प्रदेश सभा सदस्य निर्वाचन ऐन / Provincial Assembly Member Election Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. निर्वाचन प्रणाली
- ४. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
- ५. समानुपातिक निर्वाचन प्रणाली
- ६. निर्वाचनको मिति तोक्ने
- ७. निर्वाचनको कार्यक्रमको सूचना
- ८. निर्वाचन अधिकृतको नियुक्ति
- ९. मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
- १०. निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
- ११. मतदान अधिकृतको नियुक्ति
- १२. उम्मेदवारको योग्यता
- १३. उम्मेदवारको अयोग्यता
- १४. दोहोरो उम्मेदवार हुन नपाउने
- १५. उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने
- १६. पद मुक्त हुने
- १७. उम्मेदवारको उमेरको गणना
- १८. उम्मेदवारको मनोनयन
- १९. मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था
- २०. मनोनयनपत्रको दर्ता
- २१. दाबी विरोध गर्न सक्ने
- २२. मनोनयनपत्रको जाँच
- २३. मनोनयनपत्र बदर हुने अवस्था
- २४. उम्मेदवारको नामावली
- २५. नाम फिर्ता लिने
- २६. उम्मेदवारको अन्तिम नामावली
- २७. निर्विरोध निर्वाचित
- २८. उम्मेदवारको बन्दसूची तयार गर्ने
- २९. उम्मेदवारको बन्दसूची उपर दाबी विरोधको मौका दिने
- ३०. उम्मेदवारको बन्दसूची मान्य हुने अवधि
- ३१. निर्वाचन चिन्ह
- ३२. उम्मेदवारको मृत्यु भएमा
- ३३. उम्मेदवारको परिचयपत्र
- ३४. मतदान केन्द्र
- ३५. मतपत्र
- ३६. मतपेटिका
- ३७. मतदानको समय
- ३८. मतदान
- ३९. मतदानको प्रक्रिया
- ४०. नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने
- ४१. मतदान केन्द्रमा प्रवेश
- ४२. अशक्त मतदाता
- ४३. निरीक्षण गर्न सक्ने
- ४४. मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमा
- ४५. विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने
- ४६. मतदान केन्द्रको अनधिकृत कब्जा
- ४७. मतपेटिका बन्द गर्ने
- ४८. मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
- ४९. निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने
- ५०. मतगणनाको सूचना
- ५१. मतगणना
- ५२. मतगणना गर्ने स्थानमा प्रवेश
- ५३. मतगणना लगातार गर्ने
- ५४. मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान भएमा
- ५५. मतगणना स्थलको अनधिकृत कब्जा
- ५६. मतपत्र बदर हुने अवस्था
- ५७. दोहोर्याई मतगणना
- ५८. पहिलो हुने निर्वाचित हुने निर्वाचन परिणामको प्रकाशन
- ५९. मत बराबर भएमा गोला हाली निर्णय गर्ने
- ६०. समानुपातिक निर्वाचनको परिणामको घोषणा