कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन / Proceeds and Instruments of Crime (Freezing, Control and Confiscation) Act

  1. १. संक्षिप्त नाम र प्रारम्भ
  2. २. परिभाषा
  3. ३. खोजतलास तथा पहिचान गर्नु पर्ने
  4. ४. रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने
  5. ५. नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन बुझाउनु पर्ने
  6. ६. बैङ्कमा जम्मा गर्नु पर्ने
  7. ७. धरौटी खातामा जम्मा गर्नु पर्ने
  8. ८. सुरक्षित राख्नु पर्ने
  9. ९. विवरण पठाउनु पर्ने
  10. १०. पारस्परिक कानूनी सहायता सम्बन्धी कारवाही गर्नु पर्ने
  11. ११. सम्पत्ति वा साधन जफत हुने
  12. १२. निर्दोष तेस्रो व्यक्तिको अधिकारको संरक्षण
  13. १३. विभागको स्थापना
  14. १४. विभागको काम, कर्तव्य र अधिकार
  15. १५. धरौटी खाता सम्बन्धी व्यवस्था
  16. १६. सहयोग आदान प्रदान गर्न सक्ने
  17. १७. सम्पत्ति वा साधन लिलाम बिक्री गरिने
  18. १८. सम्पत्ति वा साधनको मूल्याङ्कन
  19. १९. सम्पत्ति वा साधन मूल्याङ्कन गर्ने आधार
  20. २०. सम्पत्ति वा साधन लिलाम बिक्री सम्बन्धी कार्यविधि
  21. २१. लिलाम बिक्री सम्बन्धी विशेष व्यवस्था
  22. २२. कसूरजन्य सम्पत्ति व्यवस्थापन कोष
  23. २३. कोषको लेखा तथा लेखा परीक्षण
  24. २४. कोषको प्रयोग
  25. २५. कोष सञ्चालन तथा व्यवस्थापन समिति
  26. २६. समितिको काम, कर्तव्य र अधिकार
  27. २६क. अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने
  28. २७. सम्पत्ति वा साधन फुकुवा गर्नु पर्ने
  29. २८. निवेदन दिन सक्ने
  30. २९. जफत सम्पत्तिको बाँडफाँट
  31. ३०. न्यूनतम खर्च दिन सकिने
  32. ३१. सम्पत्ति वा साधनको उपयुक्त व्यवस्थापन गर्न सक्ने
  33. ३२. सहयोग उपलब्ध गराउनु पर्ने
  34. ३३. बाधा विरोध गर्नेलाई सजाय
  35. ३४. विभागीय सजाय
  36. ३५. नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्ने
  37. ३६. अधिकार प्रत्यायोजन
  38. ३७. प्रतिवेदन पेश गर्नु पर्ने
  39. ३८. यसै ऐन बमोजिम हुने
  40. ३९. अन्य कुरामा प्रचलित कानून बमोजिम हुने
  41. ४०. नियम बनाउने अधिकार
  42. ४१. निर्देशिका बनाउन सक्ने