जनस्वास्थ्य सेवा ऐन / Public Health Service Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता
- ४. आकस्मिक उपचार
- ५. विशेषज्ञ सेवा
- ६. प्रेषण (रेफरल) सेवा
- ७. गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने
- ८. सेवाग्राहीको कर्तव्य
- ९. उपचार गराउने दायित्व हुने
- १०. सेवाग्राहीलाई जानकारी दिनु पर्ने
- ११. सेवाग्राहीको सुसूचित सहमति (इन्फर्मड कन्सेण्ट) लिनुपर्ने
- १२. समान व्यवहार गर्नु पर्ने
- १३. पेशागत आचरण
- १४. गोपनियता कायम राख्ने
- १५. डिस्चार्ज (बहिर्गमन) सारांश दिनु पर्ने
- १६. स्वास्थ्य संस्थाको दायित्व
- १७. स्थानीय प्रशासनलाई जानकारी गराउने
- १८. उजूरी गर्न सक्ने
- १९. शर्त बन्देज लगाउन सक्ने
- २०. आवश्यक उपाय अवलम्बन गर्ने
- २१. स्वास्थ्य संस्थाको सञ्चालन र नियमन
- २२. इजाजतपत्र प्राप्त गर्नु पर्ने
- २३. स्वतः खारेज हुने
- २४. स्वास्थ्य संस्था बाहेक अन्यत्रबाट स्वास्थ्य सेवा प्रदान गर्ने
- २५. स्वास्थ्य संस्थाले गुणस्तर कायम गर्नु पर्ने
- २६. मानव स्रोतको व्यवस्थापन र विकास
- २७. अनुसन्धान, नियमन, गुणस्तर मापन तथा अनुगमन
- २८. स्वास्थ्य वित्त र सामाजिक सुरक्षा
- २९. औषधिको मूल्य, प्रेस्क्रिप्सन, फार्मेसि र निशुल्क औषधि सम्बन्धी व्यवस्था
- ३०. वैदेशिक उपचार वापत खर्च उपलब्ध नहुने
- ३१. विस्तारित अस्पताल सेवा उपलब्ध गराउन सक्ने
- ३२. अन्यत्र सेवा गर्न नपाउने
- ३३. आकस्मिक स्वास्थ्य उपचार कोष स्थापना गर्न सक्ने
- ३४. रक्त सञ्चार सेवा
- ३५. मानव अङ्गको प्रत्यारोपण र प्रयोग
- ३६. शव परीक्षण र व्यवस्थापन गर्ने
- ३७. एम्बुलेन्स र शववाहनको व्यवस्था गर्नुपर्ने
- ३८. मानव मृत्युका कारणहरू पहिचान
- ३९. उपभोग्य वस्तुको गुणस्तर
- ४०. ध्वनि र वायु प्रदुषण
- ४१. सरसफाई तथा फोहोरमैला व्यवस्थापन
- ४२. जनस्वास्थ्य मैत्री आवास, सार्वजनिक यातायात र सडक पूर्वाधार तथा सुरक्षा
- ४३. उद्योग र शहरीकरण
- ४४. जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा
- ४५. जनस्वास्थ्यलाई प्रभावित पार्ने विज्ञापन तथा प्रचार प्रसार
- ४६. जनस्वास्थ्यलाई प्रभावित पार्ने सामाजिक, साँस्कृतिक अन्धविश्वास
- ४७. लक्षित समूहहरूका लागि विशेष सामाजिक सुरक्षा तथा कार्यक्रमहरू
- ४८. आपतकालीन स्वास्थ्य सेवा तथा व्यवस्थापन
- ४९. सङ्क्रामक रोगको रोकथाम, सूचना तथा उपचार
- ५०. राष्ट्रिय जनस्वास्थ्य समिति
- ५१. समितिको काम, कर्तव्य र अधिकार
- ५२. कसूर
- ५३. सजाय
- ५४. अनुसन्धान गर्ने अधिकारी
- ५५. नेपाल सरकार बादी हुने
- ५६. मुद्दा हेर्ने र पुनरावेदन सुन्ने अधिकारी
- ५७. क्षतिपूर्ति
- ५८. मन्त्रालयको स्वीकृति लिनु पर्ने
- ५९. अभिलेख राख्ने
- ६०. प्रतिवेदन पेश गर्ने
- ६१. प्रचलित कानून बमोजिम हुने
- ६२. अधिकार प्रत्यायोजन
- ६३. नियम बनाउने अधिकार
- ६४. मापदण्ड वा निर्देशिका वा कार्यविधि बनाउने अधिकार