कारागार ऐन / Prison Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. विभाग
- ४. विभागको काम, कर्तव्य र अधिकार
- ५. कारागारको स्थापना
- ६. कारागारको व्यवस्थापन
- ७. कारागार प्रशासकको काम, कर्तव्य र अधिकार
- ८. कारागारको सुरक्षा
- ९. थुनुवा पुर्जी वा कैदी पुर्जी दिनु पर्ने
- १०. तलासी लिने
- ११. स्वास्थ्य परीक्षण गराउने
- १२. बन्दीको रुपमा बुझिलिने
- १३. बन्दी अभिलेख किताब
- १४. निर्धारित अवधिभन्दा बढी थुन्न वा कैद गर्न नहुने
- १५. बसोबासको छुट्टाछुट्टै व्यवस्था गर्ने
- १६. अस्पताल वा स्वास्थ्य चौकीको व्यवस्था गर्ने
- १७. भेटघाट कक्षको व्यवस्था गरिने
- १८. विशेष सुरक्षा कक्षको व्यवस्था गरिने
- १९. बन्दीको लागि अन्य सुविधा तथा पूर्वाधार
- २०. राशन तथा पोशाक सम्बन्धी व्यवस्था
- २१. बन्दीलाई हतकडी लगाउन नहुने
- २२. स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था
- २३. प्रजनन अधिकारको संरक्षण
- २४. पठनपाठनको प्रबन्ध मिलाउनु पर्ने
- २५. सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन
- २६. बन्दीलाई काममा लगाउन सकिने
- २७. बन्दीले कारागार मार्फत निवेदन दिन सक्ने
- २८. विवाह दर्ता सम्बन्धी व्यवस्था
- २९. बन्दीको नाममा रहेको सम्पत्तिको हस्तान्तरण
- ३०. बन्दीलाई अदालतमा उपस्थित गराउने
- ३१. बन्दी स्थानान्तरण गर्न सकिने
- ३२. बन्दीको मृत्यु भएमा सोको व्यवस्थापन
- ३३. नाबालकलाई आमासँग राख्न सकिने
- ३४. कारागारमा नाबालकको हेरचाह वा पालन पोषण
- ३५. बन्दीका आश्रित नाबालकलाई राशन र पोशाक
- ३६. नाबालक अभिलेख दर्ता किताबको व्यवस्था
- ३७. गर्भवती वा सुत्केरी बन्दी सम्बन्धी व्यवस्था
- ३८. विशेष अवस्थाका अन्य बन्दीको संरक्षण
- ३९. कडा रोग लागी अशक्त भएका कैदीलाई छोड्न सक्ने
- ४०. विशेष कारागारमा बन्दी व्यवस्थापन
- ४१. खुला कारागार सम्बन्धी व्यवस्था
- ४२. महान्यायाधिवक्ताले निरीक्षण गर्ने
- ४३. न्यायाधीशले निरीक्षण गर्ने
- ४४. प्रमुख जिल्ला अधिकारीले निरीक्षण गर्ने
- ४५. बन्दीलाई छाडिदिन सक्ने
- ४६. निर्देशन दिन सक्ने
- ४७. निरीक्षण प्रतिवेदन
- ४८. प्रतिकूल असर नपर्ने
- ४९. कसूर तथा सजाय
- ५०. सरकारवादी हुने
- ५१. मुद्दा हेर्ने अधिकारी
- ५२. जरिबाना गर्न सक्ने
- ५३. आचारसंहिता बनाउने
- ५४. विशेष जिम्मेवारी बापत पाउने सुविधा
- ५५. गुनासो वा उजुरी गर्न सक्ने
- ५६. प्रचलित कानून बमोजिम हुने
- ५७. ऐन कार्यान्वयन मापन
- ५८. नियम बनाउने अधिकार
- ५९. खारेजी र बचाउ