भ्रष्टाचार निवारण ऐन / Prevention of Corruption Act
- १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २. परिभाषा
- ३. रिसवत लिने दिनेलाई सजाय
- ४. बिना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवकलाई सजाय
- ५. दान, दातव्य, उपहार वा चन्दा लिनेलाई सजाय
- ६. कमिशन लिनेलाई सजाय
- ७. राजस्व चुहावट गर्ने राष्ट्रसेवकलाई सजाय
- ७क. राजस्व चुहावट गर्ने अन्य व्यक्तिलाई सजाय
- ८. गैरकानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय
- ९. गलत लिखत तयार गर्ने राष्ट्रसेवकलाई सजाय
- १०. गलत अनुवाद गर्नेलाई सजाय
- ११. सरकारी कागजात सच्याउनेलाई सजाय
- १२. सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नेलाई सजाय
- १३. परीक्षा सम्बन्धी कसूर गर्नेलाई सजाय
- १४. गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई सजाय
- १५. नपाएको ओहदा पाएँ भन् नेलाई सजाय
- १५क. पदीय हैसियतको दुरुपयोग गर्नेलाई सजाय
- १६. झुट्टा विवरण दिनेलाई सजाय
- १७. सम्पत्तिको हिनामिना वा दुरुपयोग गर्नेलाई सजाय
- १७क. निर्णय नगरी हानि नोक्सानी पुर् याउनेलाई सजाय
- १८. गैरकानुनी दवाब दिनेलाई सजाय
- १९. गलत प्रतिवेदन दिनेलाई सजाय
- २०. गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने
- २१. उद्योग गर्नेलाई हुने सजाय
- २२. मतियारलाई सजाय
- २३. सँगठित संस्थाबाट भएको कसुरमा मुख्य भई काम गर्नेले कसुर गरेको मानिने
- २३क. कानूनी व्यक्तिलाई सजाय
- २४. थप सजाय
- २५. अनुसन्धान र तहकिकात गर्ने
- २६. प्रारम्भिक छानविन
- २७. प्रतिक्रिया वा जानकारी लिन सक्ने
- २८. अनुसन्धान अधिकारीको अधिकार
- २९. अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्ने
- ३०. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार
- ३१. अभियुक्तलाई थुनामा राख्ने
- ३२. अन्य निकायको सहयोग लिन सक्ने
- ३२क. संयुक्त अनुसन्धान गर्न सकिने
- ३२ख. विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने
- ३३. स्वतः निलम्बन हुने
- ३४. सेवा लिन सक्ने
- ३५. तामेलीमा राख्ने
- ३६. मुद्दा दायर गर्ने
- ३७. राष्ट्रिय सतर्कता केन्द्र
- ३८. राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार
- ३९. विवरण लिन वा कारोबार वा खाता रोक्का राख्न सकिने
- ४०. राहदानी जारी नगर्न वा रोक्का राख्न सक्ने
- ४१. स्थान छोड्न बन्देज गर्न सक्ने
- ४२. म्याद तामेल सम्बन्धी व्यवस्था
- ४३. सूचना प्रकाशन गर्ने
- ४४. सरकारी निकाय तथा सार्वजनिक संस्थाको कर्तव्य
- ४५. अवकाश प्राप्त व्यक्ति उपर पनि मुद्दा चलाउन सकिने
- ४६. मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने
- ४७. सम्पत्ति रोक्का, बरामद वा जफत हुने
- ४८. विदेशी व्यक्तिको सम्पति रोक्का राख्न आदेश दिने
- ४९. झुट्टा उजूर गर्नेलाई सजाय
- ५०. सम्पत्ति विवरण सम्बन्धी व्यवस्था
- ५१. बाधा अवरोध गर्नेलाई सजाय
- ५२. सूचनाको गोप्यता
- ५२क. उजुरीकर्ता, साक्षी वा अनुसन्धानमा संलग्न कर्मचारीको संरक्षण
- ५३. अनुसन्धान तथा तहकिकातमा संलग्न कर्मचारीलाई विभागीय कारबाही हुने
- ५४. कैदमै बस्नु पर्ने
- ५५. सजायको मागदाबीमा छूट हुन सक्ने
- ५६. कारबाही नहुने
- ५६क. भ्रष्टाचारजन्य कार्यको परिणाम
- ५७. अधिकार प्रत्यायोजन
- ५८. पुरस्कार सम्बन्धी व्यवस्था
- ५९. भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष व्यवस्था
- ६०. सुराकी र त्यसको विवरण गोप्य राखिने
- ६०क. विदेशमा रहेको सम्पत्ति फिर्ता सम्बन्धी कारबाही
- ६१. बेवारिसे मालवस्तु नेपाल सरकारको हुने
- ६२. मालवस्तु लिलाम गर्न सकिने
- ६२क. हानि नोक्सानी बापत क्षतिपूर्ति भराउन सकिने
- ६२ख. श्रव्य, दृश्य वा श्रव्यदृश्य विद्युतीय माध्यममा अभिलेख भएको प्रमाण ग्राह्य हुने
- ६२ग. श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने
- ६२घ. अनुसन्धान सम्बन्धी विशेष व्यवस्था
- ६३. बाधा नपर्ने
- ६४. नियम बनाउन सक्ने
- ६५. संशोधन, खारेजी र बचाउ