कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन / Proceeds and Instruments of Crime (Freezing, Control and Confiscation) Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. खोजतलास तथा पहिचान गर्नु पर्ने
- ४. रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने
- ५. नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन बुझाउनु पर्ने
- ६. बैङ्कमा जम्मा गर्नु पर्ने
- ७. धरौटी खातामा जम्मा गर्नु पर्ने
- ८. सुरक्षित राख्नु पर्ने
- ९. विवरण पठाउनु पर्ने
- १०. पारस्परिक कानूनी सहायता सम्बन्धी कारवाही गर्नु पर्ने
- ११. सम्पत्ति वा साधन जफत हुने
- १२. निर्दोष तेस्रो व्यक्तिको अधिकारको संरक्षण
- १३. विभागको स्थापना
- १४. विभागको काम, कर्तव्य र अधिकार
- १५. धरौटी खाता सम्बन्धी व्यवस्था
- १६. सहयोग आदान प्रदान गर्न सक्ने
- १७. सम्पत्ति वा साधन लिलाम बिक्री गरिने
- १८. सम्पत्ति वा साधनको मूल्याङ्कन
- १९. सम्पत्ति वा साधन मूल्याङ्कन गर्ने आधार
- २०. सम्पत्ति वा साधन लिलाम बिक्री सम्बन्धी कार्यविधि
- २१. लिलाम बिक्री सम्बन्धी विशेष व्यवस्था
- २२. कसूरजन्य सम्पत्ति व्यवस्थापन कोष
- २३. कोषको लेखा तथा लेखा परीक्षण
- २४. कोषको प्रयोग
- २५. कोष सञ्चालन तथा व्यवस्थापन समिति
- २६. समितिको काम, कर्तव्य र अधिकार
- २६क. अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने
- २७. सम्पत्ति वा साधन फुकुवा गर्नु पर्ने
- २८. निवेदन दिन सक्ने
- २९. जफत सम्पत्तिको बाँडफाँट
- ३०. न्यूनतम खर्च दिन सकिने
- ३१. सम्पत्ति वा साधनको उपयुक्त व्यवस्थापन गर्न सक्ने
- ३२. सहयोग उपलब्ध गराउनु पर्ने
- ३३. बाधा विरोध गर्नेलाई सजाय
- ३४. विभागीय सजाय
- ३५. नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्ने
- ३६. अधिकार प्रत्यायोजन
- ३७. प्रतिवेदन पेश गर्नु पर्ने
- ३८. यसै ऐन बमोजिम हुने
- ३९. अन्य कुरामा प्रचलित कानून बमोजिम हुने
- ४०. नियम बनाउने अधिकार
- ४१. निर्देशिका बनाउन सक्ने