वैयक्तिक गोपनीयता सम्बन्धी ऐन / Privacy Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता
- ४. पारिवारिक गोपनीयता हुने
- ५. शरीरको तलासी लिन नहुने
- ६. प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी गोपनीयता
- ७. आवासको गोपनीयता हुने
- ८. आवासमा प्रवेश गर्दा सूचना दिनु पर्ने
- ९. आवासमा सिसिटिभि क्यामेरा जडान गर्न नहुने
- १०. सम्पत्तिको गोपनीयता हुने
- ११. लिखतको गोपनीयता हुने
- १२. तथ्याङ्कको गोपनीयता हुने
- १३. पत्राचारको गोपनीयता हुने
- १४. चिठ्ठीपत्र खोल्न नहुने
- १५. चरित्रको गोपनीयता हुने
- १६. तस्विर खिच्न वा बिक्री गर्न नहुने
- १७. अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने
- १८. गोप्य कुरा प्रकट गर्न नहुने
- १९. विद्युतीय माध्यमको गोपनीयता हुने
- २०. सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमा
- २१. निगरानी वा जासुसी गर्न नहुने
- २२. ड्रोन प्रयोग गर्न नहुने
- २३. कानून बमोजिम बाहेक वैयक्तिक सूचना सङ्कलन गर्न नहुने
- २४. वैयक्तिक सूचना नमानिने
- २५. सङ्कलित सूचनाको संरक्षण
- २६. सहमतिविना वैयक्तिक सूचनाको उपयोग गर्न नहुने
- २७. संवेदनशील सूचना प्रशोधन गर्न नहुने
- २८. सूचना सच्याउन निवेदन दिन सकिने
- २९. कसूर तथा सजाय
- ३०. उजूर गर्न सक्ने
- ३१. क्षतिपूर्ति
- ३२. विभागीय सजाय हुने
- ३३. संरक्षक वा माथवर व्यक्तिको मञ्जुरी लिनु पर्ने
- ३४. बाधा पुर्याएको नमानिने
- ३५. यस ऐन प्रतिकूल गर्न नहुने
- ३६. नियम बनाउने अधिकार