अभिलेख संरक्षण ऐन / Preservation of Records Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. राष्ट्रिय अभिलेखालयको स्थापना
- ४. सल्लाहकार समितिको गठन
- ५. राष्ट्रिय अभिलेखालयको काम, कर्तव्य र अधिकार
- ६. कार्यालयले राष्ट्रिय अभिलेखालयमा कागजात पठाउने सम्बन्धमा
- ६क. प्रदेश सरकार तथा स्थानीय तहले कागजात पठाउनु पर्ने
- ६ख. अभिलेख संरक्षण सम्पर्क व्यक्ति तोक्नु पर्ने
- ७. राष्ट्रिय अभिलेखालयमा कागजात पठाउन सकिने
- ७क. नेपाल सरकारले खरिद वा स्वीकार गर्न सक्ने
- ८. कागजात व्यवस्थित तथा सुरक्षित तरिकाले राख्नु पर्ने
- ९. निषेधित अभिलेख
- १०. अभिलेख हेर्न वा सो को प्रतिलिपि दिन सकिने
- ११. अभिलेखामा केरमेट वा थपघट गर्न नहुने
- ११क. प्रदेश र स्थानीय तहले अभिलेखको संरक्षण तथा व्यवस्थापन गर्न सक्ने
- ११ख. स्वीकृति लिनु पर्ने
- १२. दण्ड सजाय
- १३. अन्य प्रचलित कानून बमोजिम कारवाही हुन सक्ने
- १४. सरकार वादी हुने
- १५. नियम बनाउने अधिकार