सार्वजनिक सेवा प्रशारण ऐन / Public Service Broadcasting Act
- १. संक्षिप्त नाम र प्रारम्भ
- २. परिभाषा
- ३. सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना
- ४. सार्वजनिक सेवा प्रसारण संस्था स्वशासित र सङ्गठित संस्था हुने
- ५. सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यहरू
- ६. परिषद्को गठन
- ७. परिषद्को काम, कर्तव्य र अधिकार
- ८. सञ्चालक समिति
- ९. सञ्चालक समितिको अध्यक्ष र सदस्यको योग्यता
- १०. सञ्चालक समितिको अध्यक्ष र सदस्यको अयोग्यता
- ११. सञ्चालक समितिको अध्यक्ष र सदस्यको पद रिक्त हुने अवस्था
- १२. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- १३. सञ्चालक समितिको बैठक र निर्णय
- १४. सञ्चालक समितिको अध्यक्ष र सदस्यलाई पदबाट हटाउन सकिने
- १५. सञ्चालक समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार
- १६. सञ्चालक समितिको अध्यक्षको पद रिक्त रहेको अवस्थामा बैठक र निर्णय
- १७. प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति
- १८. प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार
- १९. सार्वजनिक सेवा प्रसारण संस्थाको कोष
- २०. लेखापरीक्षण
- २१. श्रोता तथा दर्शक समूह गठन गर्न सकिने
- २२. कर्मचारी सम्बन्धी व्यवस्था
- २३. आचारसंहिता उल्लङ्घन गरेमा विभागीय कारबाही हुने
- २४. प्रसारणमा फ्रिक्वेन्सीको सुनिश्चितता
- २५. सङ्क्रमणकालीन व्यवस्था
- २६. निर्देशन दिन सक्ने
- २७. वार्षिक प्रतिवेदन
- २८. नेपाल सरकारसँग सम्पर्क
- २९. नियम बनाउन सक्ने
- ३०. विनियमावली तथा कार्यविधि बनाउने अधिकार
- ३१. ऐन कार्यान्वयन मापन
- ३२. खारेजी र बचाउ