र मञ् जूषालाई बेरुप पार्नेलाई सजाय
  67. ५७. झुट्टा विवरण भरेमा सजाय
  68. ५८. डाँक रोक्का गरेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा हस्तान्तरण गर्न ढिलासुस्ती गरेमा सजाय
  69. ५९. गलत डेलिभरी भएको हुलाक वस्तु वा डाँक थैलालाई आफू साथ राखी छोडेमा सजाय
  70. ६०. चिट् ठीको डेलिभरीमा बाधा दिएमा सजाय
  71. ६१. हुलाक टिकट लागेको लिखतको कुरा मेटेमा वा लिखतमा लागेको हुलाक टिकट झिकेमा सजाय
  72. ६१क. हुलाक टिकट झिकेमा सजाय
  73. ६२. अघि प्रयोग भै सकेको हुलाक टिकट प्रयोग गरेमा सजाय
  74. ६३. हुलाक टिकटमा लगाइएको सरकारी चिन्ह मेटेमा सजाय
  75. ६४. हुलाक टिकट वा हुलाक वस्तु सम्बन्धी कसूरमा थप सजाय
  76. ६५. कसूर गर्न प्रयत्न गरेमा वा दुरूत्साहन गरेमा सजाय
  77. ६६. हुलाक अड्डाको सम्पत्ति भन्ने प्रमाणित गर्नु पर्याप्त हुने
  78. ६७. यो ऐन अन्तर्गतको मुद्दा सरकारवादी हुने
  79. ६८.
  80. ६८क. मुद्दा हेर्ने अधिकार
  81. ६८ख.
  82. ६९. अरु नियम बनाउने अधिकार
  83. ७०. अधिकार सुम्पन सक्ने
  84. ७१. खारेजी